गुरु प्रसाद चालिसे (@guru_chalise) 's Twitter Profile
गुरु प्रसाद चालिसे

@guru_chalise

हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम, राम राम हरे हरे।। #NFBT नम्बर 58

ID: 4807148910

calendar_today24-01-2016 10:55:44

11,11K Tweet

669 Followers

906 Following

Apil (@arapilkc) 's Twitter Profile Photo

तीन महामानवका भनाईहरु - "के को देश फिर्ता गराउने , खुरुक्क टिकट काट्ने फर्किने। देश फर्किनको लागि केहि अभियान चाहिदैन।" - रबि लामिछानेको "गरिब भएर जन्मिनु तिम्रो दोष हैन तर गरिब भएर मर्छौ भने तिम्रो दोष हो "- सुदन "पढे लेखेको मान्छेले रोजगार माग्ने हैन, आफ्नो रोजगारी आफै

Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile Photo

मलाई सुदन गुरुङ्ग प्रति न आश छ न आसक्ति । तर दु:ख लागेको अफ्रिकामा समेत भगवान सरह श्रद्दा र सम्मान पाएका डाक्टर सन्दूक रुईत उनको सामिप्यताले विवादमा आए , शंकाको घेरामा आए ।

मलाई सुदन गुरुङ्ग प्रति न आश छ न आसक्ति । 
तर दु:ख लागेको अफ्रिकामा समेत भगवान सरह श्रद्दा र सम्मान पाएका डाक्टर सन्दूक रुईत उनको सामिप्यताले विवादमा आए , शंकाको घेरामा आए ।
Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

भर्खर एउटा भिडियो हेरेँ, बिहेमा सालीले जुत्ता लुकाएको एक लाख मागेर टस को मस नभएपछी जग्गेमै बेहुली छोडेर बेहुलो भाग्दै गरेको…अनी बेहुली रुँदै बेहुलाको पछी पछी गएको..! विकृत परम्परा थालनीको कारण हामी हाम्रै सामाजिक संरचना भत्काउदै त छैनौँ कतै ?

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

मेरो नजरमा सुधन गुरुङको २७ दिने कार्यकालको सबैभन्दा कमेडी सिन भनेको उनको अगाडि IGP दानबहादुरले झारेको आँसु हो ।

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

अहिलेको समयमा सशक्त प्रतिपक्ष कोही छ भने त्यो “उकेरा” हो | अरु त प्राय सरकारका “वासिंग मेसिन” जस्तै भैसके 😀

चैतन्यमणि कुइंकेल (“राजा”) (@tirimiridai) 's Twitter Profile Photo

मेरो बालाई सुरवाल किन्देउ भन्दा पैसा छैन भन्छन, मलाई शंका लाग्या छ, रास्वपाले एक फेर मन्त्रि बनाइदे हुने, उकेराले बा को सम्पति काँ कति छ निकाल्दिन्थ्यो

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

तिमी रामचन्द्र नै हौ भने पनि तिम्लाई कामयाव हुन गुरू वशिष्ठ चाहिन्छ। बेलैमा खोज पाका गुरूहरू, अर्थात् राजकाजका कुरामा सल्हाहदिन सक्ने ज्ञानीहरू।

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

“हाम्रो बुवा खाडीमा, तिम्रो बुवा गाडीमा” यो नारा कहिलेकाहीँ कानमा बज्छ कि बज्दैन? आफ्नै घरका छोराछोरी सुरक्षित देख्दा, राज्यको दमनविरुद्ध सडकमा उत्रिएका ती युवाहरू जसले समानताको माग गर्दा ज्यान गुमाए उनीहरूको अनुहार याद आउँछ कि आउँदैन? लाज लाग्छ कि लाग्दैन? Balen Shah Rabi Lamichhane

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई सचेत गराएका छन् । shilapatra.com/detail/184113

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

आफ्नै सांसदले अन्याय महसुस गरिरहेको बेला बालेन्द्र सत्तामा हुँदा आम जनताले कसरी न्याय पाउलान?

आफ्नै सांसदले अन्याय महसुस गरिरहेको बेला बालेन्द्र सत्तामा हुँदा  आम जनताले कसरी न्याय पाउलान?
Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

हदबन्दी भन्दा धेरै सम्पत्ति थुपार्ने, आफ्नो सम्पत्तिको स्रोत देखाउन नसक्नेहरू समाजमा “सम्मानित” र “नैतिक” भनेर चिनिन्छन्, अनि भूमिहीन सुकुम्बासीचाहिँ अपराधी र अनैतिक ठहरिन्छन् ! व्यवस्थागत अन्यायको नाङ्गो रूप।

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

धनाढ्यको सम्पत्ति जलाउँदा, लुट्दा मान्छे खुशी थिए। गरिबको बस्ती उठ्दा पनि मान्छे खुशी छन्। यी धनी र गरिब दुवैको बिजोक हेर्न आतुर बिचौलिया वर्गको 'खुशी'को बाढीले के के बगाउला?

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

हेडमास्टरलाई हेप्ने पूर्व पुलिसले शक्तिमा भएको बेला एउटा दलित समुदायको व्यवसायीलाई दिएको त्यो कनुनी, आर्थिक,पारिवारिक अनि सामाजिक यातना । तर, यो मुद्दामा खग्रेन्द सुनुवार मौन । रीमा विश्वकर्मा म्युट । किनकी- जय घण्टी! Link- ukeraa.com/news/detail/17…

हेडमास्टरलाई हेप्ने पूर्व पुलिसले  शक्तिमा भएको बेला एउटा दलित समुदायको व्यवसायीलाई दिएको त्यो कनुनी, आर्थिक,पारिवारिक अनि सामाजिक यातना । तर, यो मुद्दामा खग्रेन्द सुनुवार मौन । रीमा विश्वकर्मा म्युट । किनकी- जय घण्टी!

Link- ukeraa.com/news/detail/17…
Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

एकजना कम्युनिस्ट नेताले फोन गरेर सोध्नु भो -- हैन कति आएका यी अमेरिकन ? अनि मैले भने -- नेकपा हुदा हरेक हफ्ता चीनबाट सिपिसिको स्थाई समिति सदस्य, पोलिटब्युरो, प्रदेश कमिटिका देखि टोल समितिका सयौ टोली आउदा र त्यसै गरि यताबाट जस्दा किन ख्याल भएन ? यो तहको हस्तक्षेप आमन्त्रण गरेको

Samrat (@realsamratp) 's Twitter Profile Photo

फेरि यही पूर्व गृहमन्त्रीले नेताहरूको बैंक डिटेल्स दिनु भन्दै स्विस राजदूत/ स्विस बैंकलाई भनेको होइन र? नेपालमा नि उहाँले भनेझैँ गरेको त भो नि

Prof Dr Jageshwor Gautam (@gautamjageshwor) 's Twitter Profile Photo

बिश्वराज पोख्रेलको क्ष्यमा याचना आएछ, गल्ति महशुस गर्नु राम्रो हो, तर त्यस्तो नसोचेको नबोलेको भए कति राम्रो हुन्थ्यो, अब यस्तो कहिल्यै नहोस्।

PRAKASH KUNWAR (@kunwarprakash20) 's Twitter Profile Photo

अपराधी भए कारागार लैजा, क्याम्पस भित्र नआईजा !!! पूर्ण ऐक्यबद्वता !!!

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* यो महान जिम्बेबार नागरिक प्रति नमन छ, जसले भाटभटेनी लुट्न र जल्न बाट जोगाए I यिनको तुलना नेपाली सेना नामको ठुलो ठेकेदार संग हुन सक्दैन, जुन देश जल्दा रमिते बनेर बस्यो !!!

*
यो महान जिम्बेबार नागरिक प्रति नमन छ, जसले भाटभटेनी लुट्न र जल्न बाट जोगाए I
यिनको तुलना नेपाली सेना नामको ठुलो ठेकेदार संग हुन सक्दैन, जुन देश जल्दा रमिते बनेर बस्यो !!!
ramesh parajuli (@parajulilr) 's Twitter Profile Photo

ऊ सुकुम्बासीमाथि खनियो, म केही बोलिन। ऊ विद्यार्थी/ट्रेड युनियनमाथि खनिनेछ, म केही बोल्नेवाला छैन। ऊ अल्पसंख्यक/विधर्मीमाथि आक्रमण गर्नेछ, म अर्कोतिर हेर्नेछु। पत्रकार/पार्टीमाथि ऊ धावा बोल्नेछ, म मौन रहनेछु। अन्तमा ऊसले मेरो घाँटी निमोठ्नेछ, मेरो लागि बोल्ने कोही बाँकी रहन्न।