kamal neupane (@timro_kamal7) 's Twitter Profile
kamal neupane

@timro_kamal7

जिन्दगी जिउन सिक्दै गरेको मान्छे।
📚️📗🖊️जारी छ
रुचि💹📈💰️🏐🏏
Tweet locker👉👉 @kamalneupane111

ID: 4353043108

calendar_today02-12-2015 18:02:53

19,19K Tweet

5,5K Takipçi

275 Takip Edilen

kamal neupane (@timro_kamal7) 's Twitter Profile Photo

जस्को सरकार आएनिबकेही नाप्दैन भनेको त यो सरकारले सगरमाथा नापेर देखायो त।😁😁

kamal neupane (@timro_kamal7) 's Twitter Profile Photo

र बेलायतले बिस्वकप ओलि सरकारको पालामै जित्यो ।

2-fan Thapa (@tufanthapa1231) 's Twitter Profile Photo

यो टुइटर भ्रमको खेती गर्ने ठाउँ हो जहा👉️ रुप नभएकी लाई बोकाहरुको जमातले परि बनाइदिन्छ 👉️ दिमाग नभएकाहरुलाई मेन्सन र बेटुक तर्कले बुद्धिजीवी 👉️ ढङ्ग नभएकाहरुलाई rt को खेतिले बरिस्ठ बनाइदिन्छ 😂😂.....

kamal neupane (@timro_kamal7) 's Twitter Profile Photo

सिफारिसको मात्र कुरो आउथियो अब अधिकृत सम्मै कुरा पुगेछ अब अलिक समय पछि चाहिँ लप नै पर्ने रैछ

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

छोरा मान्छेको सम्झने शक्ति बहुत कमजोर हुन्छ राम्री केटी देखे आफु २ टा को बाउ हो भन्ने नि बिर्सिन्छ😉😂😂😂

kamal neupane (@timro_kamal7) 's Twitter Profile Photo

फेरि यो हल्ला कस्ले फैलाइरहेको छ कि v10 अटोग्राफ दिदै दारु खाएर मस्ती गर्न जेल गको हो भनेर्😁😁

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

ठर्की प्रधानमन्त्री जनता लाई पोर्न ब्याण्ड गरेर आफ्नो पेजमा काण्ड राख्ने😏😏😂

Jiyanu (@neturenature) 's Twitter Profile Photo

फाइदा खोज्ने हो भने "ब्यापार" गर्नुहोस, साथ चाहिन्छ भने "बिश्वास" गर्नुहोस, तब मात्र सहि चल्छ "जिन्दगी"!!

ढुङ्गाघरे दादा🇳🇵 (@jrbj3) 's Twitter Profile Photo

ढुङ्गालाई ढुंगा नै रहन देऊ😊 मूर्ति बनाउन खोज्यौ भने आफै झुक्नु पर्छ 🥀🌹

kamal neupane (@timro_kamal7) 's Twitter Profile Photo

बोलेको पूरा गर्ने नेता त प्रेम आले मगर मात्र रैछन। रुख लाई अक्सिजन दिन्छौ भन्थे बास्तबमै परेको बेला रुखलाई अक्सिजन दिएर बचाए😁😁😆

Book Hill (@book_hill_p) 's Twitter Profile Photo

RT and Win the 22 Books. बुकहिलको ट्विटर ह्यान्डलबाट १५० पटकभन्दा बढी सर्वाधिक Retwitt गर्ने एक जना विजेताको नाम दशैँको पूर्णिमाको दिन घोषणा गरिनेछ र 13,575/- रुपैयाँबराबरका 22 किताब उपहारस्वरूप प्रदान गरिनेछ । Book Hill अनिवार्यरुपमा Follow गरेको हुनुपर्नेछ ।

RT and Win the 22 Books.
बुकहिलको ट्विटर ह्यान्डलबाट १५० पटकभन्दा बढी सर्वाधिक Retwitt गर्ने एक जना विजेताको नाम दशैँको पूर्णिमाको दिन घोषणा गरिनेछ र 13,575/- रुपैयाँबराबरका 22 किताब उपहारस्वरूप प्रदान गरिनेछ ।
 <a href="/Book_Hill_P/">Book Hill</a> अनिवार्यरुपमा Follow गरेको हुनुपर्नेछ ।
Vivek Mashrani, CFA (@mashranivivek) 's Twitter Profile Photo

Bookmark this math of investing If you go down 90%...you need to make 10x returns just to breakeven...& to make 2x of your buying price, you need to make 20x after fall How many stocks can do that (exclude normal market correction scenario)? Risk management FIRST #Technofunda

Bookmark this math of investing

If you go down 90%...you need to make 10x returns just to breakeven...&amp; to make 2x of your buying price, you need to make 20x after fall

How many stocks can do that (exclude normal market correction scenario)?

Risk management FIRST

#Technofunda
Swapnil Kommawar (@kommawarswapnil) 's Twitter Profile Photo

What is EPS? Profit == Revenue - Expenses EPS == Profit / No. Of outs shares Example : 👇👇 Revenue : 10 Cr Exp : 4 Cr No. of outstanding shares : 12 Cr Profit : 10-4 = 6 EPS : 6 / 12 == 0.50 Hope the above helps 😊👍 #StockMarket Ayushi Chky