Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile
Rekha Sunuwar

@sunuwarrekha131

लौ न फलो गरिदिनु पर्यो🐒100%=FB

ID: 1653440434235142150

linkhttps://www.instagram.com/sunuwarrekha131?igsh=dnJ1eDdyMHV6cG1w&utm_source=qr calendar_today02-05-2023 16:45:11

222 Tweet

236 Followers

277 Following

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

खुशी त समय र परिस्थितिमा निर्भर गर्ने कुरा न हो।घाटकाे ब्यापारिहरू मान्छे नमरेकाे दिन कहाँ नरमाईलाे मान्छन र ..महाेदय.........!

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

Me -मम्मि म सुतेर माेबाईल चलाम कि माेबाईल चलाउदै सुतुम? mom- तलाई फाटेकाे चप्पल ले कुटुम कि चप्पल फाटुन्जेल कुटुम!😃😃

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

याे मुटु पनि गरिबकाे कपडा जस्तै लाग्छ, फेर्ने रहर हुदाँहुदै पनि टालेर हिडनु पर्ने ।😂😂

Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

कहाँ मन मिल्यो भन्दैमा साथ मिल्दो रहेछ ! टाढीन खोज्नीलाई बहाना हजार मिल्दो रहेछ!!

कहाँ मन मिल्यो भन्दैमा साथ मिल्दो रहेछ !
टाढीन खोज्नीलाई बहाना हजार मिल्दो रहेछ!!
Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

सुख कहाँ छ खोज्दै छु! दु:ख भनेको कहाँ छैन भन्दा पनि पन्छ्याऊने कसरि भनेर सोच्दैछु!!

Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

हुदा रोजेकै हूँ , नहुदाँ खोजेकै हो, भाग्यमै थिएनैा र पनि प्रयास गरेकै हुँ।

Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

म तिम्रो झुट्मा फिदा भको मान्छे सत्य बुझदै गए मन टुट्दै गयो!

Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

याद त सधै तिम्रो नै आउने गर्छ तर म बोल्ने छैन् हरेक शब्द तिम्रो लागि लेख्ने गर्छु तर तिम्रो नाम लिने छैन!

Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

गल्ति ले टाढिएउ या सम्बन्ध ले अघाएउ त्यो त म जान्दिन तर यहि कुरामा दुःख लाग्छ मैले करोडौं को भिडमा चुनेको त्यो मुढु पत्थर कै परेछ…….!!😔💔

Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

फलो नगरने माईति राजाहरू लाई के गरूम भन्दै सोच्दै छु।😆😆

Someone: तिमि त Single हैन र के गर्छौ रातभर? Me: घाम तापेर बस्छु!!

Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

भाग्यमा नलेखिएको कुरा नै आँखा लाई प्यारो लाग्दो रहेछ। #शुभ साँझ

Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

राजाको कुर्सिमा बसेर पालेको काम गर्नुलाई विदेश भनिन्छ। अनुभव😁😁😁😁

Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

अर्केको भाग्यमा लेखिएको तिमि, मैले मन्दिरमा शिर झुकाउदैमा कहाँ पाउँथे र!

Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

रिसाउनु को सँग छ र मन दुखाउनु को सँग छ र जे छ आफैमा छ गल्ती सबै आफ्नु भयो गुनासो को सँग छ र।। #शुभ_रात्रि #शुभ__प्रभात 2081

Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

🙏!म चाहि Elon Musk😊को दुनियाँ मा धेरै बर्स पछि Come back🙂‍↕️भाको मान्छे!

प्रतिक्षा गर्न सक्नुपर्छ,जुरेको सम्बन्धले भन्दा कुरेको सम्बन्धले धेरै खुशि मिल्छ!