Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profileg
Shambhu Chouhan

@Shambhu36664021

बैरागी काँइलो

ID:1010038147344994304

calendar_today22-06-2018 05:53:54

8,0K Tweets

4,3K Followers

3,8K Following

Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

बैंक लुट्ने र सहकारी चुस्नेहरुको सत्तामा नागरिकको अधिकार सुनिश्चित हुन सक्दैन,पीडितलाई न्याय र सुशासनको आस गर्नै सकिन्न,अहिले पनि पीडकहरु सत्तामै छन्,तिनलाई घोक्रेठ्याक लगाउन व्यवस्था परिवर्तन पहिलो र अन्तिम सर्त हो,यो व्यवस्था रहुन्जेल यिनकै दासत्व स्वीकार्नुको अर्को विकल्प छैन

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

मृत्युलाई उत्सवको रुपमा मनाउन सकदैन,राष्ट्रवादी आन्दोलनलाई भएको अपुरणिय क्षति नजरअन्दाज नगरौं,शोकलाई शक्तिमा बदल्ने प्रण गरौं,सम्पूर्ण राष्ट्रवादी शक्ति एक हौं,स्व. डाँगी प्रति भावपुर्ण श्रदांञ्जली सहित परिवारमा समवेदना !!!

रास्वपाबाट उठ्छु भन्दै एमालेमा बार्गेनिङ पावर बढाएर टिकट हातपार्न सफल स्व.नेता पुत्र सुहाङ् तेस्रो हुने होडमा छन्,काङ्ग्रेसले आफ्नो मत जोगाउन सक्यो र गुटको प्रभाव निस्तेज भयो भने पहिलोमा उक्लिने छन् डम्बर ,नयाँ प्रभाव पारेर भोट घण्टीमय बनाए रास्वपाले अस्वभाविक नतिजा ल्याउन सक्छ

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

नयाँ बर्ष २०८१ को सबैमा मंगलमय शुभकामना ,सबै राष्ट्रवादी शक्तिहरु एउटै मोर्चामा सामेल हुन सबैमा प्रेरणा मिलोस्

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

एक एक मिलेर एघार बन्नुस्,
राष्ट्रवादी सबै एक हौं भन्नुस्
आन्दोलनको मोर्चामा
को अघि को पछि
रथको दुई पाङ्ग्रा बन्नुस्
लाखौं जनता सारथि बन्नेछन्
आन्दोलनको बाटो आफैं खन्नेछन्
समयको पदचाप चिन्नुस्
कुममा कुम जोडेर हिड्नुस्
Rajendra LingdenKamal Thapa
मौकामा हिरा फोर्नुस

एक एक मिलेर एघार बन्नुस्, राष्ट्रवादी सबै एक हौं भन्नुस् आन्दोलनको मोर्चामा को अघि को पछि रथको दुई पाङ्ग्रा बन्नुस् लाखौं जनता सारथि बन्नेछन् आन्दोलनको बाटो आफैं खन्नेछन् समयको पदचाप चिन्नुस् कुममा कुम जोडेर हिड्नुस् @RajendraLingden र @KTnepal मौकामा हिरा फोर्नुस
account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

ज्यानमारले अड्डी लिएछ पहिले ५ हजार मारेको जिम्मेवारी लिनेलाई कारबाही गर अनि मलाई अहिले संसदमा यस्तै बहस चलिरहेको छ,यो जनतालाई माछो माछो भ्यागुतो बनाउने भ्रष्टहरुको चाल मात्रै हो,यो व्यवस्था रहुन्जेल न सुशासनको नत समान अनुभुतिको नै अपेक्षा गर्न सकिन्छ,जो चोर उसैको ठूलो स्वर !!!

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

राप्रपाले गरेको शक्ति प्रदर्शनमा राज्यले बर्बरता पुर्बक हस्तक्षेप,आक्रमण र निषेधाज्ञा जारी गरेर माहोल उत्तेजित मात्रै पारेन शान्तिपूर्ण बिरोध गर्न पाउने नागरिकको अधिकार हनन पनि गर्यो,कुशासन र भ्रष्टाचारको दलदलमा भासिएको राज्य गणतन्त्रकै मलामी जान आत्तुर देखिन्छ,राष्ट्रवादी एक हौं

Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

चरम भ्रष्टाचार, बैंक वित्तीय समस्या, बेरोजगारी, कुशासन र त्यसको जग वर्तमान भ्रष्ट व्यवस्था विरुद्धको प्रदर्शनमा सहयोग गर्न, सहभागी बन्न हिजो साँझसम्म देशभरबाट ठूलो संख्यामा पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरु आइपुग्नुभएको छ यो क्रम आज र भोलीसम्म निरन्तर रहनेछ।
समय छ... कतै तपाईं…

चरम भ्रष्टाचार, बैंक वित्तीय समस्या, बेरोजगारी, कुशासन र त्यसको जग वर्तमान भ्रष्ट व्यवस्था विरुद्धको प्रदर्शनमा सहयोग गर्न, सहभागी बन्न हिजो साँझसम्म देशभरबाट ठूलो संख्यामा पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरु आइपुग्नुभएको छ यो क्रम आज र भोलीसम्म निरन्तर रहनेछ। समय छ... कतै तपाईं…
account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

कथित निषेधित क्षेत्र मान्दैनौं,शान्तिपूर्ण प्रदर्शनीमा अबरोध गरिए त्यहीँबाट बिद्रोह शुरु हुन्छ
राप्रपा अध्यक्ष
माननीय राजेन्द्र लिङ्देन

कथित निषेधित क्षेत्र मान्दैनौं,शान्तिपूर्ण प्रदर्शनीमा अबरोध गरिए त्यहीँबाट बिद्रोह शुरु हुन्छ राप्रपा अध्यक्ष माननीय राजेन्द्र लिङ्देन
account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

देश र नागरिकका लागि पहाड झै अटल र शान्त चार इन्द्र ......!!!

देश र नागरिकका लागि पहाड झै अटल र शान्त चार इन्द्र ......!!!
account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

सनातन सभ्यताको रक्षा र विकासको मुल एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएको गुरुङको छोरालाई इलामे जनताले भोट नदिनु पर्ने कुनै कारण छैन,देउमाईमा डुबुल्की मारेर गजुरमुखी धाममा पुजा अर्चनाले मात्रै हाम्रो पहिचान जोगाउन सकिदैन,काङ्ग्रेस र कम्युनिस्टको विकल्प खोज्न धर्म युद्धमा होमिन्छन

सनातन सभ्यताको रक्षा र विकासको मुल एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएको गुरुङको छोरालाई इलामे जनताले भोट नदिनु पर्ने कुनै कारण छैन,देउमाईमा डुबुल्की मारेर गजुरमुखी धाममा पुजा अर्चनाले मात्रै हाम्रो पहिचान जोगाउन सकिदैन,काङ्ग्रेस र कम्युनिस्टको विकल्प खोज्न धर्म युद्धमा होमिन्छन
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

देश बचाउने र बनाउने अभियानमा सहयोग गरौं ! सहभागी बनौं !!

देश बचाउने र बनाउने अभियानमा सहयोग गरौं ! सहभागी बनौं !!
account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

काङ्ग्रेस र कम्युनिस्ट त राष्ट्रिय राजनीतिमा यसै बदनाम छदैछन् रास्वपाले पनि ईलाम २ को उमेदवार चयन प्रक्रियामा नै तमासा देखायो,माओवादीको असली कार्यकर्ताको नाम आफ्नो उमेदवारमा लेखायो,अवस्था होइन व्यवस्था नै बदल्ने उद्घोष गरेको राप्रपा पनि चुनावी मैदान मै छ,जनताको अभिमत कता जाने हो

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

दया,माया,करुणा र भावनामा देश चलाउन थालेपछि दण्डहीनता बढ्ने नै भो,नौटंकी धेरै नदेखाउ,मपाईंत्व धेरै नछाँट,तिम्रा पनि गिजा देखिन थाले,सहकारीमा सुनको सौदा गर्यौ,हेर्दाहेर्दै आसलाग्दो केटो जेठाजु पर्यौ,हामी लाजले घुम्टो ओढ्न बाध्य भयौं,साला जिन्दगी स्वतन्त्रको नाउँमा ठगकै फेला पर्यौ

account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

'अवस्था बदल्न व्यवस्था बदलौं!'
राप्रपाले उठाएका विषय एउटा पार्टीको मात्र विषय होइन देश बचाउने र बनाउने साझा मुद्धा हो।
चैत २७ गते काठमाडौंमा हुने जनप्रदर्शनमा सहभागी बनौं!
सबै देशबासीमा चूले निम्तो.......

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

आदेश र निर्देशनले देश बन्ने भए नेपाली भुटानी शरणार्थी भएर बेचिनु पर्ने थिएन,मन्त्री र सभामुख भैसकेको ब्यक्ति सुनकान्डमा गिरफ्तारीमा पर्ने र प्रधानमन्त्रीले गृहमन्त्रीको बचाउ गर्दै हिड्नु पर्ने नै थिएन,हामीले नौटंकी नै हो भन्न पर्ने नै थिएन,नेपालको कानुन खिलराज रेग्मीले जानुन् !!

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

महरा भुरो माछो थ्यो समातियो ठुला माछाले ढोक्सा नै फोड्दिन्छन्,महरालाई देखाएर सुन र पुन उम्काउने दाहालको प्रपंच हो,रविको छवि सङ्लो बनाउन उनले वाइड बढी देखिन ललिता निवाससम्म खोतल्नै पर्छ,राई र भाइ जोगाउन नलागे आउँदो उप निर्वाचनमै रास्वपाको चमत्कारिक परिणाम कसैले रोक्न सक्दैन

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

प्रतिपक्षमा घोक्र्याईएपछि काङ्ग्रेसले सहकारी पिडीत देख्यो नत्र सुशासनका लागि काङ्ग्रेस अन्धो नै थियो,माधवले अस्तित्वमै संकट देखेपछि वाम एकताको एकतारे बजाउन थाले,उता मुलधारबाट छुटेपछि कमल थापा एकतामै शक्ति हुन्छ मिलौं भन्न थाले,समयको पदचाप चिन्न नसक्नेहरु अस्तित्वकै लडाइँमा छन्

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

प्रितम सिंहको मन्त्री मण्डलका मन्त्रीहरु आ-आफ्नो हैसियतकै काम गर्दा रहेछन् ,हामी भ्रष्टाचार र दण्डहीनता बढ्यो भनेर बेकारमा चिन्ता गर्छौ,विकासले फड्को मारेन भनेर बेकारमा रोइलो गर्छौं,माफिया र तस्करको बिगबिगी बढ्यो भनेर बेकारमा कोकोहोलो मच्चाउँछौ,उनीहरू झाडुपोचा हानेर बस्दारहेछन 😀

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

आतंककारी गतिविधिलाई दिवसका रुपमा मनाउन सकिदैन,राष्ट्र निर्मातालाई विस्तारवादी मान्न सकिदैन,अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका विरुद्ध सुरुङ युद्ध गर्न बङ्कर खन्नेहरुका पनि खोस्टो नाङ्गो भइसक्यो,प्रितम सिंहका प्रधानमन्त्री केके बर्बराउँछन् हामीलाई बाल मतलब !!!

account_circle