Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile
Ganesh Sigdel

@ganeshsigdel18

ID: 1431970768498270213

calendar_today29-08-2021 13:23:42

80 Tweet

53 Followers

22 Following

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

म पुरिएको हैन रोपिएको हु एकदिन विशाल बृक्षें बनी उदाउनी छु!😎

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

असिनाले चुटेको बाली र भेना सङ्ग मस्किने साली खासै उभो लाग्दैनन रे ..😃😃

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

आफू भरिया भएर छोराछोरीलाई शहरिया बनाउने मेरी (आमा) लाई एउटा फरिया किन्ने हैसियत बनाउनु छ❤️ Happy mother DaY🥀🙏

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

हरेक परिक्षाले केई न केई पाठ सिकाउँछ त्यसैले असफल होला कि भन्ने डर मनमा कैलेई नराख्नु !! ❤️😌

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

आफुलाई हमेसा सुनको सिक्का जस्तो बनाउनुस्,ताकि नालीमा खसे पनि त्यसको मूल्य नघटोस् ।❤️

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

जति नै किताब पढे पनि पिडा लुकाएर हाँस्न अनि मन् मारेर बाँच्न जिन्दगीले नै सिकाउँदो रहेछ |😎

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

असफलतामा हात समाउनु ताकि सफलताको हकदार तिमिलाई बनाउन सकु l😎

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

फेर निस्केको छु जिन्दगीको खोजिमा😊 प्राथना गर्छु यो पटक स्वार्थी मान्छेहरु सङ्ग भेट नहोस् 😎

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

जहाँ व्यवहारले जवाफ दिरहेको छ, यहाँ प्रश्नको आवश्यक्ता पर्दैन ।😎

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

हात समाएर हिड्ने सपना देख्दा साथ छुटेको पत्तै भएन😎

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

सबैसंग उस्तै व्यबहार तिम्रो ढुक्क हुने आधार के त? आफै भन तिमी मेरो हो कि "मेरो पनि हौ"।😎

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

जिन्दगी यस्तै छ! सानोमा रुमाल लुकाई खेल्थे अहिले ठुलो भए दु:ख लुकाई खेल्छु..😎

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

एक्लोपनको महसुस गर्दै थिए,.. आँखाबाट तप्प आसुँ झर्दै भन्यो, म छु नि तेरो साथमा ।😎

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ। रात अन्तिम हुन्छ । मेरो मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ।'😎

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

अबदेखि गाऊँ नडुलम भनेकाे फेरी कार्तिक लागेर मर्यो//,😎