SUPERMANN (@supeermaan_01) 's Twitter Profile
SUPERMANN

@supeermaan_01

ID: 833955263065518081

calendar_today21-02-2017 08:23:23

39 Tweet

136 Followers

492 Following

SUPERMANN (@supeermaan_01) 's Twitter Profile Photo

कोठामा बत्ती💡 निभाएर मोबाइल 📱चलाउनु पर्छ किराहरु 🐝🐝यसरी मोबाइल मा झम्टिन्छन्की मानै उस्कै Gf सग chat गरिदिय जस्तो

देवकोटा (@devkotaaaa) 's Twitter Profile Photo

ढिलो होला तर सहि नै हुनेछ मैले जे गर्दै छु त्यही नै हुनेछ दिन खराव चल्दैछ जिन्दगी होइन।😎😎

🤣🥰Guffadi_queen🥰🤣 (@subedianjana11) 's Twitter Profile Photo

गाेलाे गाेलाे अन्डा पुलिसकाे डन्डा किन रिसाउछाै कान्छा मैले I lop uh भन्दा😏😏😂

✴मनोज 🔊मनु✴ (@manoz_nepali) 's Twitter Profile Photo

ति पहेला जमराको याद आयो! ति थालीभरी मुछियका टिकाको याद आयो! मेरो हजुरवुवाको त्यो पुरानो घर याद आयो! जहा सबै परीवार जम्मा भयर रमाइलो गरेको याद आयो! टिका निदारमा लगाइदिदै दियका ति अमुल्य आशिरवादको याद आयो! ................. एउटा सपना छ फेरी ति यादहरूलाइ हकिगत बनाउने! #बच्पनको_दशैं

SUPERMANN (@supeermaan_01) 's Twitter Profile Photo

हिजो पनि #girlfriend बोलीन आज पनि बोेलीन नबोले नबोलोस् हिजो पनि #boyfriend बोलेन आज पनि बोलेन नबोले नबोलोस् अर्काको #boyfriend किन बोल्थ्यो त।। 😂😂😂😂 #girlfriend किन बोल्थ्यि त।। 😂😂😂😂

SUPERMANN (@supeermaan_01) 's Twitter Profile Photo

हिजो पनि #girlfriend बोलीन आज पनि बोेलीन नबोले नबोलोस् हिजो पनि #boyfriend बोलेन आज पनि बोलेन नबोले नबोलोस् अर्काको #boyfriend किन बोल्थ्यो त।। 😂😂😂😂 #girlfriend किन बोल्थ्यि त।। 😂😂😂😂

दारीम्यान् 𓃵 (@bokedaariii) 's Twitter Profile Photo

यो चिसो रात , रक्सिको 🍷मात , अनि हामी🐐 बोकाको जात ; यस्तै छ 🤷🏼‍♂️सोल्टि जिन्दगी सके हल्लाईन्छ खाट , नसके छँदै छ हात ✊️ ।। 😅😋😉

माधवी❣️ (@grlswt1) 's Twitter Profile Photo

सिको गरेपनि"दिगो"टिक्ने गर सफलताको"सिढी"चढ्दै गर्दा दु:खका ती दिनहरु भुल्ने नगर

प्रेमा❤️ (@xettri_prema) 's Twitter Profile Photo

"सपनामा नै सिमित हुन्छन् जिन्दगीका कति पय सपनाहरू !" #शुभपल💕

🇳🇵...UJAR...🙈 (@boharaju) 's Twitter Profile Photo

कोइ त यस्तो होस जो #अंगालो हालेर भनोस न रोउ 😭 #पागल भोलि पक्का #Kiss गर्छु...💋💕😉😂

दारीम्यान् 𓃵 (@bokedaariii) 's Twitter Profile Photo

Dear you , प्रत्येक फोटोमा फरक फरक देखिन्छौ 🤔🤔 केटी हौ की ईच्छाधारी 🐍नागीन ।। 😐😐

श्रीजा (@crezzaa) 's Twitter Profile Photo

लाखौ गुलाफ रोप तिमी आफ्नो आगनमा, तर जिन्दगी त तिम्रो एक मुस्कानमै महकिने छ। 😊😊😊