Book Hill (@book_hill_p) 's Twitter Profile
Book Hill

@book_hill_p

A prestigious publishing house based in Kathmandu, Nepal & England.

ID: 3257840564

linkhttp://www.bookhill.com.np calendar_today27-06-2015 14:27:55

1,1K Tweet

4,4K Followers

129 Following

Book Hill (@book_hill_p) 's Twitter Profile Photo

'स्व' पद्मश्री पुरस्कार २०८१ का लागि सङ्क्षिप्त सूचीमा छनौट भएकोमा सरस्वती प्रतीक्षालाई हार्दिक बधाई !

'स्व' पद्मश्री पुरस्कार २०८१ का लागि सङ्क्षिप्त सूचीमा छनौट भएकोमा सरस्वती प्रतीक्षालाई हार्दिक बधाई !
Book Hill (@book_hill_p) 's Twitter Profile Photo

न्यायिक जीवनको निर्भीक संस्मरण । जीवनको सदाकालमा न्यायमूर्ति रहन सफल प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको किताब 'न्याय' ।

न्यायिक जीवनको निर्भीक संस्मरण ।
जीवनको सदाकालमा न्यायमूर्ति रहन सफल प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको किताब 'न्याय' ।
Book Hill (@book_hill_p) 's Twitter Profile Photo

लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन नालीबेलीबारे प्रा.डा. विपिन अधिकारी बोल्दै Bipin Adhikari 🌺🇳🇵 🙏

लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन नालीबेलीबारे प्रा.डा. विपिन अधिकारी बोल्दै 
<a href="/BipinLAW/">Bipin Adhikari 🌺🇳🇵</a> 🙏
Book Hill (@book_hill_p) 's Twitter Profile Photo

आत्मज्ञानका मुख्य तीन क्षेत्र मानव, प्रकृति र ईश्वरलाई अधिष्ठान स्वरूपमा व्याख्या गरिएको पुस्तक— आत्मज्ञान । म अर्थात् ब्रह्मलाई चिन्नु र सदासर्वदा आनन्दित, शान्त र सन्तुष्ट हुनुको सार— म र मेरो कर्तव्य । नारी–पुरुषका कर्तव्यहरूको व्याख्या गरिएको पुस्तक— नारीधर्म तथा पुरुषधर्म ।

आत्मज्ञानका मुख्य तीन क्षेत्र मानव, प्रकृति र ईश्वरलाई अधिष्ठान स्वरूपमा व्याख्या गरिएको पुस्तक— आत्मज्ञान ।
म अर्थात् ब्रह्मलाई चिन्नु र सदासर्वदा आनन्दित, शान्त र सन्तुष्ट हुनुको सार— म र मेरो कर्तव्य ।
नारी–पुरुषका कर्तव्यहरूको व्याख्या गरिएको पुस्तक— नारीधर्म तथा पुरुषधर्म ।
Book Hill (@book_hill_p) 's Twitter Profile Photo

कसैले बनाएको रेखा सार्नुपर्‍यो भने उसले बनाएको रेखाभन्दा लामो कोर्नुपर्छ। उसको रेखालाई काँटछाँट गरी टुक्र्याउने होइन।

कसैले बनाएको रेखा सार्नुपर्‍यो भने उसले बनाएको रेखाभन्दा लामो कोर्नुपर्छ। उसको रेखालाई काँटछाँट गरी टुक्र्याउने होइन।
Book Hill (@book_hill_p) 's Twitter Profile Photo

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१ लागि मनोनयन भएकोमा हार्दिक बधाई !

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१ लागि मनोनयन भएकोमा हार्दिक बधाई !
Book Hill (@book_hill_p) 's Twitter Profile Photo

आफ्नो तुलना अर्को व्यक्तिसँग गर्नुको सट्टा आफ्नै विगत र वर्तमानलाई तुलना गरौं र विगतभन्दा असल हुन नित्य प्रयत्न गरौं । विकारहरू रहिरहे भने विश्वभरको सम्पदा, अतुल बल, महान् पद, असीम विद्या पाएर पनि सुख हुन सक्तैन । खप्तडबाबा - 'स्वास्थ्य-विज्ञान'

आफ्नो तुलना अर्को व्यक्तिसँग गर्नुको सट्टा आफ्नै विगत र वर्तमानलाई तुलना गरौं र विगतभन्दा असल हुन नित्य प्रयत्न गरौं । विकारहरू रहिरहे भने विश्वभरको सम्पदा, अतुल बल, महान् पद, असीम विद्या पाएर पनि सुख हुन सक्तैन ।
खप्तडबाबा - 'स्वास्थ्य-विज्ञान'
Book Hill (@book_hill_p) 's Twitter Profile Photo

No Longer Human को अनुवादसँगै युवा प्रतिभावान लेखक त्रिवेणीलाई बुकहिलमा स्वागत छ । आज उहाँको जन्मदिनको हार्दिक शुभकामना । लेखकको रूपमा नेपाली पाठकमाझ उहाँको उपस्थिति प्रशंसनीय हुनेछ भन्नेमा म विश्वस्त छु । किताब यसै वर्षको डिसेम्बरमा प्रकाशन हुनेछ ।

No Longer Human को अनुवादसँगै युवा प्रतिभावान लेखक त्रिवेणीलाई बुकहिलमा स्वागत छ ।
आज उहाँको जन्मदिनको हार्दिक शुभकामना । लेखकको रूपमा नेपाली पाठकमाझ उहाँको उपस्थिति प्रशंसनीय हुनेछ भन्नेमा म विश्वस्त छु ।
किताब यसै वर्षको डिसेम्बरमा प्रकाशन हुनेछ ।
Book Hill (@book_hill_p) 's Twitter Profile Photo

ज्ञानका भण्डार हाम्रा अग्रज डा. तीर्थबहादुर श्रेष्ठको बहुउपयोगी किताब 'नेपाल गाथा'को लोकार्पणमा हार्दिक निम्तो !

ज्ञानका भण्डार हाम्रा अग्रज डा. तीर्थबहादुर श्रेष्ठको बहुउपयोगी किताब 'नेपाल गाथा'को लोकार्पणमा हार्दिक निम्तो !
Book Hill (@book_hill_p) 's Twitter Profile Photo

दीर्घ अनि सुखी जीवन जिउने जापानीहरूको इकिगाई रहस्य बुझ्न पढ्नैपर्ने किताब । अब नेपाली भाषामा बजारमा उपलब्ध छ । सय वर्षभन्दा बढी बाँचेका ओकिनावा टापुका जापानीहरूको खानपान, व्यायाम, सामाजिक सम्बन्ध, सकारात्मक सोचको इकिगाई पत्ता लगाई आनन्दित जीवन जिउने प्रेरणा यस पुस्तकले दिन्छ ।

दीर्घ अनि सुखी जीवन जिउने जापानीहरूको इकिगाई रहस्य बुझ्न पढ्नैपर्ने किताब ।

अब नेपाली भाषामा बजारमा उपलब्ध छ ।

सय वर्षभन्दा बढी बाँचेका ओकिनावा टापुका जापानीहरूको खानपान, व्यायाम, सामाजिक सम्बन्ध, सकारात्मक सोचको इकिगाई पत्ता लगाई आनन्दित जीवन जिउने प्रेरणा यस पुस्तकले दिन्छ ।
Book Hill (@book_hill_p) 's Twitter Profile Photo

नेपालको वनस्पति, प्रकृति, संस्कृति र पशुपक्षीको अध्ययनमा आफ्नो जीवन समर्पण गर्नुभएका ८७ वर्षीय डा. तीर्थबहादुर श्रेष्ठको ज्ञानले भरिएको किताब 'नेपाल गाथा'को लोकार्पण समारोहमा सबैलाई निम्तो छ !

नेपालको वनस्पति, प्रकृति, संस्कृति र पशुपक्षीको अध्ययनमा आफ्नो जीवन समर्पण गर्नुभएका ८७ वर्षीय डा. तीर्थबहादुर श्रेष्ठको ज्ञानले भरिएको किताब 'नेपाल गाथा'को लोकार्पण समारोहमा सबैलाई निम्तो छ !