आयु (@aayushmasharma2) 's Twitter Profile
आयु

@aayushmasharma2

Overthinking kills your happiness don't do it.

ID: 255405005

linkhttps://www.twitter.com/search?q=from%3Aaayushmasharma2%20-filter%3Areplies&s=savs calendar_today21-02-2011 08:52:14

52,52K Tweet

15,15K Followers

1,1K Following

आयु (@aayushmasharma2) 's Twitter Profile Photo

अरुलाइ राजनीती लागिराको छ मलाई तिम्रो याद आइराको छ प्रीय् तर भुल्ने कोशिस गर्दै छु😁😉😍

आयु (@aayushmasharma2) 's Twitter Profile Photo

निन्द्रा नै नपुगी छिटो उठ्नु पर्दा त सारै दुख लाग्ने दिन्भर फ्रेश नै भैदैन 😐️😂🍵☕️#GM

आयु (@aayushmasharma2) 's Twitter Profile Photo

2079 मेरो लागि धेरै अशुभ भयो 80 के हुने हो 2080 को शुभकामना सबैलाई 😊😊😍

आयु (@aayushmasharma2) 's Twitter Profile Photo

बिहानै उठेर नि केही उप्लब्धी छैन आज केही काम नगरी खान पाइन्छ।😁☕️🍵

आयु (@aayushmasharma2) 's Twitter Profile Photo

साच्ची होला त भ्यागुतोको बिहे गरेर पानी पर्ने ?बिचरा येस्तो गर्मीमा कति दुख दिएका नि भ्यागुतोलाइ टीका माला लाइदिएर😁😂

आयु (@aayushmasharma2) 's Twitter Profile Photo

Birthday,anniversary etc. मा फोटो पोस्ट गरेर wish गर्यो भने थेन्क्यु फलानोढिस्कानो रे फोटो नहाली wish गर्यो भने पढ्न त परैको कुरा हेर्दा पनि नहेर्ने के पारा हो??😂😂

आयु (@aayushmasharma2) 's Twitter Profile Photo

कमेन्ट हेर्यो एउटाले गुड्लक भन्यो भने सबैले तै OMG! भन्यो सब्ले तै होइन के भका हुन जन्ताहरु सल्लाह नै गर्छ्न कि क्या मेन्सन कमेन्ट गर्न नि😂😂

आयु (@aayushmasharma2) 's Twitter Profile Photo

शुभप्रभात ! अझै नि पानी परेन यो ठाउँमा स्याड लाइफ्😂😉

आयु (@aayushmasharma2) 's Twitter Profile Photo

काम केही गर्नु छैन गफ मात्र गर्न जति नि आउने रैछ।