Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profileg
Shambhu Chouhan

@Shambhu36664021

बैरागी काँइलो

ID:1010038147344994304

calendar_today22-06-2018 05:53:54

8,0K Tweet

4,3K Takipçi

3,8K Takip Edilen

Follow People
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

उपनिर्वाचनको परिणामले राजावादीहरु निरुत्साहित हुनेपर्ने कुनै कारण छैन,नत गणतन्त्रवादी हौसिनु नै जरुरी छ,यो राजा राख्ने नराख्ने जनमत सङ्ग्रह होइन,राप्रपाले धर्म र राजा चाहानेहरुको भोट समेट्न नसकेको पक्कै हो,नेतृत्व सचेत र संवेदनशील बन्नै पर्छ,सम्पूर्ण राजवादी एक हुनैपर्छ 🇳🇵🇳🇵🇳🇵

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

खड्का इलाममा हार्दा काङ्ग्रेसी नै सबैभन्दा खुसी छन्,गगन र विश्वले काखीमै छुरा रोपे,भोट कता ठोके परिणामले नै देखायो,गुटको प्रभावले फेरि इतिहास लेखायो,कामै नलाग्ने बोका इलाममा पनि गनायो,प्रतिस्पर्धात्मक राजनीति दुर्गन्धित बनायो,चितौन,तनहुँ र इलाममा फेल भएर ह्याटि्रक गरे केटाले !!

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

राजा र राजसंस्थाको बारेमा नियोजित रुपमा मिसन पत्रकारिता गर्ने ठुला मिडियाको कर्तुत पनि भण्डाफोेर हुँदै जाला,नवीन समझदारीको निम्तो गर्ने राप्रपाले एजेन्डा मिल्ने झुन्ड र दललाई आपसमा समाहित गर्न नसक्दा दबाबमूलक स्थिति सिर्जना गर्नै सकेन,इलामको नतिजा झन निराशाजनक भो,४०४/४३ राप्रपा

account_circle
Khusbu Oli(@khusbu_oli) 's Twitter Profile Photo

जुन सरकारले आफ्नै नागरिकको बचतलाई सुरक्षा दिन सकेको छैन त्यो सरकारले विदेशीको लगानी कसरी सुरक्षित गर्छ?

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

इलामको ताजा नतिजाले पहिचानको मुद्दा ओलीको पाउमा लम्पसार पर्यो,माओवादी पहिचान बिरोधि कित्तामा सर्यो,कोशी प्रदेशलाई इलामले अनुमोदन गर्यो,पहिचानवादी हौं भन्नेहरुको सातोपुग्लो गयो,हाहाहुहु डटकमको कुरो छोड्यौं राप्रपाले आफ्नो कार्याकर्ताको भोट संरक्षण गर्न सकेन,जितबहादुर नाम मात्रैका!

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

प्रारम्भमा नै नतिजा दुर्गा प्रसाईंको पक्षमा कुल मतदाता मध्ये इलाममा ४३% र बझाङमा ५०% मत ल्याएर दुर्गा प्रसाईंको अभियान विजयी भएछ

प्रारम्भमा नै नतिजा दुर्गा प्रसाईंको पक्षमा कुल मतदाता मध्ये इलाममा ४३% र बझाङमा ५०% मत ल्याएर दुर्गा प्रसाईंको अभियान विजयी भएछ
account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

अठार वर्षको अनुभवबाट प्रमाणित तितो सत्य स्विकार्न हिनताबोध नगरौँ।
संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको छ,लुटतन्त्रमा परिणत भएको छ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो।नेपालको भूराजनीतिक अवस्था र सामाजिक साँस्कृतिक परिवेशमा उन्नत लोकतन्त्र भनेको राजसंस्थासहितको लोकतन्त्र हो।

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

मुढा बोक्ने मास्टर नागरिकको प्रश्न सुनेर कुर्सी छोडेर भागेछ,घाँटी रेटिन्छ भन्ने रातोपिरो हुँदै लाखापाखा लागेछ,कोही बाउको विरासत धान्न अष्ट्रेलियाबाट फर्केको,कोशी प्रदेशबाट काङ्ग्रेस १ नम्बर प्रदेशमा लत्रेको,जे होस् इलामको चुनावी माहोल तात्तिदों छ,चुनाव अघि नै सबै नाङ्गै हुने भए !

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

सहानुभूतिको भोट समेट्न नसके सुर्य अस्ताउँछ इलाममा,पहिचानको मुद्दा बोक्नेहरु आफैं गल्नेछन् वैशाख १५ पछि,काङ्ग्रेसको मुद्दा रवि बाहेक केही हैन,वास्तवमा इलाममा रविको टेक्ने धरातल नै छैन,यी सबै सिक्काको एकै पाटो हुन,साँच्चै परिवर्तन चाहनेले हलोमा भोट हाल्छन्,स्वाभिमानको गीत गाउँछन्

Aastha Nepal(@AasthaNepal7) 's Twitter Profile Photo

“माओवादी पार्टीका शीर्ष नेतृत्वले मुलुकको सार्वभौम हैसियत भारतीय आशीर्वाद प्राप्तगर्न धरौटी राखेको तथ्य जगजाहेर छ।सन२००२जुनमा उनीहरूले भारत सरकारलाई बुझाएको पत्रले त्यो पुष्टि गरेको छ।बाबुराम र प्रचण्डले त्यसपछि नेपालको राजनीतिमा केन्द्रीय हैसियत हासिल गरेका हुन।” - युवराज घिमिरे

“माओवादी पार्टीका शीर्ष नेतृत्वले मुलुकको सार्वभौम हैसियत भारतीय आशीर्वाद प्राप्तगर्न धरौटी राखेको तथ्य जगजाहेर छ।सन२००२जुनमा उनीहरूले भारत सरकारलाई बुझाएको पत्रले त्यो पुष्टि गरेको छ।बाबुराम र प्रचण्डले त्यसपछि नेपालको राजनीतिमा केन्द्रीय हैसियत हासिल गरेका हुन।” - युवराज घिमिरे
account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

पुण्य गौतमलाई गगन सँग तुलना गरेर पुण्यको अपमान नगरौं 😅😅

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

बैंक लुट्ने र सहकारी चुस्नेहरुको सत्तामा नागरिकको अधिकार सुनिश्चित हुन सक्दैन,पीडितलाई न्याय र सुशासनको आस गर्नै सकिन्न,अहिले पनि पीडकहरु सत्तामै छन्,तिनलाई घोक्रेठ्याक लगाउन व्यवस्था परिवर्तन पहिलो र अन्तिम सर्त हो,यो व्यवस्था रहुन्जेल यिनकै दासत्व स्वीकार्नुको अर्को विकल्प छैन

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

मृत्युलाई उत्सवको रुपमा मनाउन सकदैन,राष्ट्रवादी आन्दोलनलाई भएको अपुरणिय क्षति नजरअन्दाज नगरौं,शोकलाई शक्तिमा बदल्ने प्रण गरौं,सम्पूर्ण राष्ट्रवादी शक्ति एक हौं,स्व. डाँगी प्रति भावपुर्ण श्रदांञ्जली सहित परिवारमा समवेदना !!!

रास्वपाबाट उठ्छु भन्दै एमालेमा बार्गेनिङ पावर बढाएर टिकट हातपार्न सफल स्व.नेता पुत्र सुहाङ् तेस्रो हुने होडमा छन्,काङ्ग्रेसले आफ्नो मत जोगाउन सक्यो र गुटको प्रभाव निस्तेज भयो भने पहिलोमा उक्लिने छन् डम्बर ,नयाँ प्रभाव पारेर भोट घण्टीमय बनाए रास्वपाले अस्वभाविक नतिजा ल्याउन सक्छ

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

नयाँ बर्ष २०८१ को सबैमा मंगलमय शुभकामना ,सबै राष्ट्रवादी शक्तिहरु एउटै मोर्चामा सामेल हुन सबैमा प्रेरणा मिलोस्

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

एक एक मिलेर एघार बन्नुस्,
राष्ट्रवादी सबै एक हौं भन्नुस्
आन्दोलनको मोर्चामा
को अघि को पछि
रथको दुई पाङ्ग्रा बन्नुस्
लाखौं जनता सारथि बन्नेछन्
आन्दोलनको बाटो आफैं खन्नेछन्
समयको पदचाप चिन्नुस्
कुममा कुम जोडेर हिड्नुस्
Rajendra LingdenKamal Thapa
मौकामा हिरा फोर्नुस

एक एक मिलेर एघार बन्नुस्, राष्ट्रवादी सबै एक हौं भन्नुस् आन्दोलनको मोर्चामा को अघि को पछि रथको दुई पाङ्ग्रा बन्नुस् लाखौं जनता सारथि बन्नेछन् आन्दोलनको बाटो आफैं खन्नेछन् समयको पदचाप चिन्नुस् कुममा कुम जोडेर हिड्नुस् @RajendraLingden र @KTnepal मौकामा हिरा फोर्नुस
account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

ज्यानमारले अड्डी लिएछ पहिले ५ हजार मारेको जिम्मेवारी लिनेलाई कारबाही गर अनि मलाई अहिले संसदमा यस्तै बहस चलिरहेको छ,यो जनतालाई माछो माछो भ्यागुतो बनाउने भ्रष्टहरुको चाल मात्रै हो,यो व्यवस्था रहुन्जेल न सुशासनको नत समान अनुभुतिको नै अपेक्षा गर्न सकिन्छ,जो चोर उसैको ठूलो स्वर !!!

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

राप्रपाले गरेको शक्ति प्रदर्शनमा राज्यले बर्बरता पुर्बक हस्तक्षेप,आक्रमण र निषेधाज्ञा जारी गरेर माहोल उत्तेजित मात्रै पारेन शान्तिपूर्ण बिरोध गर्न पाउने नागरिकको अधिकार हनन पनि गर्यो,कुशासन र भ्रष्टाचारको दलदलमा भासिएको राज्य गणतन्त्रकै मलामी जान आत्तुर देखिन्छ,राष्ट्रवादी एक हौं

Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

चरम भ्रष्टाचार, बैंक वित्तीय समस्या, बेरोजगारी, कुशासन र त्यसको जग वर्तमान भ्रष्ट व्यवस्था विरुद्धको प्रदर्शनमा सहयोग गर्न, सहभागी बन्न हिजो साँझसम्म देशभरबाट ठूलो संख्यामा पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरु आइपुग्नुभएको छ यो क्रम आज र भोलीसम्म निरन्तर रहनेछ।
समय छ... कतै तपाईं

चरम भ्रष्टाचार, बैंक वित्तीय समस्या, बेरोजगारी, कुशासन र त्यसको जग वर्तमान भ्रष्ट व्यवस्था विरुद्धको प्रदर्शनमा सहयोग गर्न, सहभागी बन्न हिजो साँझसम्म देशभरबाट ठूलो संख्यामा पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरु आइपुग्नुभएको छ यो क्रम आज र भोलीसम्म निरन्तर रहनेछ। समय छ... कतै तपाईं
account_circle