Gopal Raut (@ohgopal) 's Twitter Profile
Gopal Raut

@ohgopal

म राम्रो नराम्रो दुबै गुणहरुले भरियको छु, कुन लिने? त्यो तपाईंमा निर्भर रहन्छ।

ID: 1075034731090272257

calendar_today18-12-2018 14:27:07

1,1K Tweet

46 Takipçi

145 Takip Edilen

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

प्रधानमन्त्री ☭ Comrade Prachanda गृहमन्त्री Rabi Lamichhane ज्यु, तपाईहरुको निर्देशन नमान्ने विभागका कर्मचारी हरुलाई सरुवा होइन निस्कन सुरु गर्नुस देश र जनताले महसुस गर्ने गरी सेवा र सुविधा पाउन आफै सुरु हुन्छ। youtube.com/shorts/V3boubc…

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

भीम उपाध्याय बाजेले लौरोमा बजिऊ लाई समानुपातिक सांसद बनाउन नपाएको झोक्ले Rabi Lamichhane लाई निरन्तर खेदि रहेका छन। रबि दाई बाट भएको प्रक्रियागत त्रुटि लाई आजसम्मकै ठुलो अपराध बनाउन खोज्छन, बैमान बाजे!

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

Hello! Rastriya Swatantra Party - RSP को app मा पाटी र अन्य कुनैपनि विषयमा सूचना तथा सुझाव दिने पोर्टल राखिएको छैन किन होला? साथै सदस्यता स्वीकृत गर्न कति ढिला?

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

आत्मविश्वास वृद्धि र मनोरञ्जन मैले यसरी youtu.be/IvpDr4JaP3M लिए, तपाईंले लिनु भयो वा चाहनु हुन्छ? BUNGY स्थल सिन्धुपाल्चोक भोटेकोसी बन्जी जम्प, THE LAST RESORT. अरनिको राजमार्ग मै, maps.app.goo.gl/5iZhFVMTrECL1S…

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

हेल्लो Department of Roads नियम त न्युरोड क्षेत्रमा निर्माण गर्नुपर्ने सडकपेटी आफु नबनाउने र महानगर लाई पनि बनाउन नदिने काम तत्काल बन्द गरी आफैले सडक पेटी बनाऊ वा महानगर लाई बनाउन देऊ। अन्यथा हामीलाई सैय हुनेछैन। जनताले कारबाही गर्न नपरोस।

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

हेल्लो Securities Board of Nepal शेयर बजारमा वास्तविक खरिद तथा बिक्री कर्ता भन्दा पनि fake(झुट्टा) खरिद कर्ताको हावी देखिएको छ जसले सामान्य सोझा लगानीकर्ता फसाउने खेल खेलेको देखिन्छ। यस्ता झुट्टा खरिद कुन brokar र कसले गर्दैछ सोधखोज अनुसन्धान र कारबाही गर्न अनुरोध गर्दछु।

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

नेपालको झण्डा काँधमा भिरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट विभिन्न देश उड्दै गर्दा असाध्य छताछुल्ल देखिने राष्ट्रपन, देशभक्ति विदेश पुगेपछि कहाँ हराउँछ होला? काँधको झण्डा र देशभक्ति पैसा सँग बेस्सरी अल्झिन्छ होला है!

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

नयाँ युवा पुस्ता र पुरानै बाट आजित भएका हरु एक्ला एक्लै उमेदवार बने! त भन्दा म के कम भन्ने घमण्डी भए र मैदानमा होमिए! जिती हाले १/२ सिट गर्ने के होला तिनले? आखिर नयाँ हरु लडे भिडे, फाइदा उइ पुरानै लाई! कुरुप नीतिमा नयाँ हरुलाई मज्जाले अलजाए!

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

#गाली गरौ आफ्नै बोली अपवित्र बन्छ, #यसै बसौ असत्यको त्यसै जित हुन्छ ! #बदलिए_र _बदल्दिन्छु।

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

#Harka Sampang A Revolution आएर पनि किर्तिपुर नगरीमा स्वतन्त्र उमेदवार जिताउन सकेन छन? स्वतन्त्र को नाउँमा लड्दै लडाउँदै गर! कपन नगरिका ले टनकै कमाएर सुखी बनेका थिए अब किर्तिपुर नगरीका छोरा छोरी हरूले डाँडामा बसेर कमाएको हेरौं।

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

#cPenNetwork is committed to becoming a revolutionary Web3 platform, powered by blockchain and AI technology. Join me and start mining for free by downloading the app through this link: cpen.io/?r=lucky100 Invitation code: lucky100

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

संवाद! एकता! सहकार्य! झुकावको प्रयास त्यति मात्रै गरौं जति लायक छन! अस्तित्वको नाउँमा सर्वश्व कसरी दिने? किन दिने? त्यसैले अब राष्ट्रिय स्वतन्त्र पाटीले संवाद गरेर समय बर्बाद नगरौं! आफ्नो गन्तव्यमा लागौं! जय घण्टी!! Rastriya Swatantra Party - RSP Rabi Lamichhane #घण्टी

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

हर्क साम्पाङ र कुलमान घिसिङ हरूले रबि र घण्टी माथि अन्याय अत्याचार अपराध आरोप गर्दै खेद्ने २ तिहाई बहुमत एमाले कांग्रेस सत्ता लाई जनताले २४ घण्टा लगएनन भने रबि र घण्टी सक्छु भन्दै निस्के अर्को २४ घण्टा नलाग्ला है!!!!

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

धन्यवाद र प्रसंसा दिनु पर्ने Balen लाई गाली र आरोप लगाई रहेको छ Harka Sampang A Revolution 🤔 #ForYou #FYP #Reels #No #nonfollowers #highlights

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

लोकतन्त्र बचाउने आधार नै निर्वाचन हो। लोकतन्त्रका रक्षक भनेकै जनता हुन्। पार्टी र नेताले जनभावनाको कदर र राष्ट्रिय आवश्यकताका आधारमा निर्णय गर्ने हो। निर्णय गर्दा राष्ट्रलाई केन्द्रमा राख्न सके लोकतन्त्र परिणाममुखी पनि हुन्छ। निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सम्माननीय

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

Harka Sampang A Revolution घृणा गर्न छोड्दैन! Balen माया गर्न छोड्दैन! कार्यकर्ता लड़ाई गर्न छोड्दैन! बिजोक रमाइलो छ गाठे 😃😝🤭

Gopal Raut (@ohgopal) 's Twitter Profile Photo

#highlights Highlights Rastriya Swatantra Party - RSP Rabi Lamichhane Balen Shah आफ्ना सबै प्रत्यक्ष र समानुपातिक सांसदहरु सबै लाई जात भाषा धर्म वर्ग वर्णको नागरिकहरु बाट मत पाएर जाने सांसदहरुले शुद्ध नेपाली भाषामा शपथ लिने दिने गराउन आग्रह सहित निर्देशन गरियोस! विभेद भाषा बाट सुरु नगरियोस।