सेर्ग्याम थिङ्ग (@thing_raniit) 's Twitter Profile
सेर्ग्याम थिङ्ग

@thing_raniit

Funny People Are Almost Broken 💔

ID: 1410277188268552194

calendar_today30-06-2021 16:41:16

387 Tweet

289 Followers

380 Following

Krishnabhandari3248 (@bhandari4832) 's Twitter Profile Photo

ऋण लगाएर जाने त युरोप हो तर, ऋण लागे पछि जाने त खाडि तिर रहेछ नि, प्यारी ! 😭💔

Krishnabhandari3248 (@bhandari4832) 's Twitter Profile Photo

यसरी बिग्रन मन छ कि, मान्छेहरू मलाई पागल भएको हैन, मरेको हेर्न चाहुन् 🥹💔

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

आएकी हो उ जिवनमा शिक्षक बनेर, शिर्षक प्रेमको दिएर पाठ धोकाको पढाएर गई..!!

$apan@__ (@sapananeupane18) 's Twitter Profile Photo

वास्तविक जीवन भोगेकाहरु आफू नी हाँस्छन् अनि अरुलाइ नी हसाउँछन् किनकि तिनीहरूलाई थाहा छ पल पल को आँसुको किमत धेरै छ 😌💞।।#शुभ_प्रभात❤️

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

प्रेम कुनै टुट्ने चिज होइन टुट्छ्न त बस सपना भरोसा दिल र सम्बन्ध..!!

Dangali♥️Raja🦚👑 (@rcapitalrchy) 's Twitter Profile Photo

मौसम चिसाे छ आगो तापेर के हुन्थाे याे दिलमा तस्बिर तिम्राे छापेर के हुन्थाे हृदयकाे नाता हृदयले नै जाेड्छ भन्छन् मन्दिर, देवी-देवता सामु भाकेर के हुन्थाे..!!😋

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिम्रै आत्मविश्वासमा खोट थियो, के पुरा हुन्थ्यो र अर्कोको काँधमा चढेर आकाश छुन्छु भन्ने सपना।।

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

तिमीले नै भन्थ्यौ हरेक कुरा बद्लिन्छ समयसँगै अब गुनासो नगर्नु प्रिय म पनि त समय भन्दा महान कहाँ थिए र

🌍️ सु-दिपा (@dipa424) 's Twitter Profile Photo

'बा आमा'लाई 'I love you' भन्न कहिल्यै सकिन, मन नभएर होईन, शव्दका हलुका बन्धनमा सम्बन्धलाई बाॅध्न नचाहेर हो।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

धेरै लामो यात्रा पार गर्नु छ जिन्दगिको, पाईलाहरु केबल तिम्रै पर्खाईमा छन ।।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

शान्त थिएँ म, शान्त थियो वातावरण पनि तर तिम्रो स्पर्शले मलाई चंचल बनायो | ✍️✍️

Susma Dahal🕊️🦋 (@susmadahal13) 's Twitter Profile Photo

धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ! मलामिको ताती मुखमा सबैको रामराम हुनेछ! म त धुवाँ बनेर आकासिसकेको हुनेछु! नियालेर हेर्नू मुटुमा तिम्रै नाम हुनेछ!!!💗

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

म जिन्दगीको त्यो मोडमा छु जहाँ म न अघि बढ्न सकिरहेको छु न पछि हट्न | शुभ बिहानी 🙏☕️🌹

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

मरेपछी त शत्रुले पनि माया गर्छन रे, बस तिमी जिउँदो हुँदा सम्म माया र कदर गरिदेउ ।

Mina Chhetri❤️🌹 (@xettri76102) 's Twitter Profile Photo

तिमी आफ्नो समयमा चल्नु प्यारो मान्छे म बिग्रेको घडी हु ,मेरो एक समय ठिक छ, बाकी सबै खराब !😊❤️ #शुभबिहानी 🙏💖

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

सबैसंग उस्तै व्यबहार तिम्रो ढुक्क हुने आधार के त? आफै भन तिमी मेरो हो कि "मेरो पनि हौ"।😎

क्लाउड (@chatgptnepal) 's Twitter Profile Photo

तिम्रो अनुहार हरेर मन पराएको थिए तिम्रो स्वभाव र निश्चल्ता देखेर प्रेम गर्न पुगेछु🌼