ढुङ्गाघरे दादा🇳🇵 (@jrbj3) 's Twitter Profile
ढुङ्गाघरे दादा🇳🇵

@jrbj3

नमस्कार मित्रहरू, खासै लेख्न जानिन्न केहि टुइट लाइक 🧡 मा छन फुर्सद मा चहार्नुहोला। सबैलाइ सौहार्द सम्बन्ध कायम राख्न सकियोस, धन्यवाद। #follow🔙💯%
#RnB

ID: 4417135460

linkhttps://www.twitter.com/search?q=from%3AJrBJ3%20-filter%3Areplies&s=savs calendar_today01-12-2015 05:13:19

25,25K Tweet

5,5K Takipçi

4,4K Takip Edilen

Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

वन छिरेको निउरो भेटियो, एक छाक टिपें। आजको खुराक यही निउरो, गहुँको रोटी र गोठको एक वटुको दुध। स्वस्थ्य स्थानीय खाना खाऊँ , स्वस्थ्य रहौं :)

वन छिरेको निउरो भेटियो, एक छाक टिपें। आजको खुराक यही निउरो, गहुँको रोटी र गोठको एक वटुको दुध। स्वस्थ्य स्थानीय खाना खाऊँ , स्वस्थ्य रहौं :)
तिमिल्सिना युवि (@ubiiiit) 's Twitter Profile Photo

जिन्दगीमा भरोसा खरायोलाई नै गर्नु... कछुवाले दौड...जित्ने भन्या त किताबकाे कथा मात्र हो।

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

बिहान उठेर कुचो कसिङर र भर्र्याङ् देखि कौसी बसेर हातैले पुछ्दा योगका धेरै आसन पूर्ण हुन्छन् जस्तो लाग्न थालेको छ 😁😁

🇳🇵 रोजिना 🇳🇵 (@dhungelrojina) 's Twitter Profile Photo

ईन्टर कपिताः प्रतिज्ञा, त्यो पर्दैन। अक्सिजन, त्यो झन् पर्दैन। कोभिड भ्याक्सिन, धत्, त्यो त झन् पर्दै पर्दैन । धरहरा, आहा, त्यो त परिगो नि। सभाहल, के भन्या? झन् त्यो त आजै नभई हुन्न । जनता, चुनाउ आयो र ?

Kapil Tiwari (@kapilti405) 's Twitter Profile Photo

🇳🇵 रोजिना 🇳🇵 त्यो पर्दैन। विकास, त्यो झन् पर्दैन समृद्धि, धत्, त्यो त झन् पर्दै पर्दैन । आधुनिक युग आहा, त्यो त परिगो नि। वेइमानी के भन्या? झन् त्यो त आजै नभई हुन्न । भ्रष्टाचार

R.. (@rpss_12) 's Twitter Profile Photo

नमस्ते शुभ प्रभात💥 फ्रम पुम्दि भुम्दी को डाँडो🤣

ढुङ्गाघरे दादा🇳🇵 (@jrbj3) 's Twitter Profile Photo

ढुङ्गालाई ढुंगा नै रहन देऊ😊 मूर्ति बनाउन खोज्यौ भने आफै झुक्नु पर्छ 🥀🌹

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

राती सुत्ने बेलामा बेडको छेउँमा ढुंगा,ईंटा जे भएनि राखी राख्नुस् बत्ति निभाउन लाई काम लाग्छ यस्तो जाडोमा बेड बाट तातो सिरक छोडेर उठि राख्न पर्दैन 😉

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

कुमार हरुको मात्रै हो कुमार जि ले आज्ञा गर्ने न कुमार हरुको त श्रीमती जि ले आज्ञा गर्नु हुन्छ😉

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

जो मान्छेहरु अरु सँग जल्छन् उनि हरु लाई खासै जाडो हुदैन 😉😉

Kapil Tiwari (@kapilti405) 's Twitter Profile Photo

देशको अर्थतन्त्र खस्किनुको एउटा कारण महिनावारी पनि हो । महिनै पिछे विदेशि “प्याड" लाएर पैसाको ब्याड नै रित्याएँका छन😂😂😂