सानो डाकु☠️☠️ (@daaku_sarkaar1) 's Twitter Profile
सानो डाकु☠️☠️

@daaku_sarkaar1

twitter मा नयाँ छु फलो गरेर सहयोग गरिदिनु होला
 100% follow back✌✌गोदाम
@Bimal_giri1

ID: 1067679829540175872

calendar_today28-11-2018 07:21:22

2,2K Tweet

704 Takipçi

947 Takip Edilen

Gopal (@gopal_gnli) 's Twitter Profile Photo

यता सुन पग्लि😂 मेरो त सौख हो तरबार राख्ने बन्दुकको लागि त बच्चाले नि जिद गर्छन😎😎😂😂

Gopal (@gopal_gnli) 's Twitter Profile Photo

उसकी बहिनीले भिनाजु भनिसकी दिदी भने अझै " Disturb त गरिन नि message गरेर " भन्दै बसेकि छे😏😂😂😆

Gopal (@gopal_gnli) 's Twitter Profile Photo

बहुत धनी हुन्छ त्यो रक्सिको बोतल पैसा चाहे जतिनै लागोस, मान्छेका सबै दुख खरिद दिन्छ।

Gopal (@gopal_gnli) 's Twitter Profile Photo

monday 4 march 2019 #1 तोडिने छ तिम्रो घमण्ड त्यो बेला जब तिम्ले खबर पाउने छौ कि तिम्लाइ याद गर्ने वाला अब याद बनेर गयो😢

Gopal (@gopal_gnli) 's Twitter Profile Photo

Tuesday 5 march 2019 #2 सास चल्ने सिलसिला लाई नदिनुस नाम जिन्दगी को जिवित भएर पनि मरे तुल्य हुन्छन यहाँ केही मान्छेहरु😐️😣

सानो डाकु☠️☠️ (@daaku_sarkaar1) 's Twitter Profile Photo

Love मा धोका खाने केटिहरु तिनै हुन् जस्ले म जस्तो सोझी केटा लाई बाल नदेर, Play boy सँग true love गर्छन् जनहितमा जारी✌️

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

म आफु अनि आफ्नो क्षमता मा विस्वास गर्छु किनकी संसार जित्ने मैले न हो ।

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

नकारात्मक विचार चाहे अरुका लागी होस वा आफ्ना लागी त्यसले क्षति नै पुर्याउँछ जीवनमाथी भरोसा राख्नुपर्छ कुनै पनि कार्य प्रारम्भ गर्नु पहिला मनमा आउने हरेक शंका अथवा दुविधा लाई त्याग्नु पर्छ !!

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

2075😍 साल फेरी सक्यो , समय बदलिसक्यो,विस्वास टुटिसक्यो, साथ छुटिसक्यो,अनि माया मरिसक्यो, अब केही फर्केर आउदैन । 2076🌹 खुसी पाउन को लागी चारैतिर भौतारीनु त केवल एउटा बाहाना मात्र हो खुसी त आफ्नै मन भित्र सजिएर बसेको हुन्छ केवल खोज्न मात्र जान्नु पर्छ Happy new year all of yuh💖

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

आज म अलि धेरै नै बिजी छु किनकी Boyfriend बनाउनको लागी पेन्सिल, इरेज़र अनि कपी जुटाउँदै छू ।

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

हिम्मत लाई मर्न दिनु हुन्न सबै आशा हरु ले पुर्नजन्म लिनेछ ।

सानो डाकु☠️☠️ (@daaku_sarkaar1) 's Twitter Profile Photo

हिजो रातिको कुरा हो म सुतिरहेको थीय . . . . . . . . . . . . . . . . . . . . . . . एक्कासी निदाय छु । 😁😁😁😁😁😂😂😂😄😆

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

संगै हिड्नको लागी साथी चाहिन्छ 👫 आँखा मा आशु 😭रोक्नको लागी ओठमा मुस्कान 😂चाहिन्छ जिउदो रहनको लागी जिन्दगी चाहिन्छ💪 अनि जिन्दगी जिउनको लागी जिवन साथी चाहिन्छ । RaAsh😍

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

सचेत हुनु पर्छ माया मा अन्धों हुनु हुदैन विस्वास तोडिने चिज हो स्वार्थ पुरा नभए सम्म इज़्ज़त नै हो नारी को अमूल्य गहना आफूलाई सम्मर्पित गर्नु हुन्न कसैको माया मा ।

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

Gf bf नहुने जति आउनुस गफ गरुम हुने हरु त आफ्नै संग बिजी होलान पो🤣🤣