Syangbo Krishna (@syangbokrishna) 's Twitter Profile
Syangbo Krishna

@syangbokrishna

कति मुस्किल छ जिन्दगिको यात्रा,भगवान मर्न दिदैन ,,अनि मानिस जिउन दिदैनन्

ID: 4263614211

calendar_today24-11-2015 09:28:06

33 Tweet

37 Followers

345 Following

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुँदैछ ।onlinekhabar.com/2020/12/917927…

Syangbo Krishna (@syangbokrishna) 's Twitter Profile Photo

मदन र सदनको अन्त्य एउटै प्रकृतिका हुन् भन्न सकिन्छ

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् ।onlinekhabar.com/2020/12/917932…

Syangbo Krishna (@syangbokrishna) 's Twitter Profile Photo

असंवैधानिक कदमको बिरोध गर्नु नै शिक्षित व्यक्तिको विशेषता हो । एउटा प्र. म. ले आफु अनुकुल नहुँदा संविधानलाई लत्याएर संसद विघटन गर्यो। भोलि निर्वाचन हुन्छ ABCD जुन सुकै पार्टीको बहुमत आउला । आफू प्रतिकूल भएसी यस्तै कदम नदोहोरिने केही ग्यारेन्टी छ त ?

Syangbo Krishna (@syangbokrishna) 's Twitter Profile Photo

कुनै पनि प्रतिपक्ष दलले यदि निर्वाचन भएमा हामी जित्छाै, हामी सत्तामा जान्छाै भन्ने भ्रम नसाेचे हुन्छ किनकि संविधानका पानाहरू पल्टाएर हेरेका जनताहरूले अलाेकतान्त्रिक गतिविधि हुदाँ, असंवैधानिक कदम चाल्दा प्रतिपक्षले के भुमिका खेल्याे र? के गर्याे ? भनेर प्रश्न गर्दा के जवाफ दिने ?

सुरेशे (@sureshkuntheet) 's Twitter Profile Photo

जहाँका राजनेता,पत्रकार र कथित बुद्धिजीवी हरु शत्रु देशको भत्ता खाइ आफ्नै देश बिरुद्ध बिषवमन गर्छन् भने सो देशको हालत यस्तो नभए कस्तो हुन्छ ।

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

सगरमाथा ५० वर्षयताकै तातो, ८० वर्षसम्ममा सगरमाथाका हिमनदी बिलाउने अनुमान shar.es/1cMm9S

सगरमाथा ५० वर्षयताकै तातो, ८० वर्षसम्ममा सगरमाथाका हिमनदी बिलाउने अनुमान shar.es/1cMm9S
Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

हैट मेरो भनाइ काटुनमा आएछ धन्यवाद यो बनाउने मित्रलाई ।

हैट मेरो भनाइ काटुनमा आएछ धन्यवाद यो बनाउने मित्रलाई ।
उही यात्री (@yatriamrit) 's Twitter Profile Photo

हाम्लाई त तराई भन्ने थाहा थियो तर जबदेखी यो मधेश भन्ने सुनियो देशमा कहिल्यै नदेखेको दलालीहरूको छाडा जात्रा देखियो ।

माया💞💞 (@maya_grg1) 's Twitter Profile Photo

जब कोही हिरो तपाईको जिन्दगीमा केही क्षणको लागि मात्र आउछ भने यो बुझ्नुस कि त्यो साइड हिरो थियो। मेन हिरोको एन्ट्री हुन अझै बाँकी छ।😜😜😆😆

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

दलालहरूले प्रहरीलाई पेट्रोलबम हान्दा मधेसीहरूको सम्मान हुने तर प्रहरीले भरौटेलाई कुट्दा मधेसीहरू माथी दमन कसरी हुन्छ के प्रहरी मानव होइनन् ?