Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile
Rekha Sunuwar

@rekhasunuwar131

बायाेसायाे खासै गतिलाे छैन त्यसैले लेखिन पछि बायाे लेख्ने बनुला।

ID: 1292346247064379393

linkhttps://instagram.com calendar_today09-08-2020 06:26:38

348 Tweet

861 Followers

0 Following

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

राेजेकाे र खाेजेकाे कहाँ पाइन्छ र जिन्दगीमा ,जे जस्ताे छ त्यसैलाई टालटुल पारेर चिटिक्क बनाउन सिक्नु पर्छ ।नत्र यहाँ अवसर हेरेर खाल्डाेमा हाल्नेहरू धेरै छन। #शुभरात्रि

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

मैले कसैलाई आफ्नो मनबाट हटाएकाे छैन।जसकाे मन भरियाे तिनिहरू आफै निस्केर गए।😂

तिमिले अर्कैकाे सिउँदाे रङ्गाएकाे देखेपछि त,लाग्यो अब आँखाकाे पनि जरूरत सकियाे। - कवि😪

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

नयाँ बर्ष आयो भनेर के खुशि हुनु एक बर्ष उमेरले मात्र बुढा /बुढि भईन्छ।😁😁😥

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

माया सुनन, कहिले काँही के कति याद अाउँछ नि है, भेटन मन गरिरहन्छ,तर टाढा छाै कसरी भेट्नु(मन बुझायाे बस्याे😪)#Dear kanxo💓

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

जिन्दगीमा,पिडा लुकाउने छाति र खुशी बाँड्न मिल्ने साथि मात्र भए पनि जिन्दगी ,जिन्दगी जस्तै लाग्दाेरहेछ।#Maya😍

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

जिन्दगीमा शान्ति छ,Everything is fit and fine",शान्ति छैन केही पनि छैन "Nothing"

परिस्थिति बदलिए पछि मात्र मैले याे कुरा थाहा पाए कि हजारौंकाे भिडमा पनि म कति धैरे एक्लाे रहेछु भनेर।😂😂

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

शरीरमा एउटालाई राखेर मुटुमा अर्को लाई सजाउनु त पाप हाे नि सानू.....! मेराे असल प्रेमी बनिदिनु अनि जीवन भरि साथ दिने असल जीवन साथि...! कसम तिम्रो मन कहिले दुखाउदिन😥

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

बिहान गुनासो गर्दै उठेउ जिन्दगीसँग,,,,, दिनभरि दु:खि भयाे अाफैसँग,,,,,, अनि रात परेपछि पीडा बाेकेर सुत्याे😪💔 यहि हाे जिन्दगीकाे यात्रा,,

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

साचो माया काे पर्खाइमा तिमी अाउने बाटाे कुर्दा कुर्दै एक दिन मेरै हार हुन्छ भन्ने मलाई के थाहा थियाे र माया😪😪

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

अामाले दिनुभएकाे ५ रूपैयाँमा खुशि हुने याे जिन्दगी अाज हातमा मान हुदाँ पनि अामाकाे हात बाट पाएकाे ५ रूपैयाँकाे कमि महसुस गर्छ ।

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

खराब म पनि थिईन केही मजबुरि थिए ,अाफै फुल बनेर टुट्नु भन्दा काडा बन्नु नै खुशि देखे मैले।

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

म बुझाउन सक्दिन ,तिमी बुझन सक्दैनौं , यस्तै छ मेराे जिन्दगी ।😢😢

Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

मेरो भागमा परेको त केवल तिम्रो तस्बिर हो! तक्दिर मा त तिमि अरू कसैको भागमा पर्यो नि ! -कवि❤️

मेरो भागमा परेको त केवल तिम्रो तस्बिर हो!
तक्दिर मा त तिमि अरू कसैको भागमा पर्यो नि ! -कवि❤️
Rekha Sunuwar (@rekhasunuwar131) 's Twitter Profile Photo

कसैको मौनतको मतलब उसको घमण्ड होइन किनकि कुनै परस्थितिको अगाडि उ नि :शब्द पनि त हुन सक्छ !महोदय

कुरा भाग्यमा अाएर अडकियाे नत्र मेहेनतमा त कुनै कमि थिएन...!कर्म अाफै लेख्दा पनि मर्जी त भाग्य कै चल्याे।