👨‍🚒कान्छा👨‍🚒 (@sunil_bhaai) 's Twitter Profile
👨‍🚒कान्छा👨‍🚒

@sunil_bhaai

ID: 1137271274227605505

calendar_today08-06-2019 08:12:56

16,16K Tweet

3,3K Followers

4,4K Following

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

तिमीले जित्यौ, मैले हारें मैले हारें, तिम्ले जित्यौ दुबैमा मेरो हार छ …र त दुबैमा मेरो जित छ !

कुमार कार्की 💙 (@sonofkarki) 's Twitter Profile Photo

मेरो जस्तै तिम्रो पनि रहर एउटै भए ! मन भित्र माया जाग्ने,लहर एउटै भए ! एसरी टाढा भएर बस्नू पर्ने थिएन तिम्रो मेरो सपनाको सहर एउटै भए !

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

कहाँ र कति बेला छैनौं तिमी र पनि साथ किन छनाैं तिमी !!

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

घर मुलिकाे बाेलि फुट्दै फुटदैन बाेलि त के ठाडो शिर हेर्नै सक्दैन छेपाराेकाे जस्तो रंग फेर्दिने छ बाेलि, खासमा भन्ने हाे भने बादरले सिंहसगँ के प्रतिकार गर्नु उम्लिन्छ रगत बिचरा जस्तै हामी के गर्नु ??

मिस्सी ♠️ (@dear_missyy) 's Twitter Profile Photo

झोला र साडी अल्झिएको महिला सशक्तीकरण, महिला नेतृत्व अनि नारिवाद ... #जयनारी 🙏🙏

👨‍🚒कान्छा👨‍🚒 (@sunil_bhaai) 's Twitter Profile Photo

अरुको best friends ले ज्यान दिन्छन् आफ्ना best friends ले ध्यान दिनपनि छोडे !🙄

👨‍🚒कान्छा👨‍🚒 (@sunil_bhaai) 's Twitter Profile Photo

कति देशकाे पिर गरेर लेखेको प्रिय मान्छेहरू कहिलेकाही अाफ्नाे पिर पनि लेख्ने गर न 😁

👨‍🚒कान्छा👨‍🚒 (@sunil_bhaai) 's Twitter Profile Photo

टाउको को सय किलो को बोझ हल्का भएजस्तो भो अल्लि दिन लाई !!😂😂😜

👨‍🚒कान्छा👨‍🚒 (@sunil_bhaai) 's Twitter Profile Photo

सार्है फुर्सदिलो अनि बेरोजगार भैयो , कसैले खेतमा कामगर्न बोलाए नि हुन्थ्यो नि बाबै !!😂😂😜

आयु (@aayushmasharma2) 's Twitter Profile Photo

प्यारीहरु सुतिसकेउ कि क्या सुनसान छ त येताउता😂😉

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

मन त उसलाई पनि थिएन रे छाेडि जान मायालुलाई परदेश तर …… बिचमा अाईदियाे यहि तर …

ठकुरी मिरा (@thakurimira) 's Twitter Profile Photo

घरिघरी अाउछ यादै उहीँ निस्ठुरी मान्छे को तिखो बाण वचन रुपि छुरा प्रहार गरेको बिर्सन खोज्छु उसको याद नअाअोस् भनी तर पनि सम्झना मा अाईदिन्छ सदै भरि !!

👨‍🚒कान्छा👨‍🚒 (@sunil_bhaai) 's Twitter Profile Photo

दिनभरी को झरी ले बेसरी चिसो बढेछ , दुइटा ब्ल्याङ्केट ओढ्दा नि जिउ तात्दैन त ,अब येहि पारा हो भने घाम ताप्न नेपाल तिर जानुपर्ला जस्तो भो !!😂😜

👨‍🚒कान्छा👨‍🚒 (@sunil_bhaai) 's Twitter Profile Photo

धेरै समय पछि बिना Alarm सुत्दैछु , कृपया बिहानै फोन गरेर डिस्टर्ब नगरिदिनु होला !😉