आरोहण (@thenext_0) 's Twitter Profile
आरोहण

@thenext_0

ID: 2954652211

calendar_today01-01-2015 09:59:13

22,22K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

समय खराब छ भन्छन् मान्छे हरु । तर समय खराब होइन यहाँ मान्छे हरु । खराब छन्। ❤️ सम्झना सम्झिने मनहरूमा।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

ऽऽऽ यो हो तीज को लहर हो ऽऽऽ प्रतीक्षा गर्नुहोला यसपाली तीज मा चेली हरूको लागि 😊🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मलाई आएन मोर्डन बन्न , मैले सिक्न सकिन दोश्रोको टाउकोमा पाऊ राखेर उभिन , मलाई आएन चाप्लुसी गर्ने कला र कसैको खास बनेर हिड्ने दौडमा म दौडन, त्यसैले सफलताको त्यो चरणमा पुग्न पनि सकिन , तर जहाँ सम्म पुगेँ र जहाँ जम्म पुग्छु निश्चिन्त छु कि मेहनत ले नै पुग्नेछु। #शुभसंध्या🙏😊

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

टाढिदैमा सम्बन्ध सकिने भए याद भन्ने चिज किन बारम्बार भेट्न आउँथ्यो र प्रिय मान्छे।। #शुभसन्ध्या🌺☕️🙏

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

समय र भाग्य कसैको अधिनमा हुदैन तर कतिबेला बद्लिन्छ थाहै हुदैन #शुभबिहानी #शुभपल🇨🇦🇨🇦🍵🍵🙏

🇳🇵गोपाल लम्साल🇳🇵🕉️म र ऊनी🚾 (@gopalgopalgita1) 's Twitter Profile Photo

सपनिमा रोइरहेको देख्छु तिमिलाइ सिरानीमा छोइरहेको देख्छु तिमिलाइ समयले क्लान्त बनाइदियो बियोगको नयन आशुले धोइरहेको देख्छु तिमिलाइ तर्सिन्न भन्छौ एकान्त सङ्ग तर झस्किन्छौ भिडमा पनि खोइरहेको देख्छु तिमिलाइ रसाउंदिन म फलाम हो मेरो मन भनेथेउ बर्षात जस्तो चोइरहेको देख्छु तिमिलाइ ।

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

सरकार अनि सरोकारवाला सब अधिकार खोज्ने मात्र हुन्छन् न कि कर्तव्य सुल्झाउने!! #शुभ_बिहानी!!

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

जो सत्यमा अडिक छ उसलाई नचलाउनुस मौसम झै बदलि रहने हरुको संगत नगर्नुस जसले सुन्दैन उसलाई सम्झाउने कोशिश गर्दै नगर्नुस अनि मात्र तपाईंले शान्ति पाउनु हुनेछ …!🙏💐☕️ #शुभदिन_सम्पुर्णमा

उपमा (@1111_kanchan) 's Twitter Profile Photo

सल्लाहको सय शब्द भन्दा पनि अनुभवको एक ठक्करले मजबुत बनाईदिन्छ मान्छेलाई! #शुभपल☕️💐🙏🤗

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

हरेक रात आँखा चिम्लनु पुर्व मनमा एउटा सोचाइ आउँछ, यदि आउँदो बिहान मेरा आँखाले दैलो उघार्न मानेनन् भनेपनी मलाई मेरो जिन्दगी प्रती कुनै गुनासो नरहोस। विवश #शुभरात्री🙏

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

दोषं ज्ञात्वा अपि नकारयितुं मुर्खता, अर्थात :- गल्ति हो भन्ने थाहा हुँदाहुँदै स्वीकार नगर्नु मुर्खता हो ! #जयहोस🌹🙏🌹

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

"सत्य" चिजले मात्र मानिसकाे अात्मालाई "सन्तुष्ट " राख्छ , झुटले क्षणिक लाभ गर्ला तर भलाे गर्दैन । #शुभप्रभात🙏

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

I M WITH PALESTINE I M WITH HAMAS त भनेर माईती घर पुगेका छैनन् नी यताका मानव अधिकार कर्मी तथा नागरीकता समाज

आरोहण (@thenext_0) 's Twitter Profile Photo

ईजरायलमा इस्लामीक आतंकवादी हमासले अपहरण पछी एक नेपाली कामदरलाई बिभत्स हत्या गरेको दुखद भिडीयो 😑

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कुन्चैँ को #आँड परेछ दुर्गा प्रसाई लाई कालो मोसो दल्ने।

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

वहाँको अचार उद्योगको पौरखले बाँच्ने रहर सन्तानको शिरमा वृद्धभत्ताको ऋण नबोकाउने प्रण सनसनीपूर्ण होस्। Salam जय नेपाल🙏

श्रेया (@me_sherya) 's Twitter Profile Photo

सरकारले सुकुम्बासीलाई दिएको नयाँ ठाउँमा कार पार्किङ गर्ने ठाउँनै छैन रे !! 🥺

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

बागमती किनारका सुकुम्बासी हटाउने सरकारको कदम प्रशंसनीय छ 💯 नदी किनारको असंगठित बस्तीले बाढी जोखिम, फोहोर व्यवस्थापन र सुन्दरीकरणमा अवरोध थियो। प्रधानमन्त्री शाहको पुनर्वास प्रतिबद्धता र वास्तविक सुकुम्बासीलाई जग्गा दिने योजना राम्रो हो। तर, यति ठूलो निर्णय कार्यान्वयन गर्द