Mike(@Mikeluhghthv8) 's Twitter Profile Photo

It's been exactly 3 years since Nirmala Panta was brutally raped and murdered. Even after 3 years her murderer hasn't been found. What are the police doing? Don't those protests for her justice matter? We want JUSTICE FOR NIRMALA PANTA.

Hope this helps

#JusticeForNirmalaPanta

Hope this helps
account_circle
Thapa Kusum - कुसुम थापा 🌼(@Kusum22466) 's Twitter Profile Photo

यी आमाको मन कति बिजाइरहेको होला ! अनि कैले सम्म चाहिँ छोरीको लागि न्याय मागिरहेने होला ? न त न्याय नै पाइन ? न त मुख हेर्ने छोरी नै ? 😢💔

यी आमाको मन कति बिजाइरहेको होला ! अनि कैले सम्म चाहिँ छोरीको लागि न्याय मागिरहेने होला ? न त न्याय नै पाइन ? न त मुख हेर्ने छोरी नै ? #justicefornirmalapanta 😢💔
account_circle
पुजा🇳🇵(@fuchhi_pooja) 's Twitter Profile Photo

'निर्मला पन्तको बलात्कारी खै' लेखिएको Tshirt लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको Dhangadhi को सभामा सहभागी युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

'निर्मला पन्तको बलात्कारी खै' लेखिएको Tshirt लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको Dhangadhi को सभामा सहभागी युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
#JusticeForNirmalaPanta
account_circle
Gopal Baral🇳🇵(@GopalBaral20) 's Twitter Profile Photo

खोइ न्याय:- आज निर्मला पन्त घटनाको ४ वर्ष पूरा भइसकेको छ । दोषी अझै पत्ता लागेको छैन । 😥

खोइ न्याय:- आज निर्मला पन्त घटनाको ४ वर्ष पूरा भइसकेको छ । दोषी अझै पत्ता लागेको छैन । #JusticeForNirmalaPanta 😥
account_circle
sri⁷(@abyssarang) 's Twitter Profile Photo

tw // rape

How long is the government turning a blind eye to serious cases like this?? 2 years ago, it was Nirmala today its Samjhana. Carpet gadi helicopter kindai fursad chaina ho sarkar lai???

tw // rape

How long is the government turning a blind eye to serious cases like this?? 2 years ago, it was Nirmala today its Samjhana. Carpet gadi helicopter kindai fursad chaina ho sarkar lai???
#justiceforsamjhana
#justicefornirmalapanta
account_circle
Amour(@Te_____Quiero) 's Twitter Profile Photo

A 13-Year-Old Girl Brutally Raped and killed in 2018 in Nepal...Here is a Representational video...Pls, Help her Parents To get Justice...

I'm demanding

account_circle
🥀𝔖𝔞𝔯𝔦𝔱𝔞 𝔅𝔥𝔞𝔱𝔱𝔞🥀 (𝔰𝔞𝔯𝔲)(@saritaabhatta) 's Twitter Profile Photo

जब सम्म नेपालमा बलत्कारीलाई हदै सम्मको सजाए हुदैन तब सम्म दिदी बहिनी छोरी चेली बलत्कृत भईरहन्छन😭😭
आश्चर्यको कुरा के छ भने हाम्रो देशको राष्ट्रपति महिला हुनुहुन्छ तर मौन

account_circle
Tisha⁷ ✿ ִ ۫ ⭒(@taehaos_) 's Twitter Profile Photo

In one hand we worship womens as a devi and in other hand everyday we get to hear rape cases like its normal. Why is goverment still silent and isn't implementing strict laws ???

In one hand we worship womens as a devi and in other hand everyday we get to hear rape cases like its normal. Why is goverment still silent and isn't implementing strict laws ???
#HangRapists 
#justiceforsamjhana
#justicefornirmalapanta
account_circle
Æñjûßhærmã(@Beeneeta13) 's Twitter Profile Photo

पहिरनलाई दाेष नदेउ यहाँ कुर्थाे , साडि daiper लगाउनेकाे पनि लुटिएको छ🙏🙏

account_circle
No Next Question(@NoNext_Question) 's Twitter Profile Photo

बाल दिवसको दिन यसरी सन्देश दिरहनुहुदा एउटी १३ बर्षिय बालिकालाई बलात्कार गरि हत्या गरेको दुई बर्ष बितिसक्दा पनि न्याय दिन नसकेकोमा आत्माग्लानी हुन्छ कि हुन्न राष्ट्रपति ज्यू?

P.S. मान्नै पर्छ, गफ हान्न चाहिँ आउने नै हो हाम्रा महान नेताहरुलाई

#JusticeForNirmalaPanta #baaldiwas
account_circle