ઠફુરી પ્રમીશા (@thakuripramisha) 's Twitter Profile
ઠફુરી પ્રમીશા

@thakuripramisha

ID: 744403803089231872

linkhttps://www.twitter.com/search?q=from%3A@ThakuriPramisha%20-filter%3Areplies&s=savs calendar_today19-06-2016 05:37:51

25,25K Tweet

12,12K Takipçi

808 Takip Edilen

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

चोखो माया लाएर त हेर!! छुटिनु को पीडा खाएर त हेर!! मायाको बयान नगर मलाइ दुख को बेदना गाएर त हेर।!!!

≼M≽≼o≽≼o≽≼n≽ (@thakuri_moon442) 's Twitter Profile Photo

अनुहार हेरेर बिस्लेसण गर्छन्् , कास; मन पढने क्षमता भइदिए मानिसमा!!❤️

❣️अश्मिता ढकाल❣️ (@me__ashmee) 's Twitter Profile Photo

नारी हुँ माया कम दिन्छौ सहन्छु तर, इज्जत दिदैनौ भने कदापी सहन सक्नेछैन । ❣️अश्मिता ढकाल❣️ ..✍️

गायत्री थापा (@thapa13_gayatri) 's Twitter Profile Photo

तिम्रो पिर पनि लाग्ने होइन तिम्रो माया पनि लाग्ने होइन तिम्रो वास्ता गरेको पनि होइन बस! एक्लो छौ जस्तो लाग्छ म जस्तै;...... त्यसैले मात्र थोरै साथ दिएको हो!!!

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

जिन्दगी लाई बेमिसाल बनाउने होड मा,उस्ले मेरा मायालाइ "जमिन" मुनि गाडेर हिड्यो!!

लोयल-लक्ष्मी🇳🇵 (@laxmeeeeee) 's Twitter Profile Photo

मिल्छ भने साथी; थोरै मुस्कुराएर बोल्ने गर्नुहोस; के थाहा कति बेला धड्कन रोकिन्छ 🤗🤗 #शुभदिन ❣️😍

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

जिन्दगी मा कसैलाइ फुर्सद छैन,जस्लाइ हेरे पनि हतार मै हुन्छन् !!! कहिलेकाही त आफ्ना लागि पनि बाचौं !! #शुभबिहानी #शुभदिनको_कामना

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

मान्छे मा परिवर्तन आउनु ठिकै हो! जुन दिन "म" मा परिवर्तन आउनेछ नि, त्यो दिन सबै भन्दा बढी तिमी रुने छौ!!!

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

जब सम्म प्रेम रहन्छ ,ईष्र्या ,जलन,र गुनासो पनि रहन्छ,जुन दिन प्रेम हराउँछ त्यो दिन देखि न ईष्र्या, न जलन,न गुनासो रहन्छ।

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

स्वतन्त्र कोइ छैन यहाँ ,जो कोहि पनि,"बाध्यता" र "परिस्थिति" ले जेलिएका छन!!

😋लुरी(Luri)😋 (@upadhayayluri92) 's Twitter Profile Photo

सोच्यो सधै अरूको आफ्नो कहिले पिर भएन अरे यो मन पनि के मन कहिले थिर भएन।😟😞😌

शून्य🍁 (@upadhyay_sunya1) 's Twitter Profile Photo

'खानामा के खाय‌ौ' देखि 'खानामा के बनाउ' सम्मको यात्रा तय गर्नु छ तिमीसंग ❤️ (तर अझै पनि तिमी अपरिचित नै छौ😌)

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

जिन्दगीमा अरु केही गर्न नसके पनि प्रियका याद बिना हरेक पलहरु बिताउने काेसिस गर्नुछ।

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

त्यस्ता खुशीहरुको कुनै महत्त्व हुदैन, जुन अरुको "मन" दुखाएर आफुले "हासिल" गरिन्छ!! #शुभप्रभात #शुभदिनको_कामना ☕️☕️☕️❣️❣️

शून्य🍁 (@upadhyay_sunya1) 's Twitter Profile Photo

जीवन साथी सुन्दर होस् वा नहोस् तर समझदार भने पक्कै होस् !😊

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

तिमी वर्तमानमा मुस्कुराउँदै आउनु... मलाई तिम्रो "अतीत" प्रति कुनै गुनासो छैन !!!