Half Boyfriend ( भुन्टे)(@Ayushman_____) 's Twitter Profile Photo

मतगणना स्थलबाट प्राप्त कांग्रेसीहरुको ताजा तस्विर।

#ईलाम२ मतगणना स्थलबाट प्राप्त कांग्रेसीहरुको ताजा तस्विर।
account_circle
Todaykhoj(@todaykhoj) 's Twitter Profile Photo

म नै हुँ श्रमिक! श्रमनगरी देश बन्दैन!यो सत्यलाई कसैले झुट सावित गर्न सक्छ त त्यो नेपाली राजनीतिले मात्रै गर्न सक्छ!इलाम२
का अधिकाँशले यसपालिश्रम संस्कृतिलाई जिताउनचाहेनन्!अब गफ गरेर इलाम अर्थात् देश बनेकोरबनाएको हेर्नु छ!विदेशी ऋण ल्याएरदेश बनाएकोपनि हेर्नु छ!जयश्रम! जय श्रमदान

स्वर्ग दर्शन(@swarga_darshan) 's Twitter Profile Photo

ल है काङ्ग्रेसी साथीहरू आ-आफ्नो लागी जोहो गर्दै गरौँ है।
पक्कै पनि अब को केही दिन निकै पिडादायी हुने छ।

🔔

ल है काङ्ग्रेसी साथीहरू आ-आफ्नो लागी जोहो गर्दै गरौँ है।
पक्कै पनि अब को केही दिन निकै पिडादायी हुने छ।
#ईलाम2
#21बाट22
#रास्वपा🔔
account_circle
सामन्ती(@Hariw0n) 's Twitter Profile Photo

सहकारी सेना मात्र हैन कटप्पा गैंग नि शान्त भएछन 😂😂

account_circle
मदन(@DumreMadan) 's Twitter Profile Photo

घण्टी ले मुडा वाला उम्मेदवार पायको भए राम्रो अर्ने रै च 😆

account_circle
Ashwattha(@Ashwattha_) 's Twitter Profile Photo

हाउडे द्वय : करोट करोट ! ठेक्का ठेक्का ! हे डम्बर खड्का !! हामीलाई झड्का !!

account_circle
नरेन्द्र राई(@_NarenRAi_) 's Twitter Profile Photo

Congratulations माननिय सुहाङ नेम्वाङ!

(इलाम२ ले परिवर्तन नचाहेका रहेछन् त?! जे छ ठिकै छ?) 🙂

account_circle
Half Boyfriend ( भुन्टे)(@Ayushman_____) 's Twitter Profile Photo

ईलाम२ मा त स्वतन्त्र उमेद्वारले समेत्जित्न लागेछन काँग्रे उमेद्वारलाई । 🤣

account_circle
Ashwattha(@Ashwattha_) 's Twitter Profile Photo

उसै त बोलि झर्ने बित्तिकै हाँसो को फोहोरा र गड्गडाहट तालि बजाउने बा का छर्र-छर्रीहरु अब कान्छोले अग्रता लिए पछि के के उपद्रो मच्याउने हुन् ?!

account_circle
नरेन्द्र राई(@_NarenRAi_) 's Twitter Profile Photo

रास्वपाको पछि लाग्या छन् सब!!
रास्वपा त्यहाँ जित्न हैन; भोट काट्न मात्र पठाइएको थियो है! सब सत्ताको खेल हो। 🤔
(उपचुनाव विश्लेषण) 🤣

account_circle
नरेन्द्र राई(@_NarenRAi_) 's Twitter Profile Photo

चुनाव अगाडि गर्ने कुरा हुन् यि। अब जिति-त-सके! उप्रान्तका कुरा भनेका, उनका कामकर्मले निर्क्यौल गर्दछ अब। हेरौ। सायद केही दिन 'माथि' कालाई रिझाउन, उनिहरु कै बोली 'सुगा रटाई' हुँदो हो। त्यस पछि के कसो गर्छन् त्यसैले उनको भबिष्य जताउला... 🤔

account_circle
niraj(@nrj_ach) 's Twitter Profile Photo

लगभग ७०००० जना मा राजा चाहिन्छ भन्ने चाहिँ ४०० रैछ.....यसरी त विचार भन्दा माथि लोकतन्त्र र त्यही लोकतन्त्र को जग मा देश रैछ भनेर अझ बुझ्नु भाको छैन Rabindra Mishra ज्यू

account_circle
स्वारी ;))(@ptkums) 's Twitter Profile Photo

सप्पैलाई हार्छु जस्तो लागेको छ जस्तो छ, गणना सुरु गर्नै डराए त ;))

account_circle
नरेन्द्र राई(@_NarenRAi_) 's Twitter Profile Photo

इलाम२ मा माओवादी पार्टीले जसलाई सपोर्ट गर्छन् त्यही जित्ने अवस्था रहेछ! भन्ने अवस्थामा रहेछ।

account_circle