🇳🇵...UJAR...🙈 (@boharaju) 's Twitter Profile
🇳🇵...UJAR...🙈

@boharaju

Error...! Error...!! Error...!!! 😊

👉️@rajubbohara

ID: 949984562821476352

linkhttps://twitter.com/search?q=from%3A@Boharaju%20-filter%3Areplies&s=09 calendar_today07-01-2018 12:42:24

39,39K Tweet

4,4K Takipçi

92 Takip Edilen

🇳🇵...UJAR...🙈 (@boharaju) 's Twitter Profile Photo

जब तिमिले केही कमाएका नै छैनौ भने कसैलाइ गुमाएको मा अफसोस किन ? 🇳🇵...UJAR...🙈

🇳🇵...UJAR...🙈 (@boharaju) 's Twitter Profile Photo

फुल राम्रो त काडा भएको नि हुन्छ तर तिमी त्यही रोज्नु जो सुरक्षित हुन्छ, न कि राम्रो 🇳🇵...UJAR...🙈

🇳🇵...UJAR...🙈 (@boharaju) 's Twitter Profile Photo

सबैलाइ खुशी दिन न सके पनि सबैलाइ दु:ख नदिउ यत्ती त हामी जो पनि गर्न नै सक्छौ । #सुभबिहानी ☕️🌻 🇳🇵...UJAR...🙈

🇳🇵...UJAR...🙈 (@boharaju) 's Twitter Profile Photo

मलाई मात्र था छ मेरो जिन्दगी मा कति धेरै दु:ख परेको यति धेरै एक्लो छु कि कसैलाइ खबर पनि हुन्न म मरेको 🇳🇵...UJAR...🙈

🇳🇵...UJAR...🙈 (@boharaju) 's Twitter Profile Photo

जिन्दगी ले मलाइ फेरि प्रेम गर्ने मौका दिया छ यो चोटि हार्ने कुनै बाटो राख्दिन । 🇳🇵...UJAR...🙈

🇳🇵...UJAR...🙈 (@boharaju) 's Twitter Profile Photo

जुन दिन लाग्यो कि म बोझ बन्दैछु त्यो दिन म आफै सब त्यागेर गैदिन्छु । 🇳🇵...UJAR...🙈

🇳🇵...UJAR...🙈 (@boharaju) 's Twitter Profile Photo

म बस यहि कुरा अपनाउछु अनि यहि कुरा मान्छु अब म सम्बन्ध बचाउनु भन्दा पनि आफुलाइ दु:ख बाट बचाउन जरुरी ठान्छु । 🇳🇵...UJAR...🙈

Shah Rukh Khan (@iamsrk) 's Twitter Profile Photo

Thank u all for celebrating my 30 yrs with cakes & edits and all things nice. For me the best way to celebrate is to work round the clock today to create more entertainment. Love you all.

Thank u all for celebrating my 30 yrs with cakes & edits and all things nice. For me the best way to celebrate is to work round the clock today to create more entertainment. Love you all.
🇳🇵...UJAR...🙈 (@boharaju) 's Twitter Profile Photo

प्रेम गर्न लाई कोहि एक काफी हुन्छ Timepass गर्न को लागि पूरा शहर पनि कम पर्छ । 🇳🇵...UJAR...🙈

🇳🇵...UJAR...🙈 (@boharaju) 's Twitter Profile Photo

मैले आज सम्म कसैलाइ पनि रुवाएको छैन अनि न कसैलाइ जिन्दगीमा रुवाउछु म मर्दा पनि यसरी मर्छु, कि कसैलाइ त्यसको खबर पनि हुने छैन । 🇳🇵...UJAR...🙈

🇳🇵...UJAR...🙈 (@boharaju) 's Twitter Profile Photo

जन्मिनु त्यो मेरो हात मा थिएन तर मर्नु कसरी छ त्यो म तय गर्छु । 🇳🇵...UJAR...🙈