💫 खुसी 💫 (@aarya234) 's Twitter Profile
💫 खुसी 💫

@aarya234

#SaveTreeAndDaughters 🇳🇵
#BlockForAbusiveLanguage

कमजोरी : अत्यधिक संवेदनशील (टुईटरकाे कुरा लिएर रियल जिन्दगीमा प्रश्न तेर्साउन चाहिँ नआउनुस् है)

ID: 3193102974

linkhttps://twitter.com/search?q=from%3A%40aarya234%20-filter%3Amentions&s=09 calendar_today12-05-2015 12:18:40

68,68K Tweet

17,17K Followers

420 Following

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

लुटेर कमाएको धन संचित गरेर राख्न विधाताले दिदैन ..... रोग लागेर उपचार मा सकिन्छ !!

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

स्वर सुन्छु मख्ख पर्छु ! मान्छे हेर्छु छक्क पर्छु!!

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

सकियो तीज, थन्कियो सारी आजबाट फेरि कट्टुमै नारी ! 😬😬😬 #कपी🙆🏻🙆🏻😂

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

एउटा समूह छ, समस्यालाई समाधानको बाटोमा होइन, ढाकछोप र छारो हाल्ने अनि दुरुपयोग मात्रै गर्ने, अर्को समूह छ, केही गर्नुपर्छ हामीले नगरे कसले गर्छ अवस्था सुधार्नुपर्छ भनी गर्न खोज्ने, अनि अर्को समूह छ, फगत विश्लेषण मात्रै गर्ने ......आज सिङ्गो देश, समाज सबै यही रोगले ग्रस्त छ ।

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

झुट निर्धक कोठा गुञ्जयमान हुने गरी हाँसेर वरपर भिड जम्मा गरेर बसेको छ। सत्य निरह सूक्ष्म कतै निम्न लागेको दियो जस्तै एक्लो बाँचेको छ। किनकि सत्य तितो छ कसैलाई मन पर्दैन ।

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

कसै सामु गरिएका कुराहरूलाई सम्बन्धित ले बोलीमा र ब्यवहारमा कसरी लिन्छ त्यसैले निर्धारण गर्छ त्यो ब्यत्ति प्रतिको बिस्वास ...

वाहाकी Santosh (@wahakiparvat) 's Twitter Profile Photo

OMG….संविधान फाल्ने कि राख्ने? को कसलाई मन्त्री बनाउने, कसलाई निकाल्ने…..! नेपाल र नेपालीहरुको असली भाग्य विधाता त वहां भईसक्नु भएको रहेछ। किन चाहियो प्रधानमन्त्री र मन्त्री परिषद? सुदन गुरुङ भन्छन्- संविधान फाल्ने कि नफाल्ने दोधारमा छु (भिडियाे) nepalpress.com/2025/09/21/642…

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

राम राम कत्रो जिम्मेवारी बोकेर हिँडेका रहेछन् बिचरालाई कति गाह्रो को रहेछ त 😆

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

हरेक कुरामा खोट देख्ने.... दृष्टि नै खोटो भएकाहरु ..

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

मैले पोष्ट गरेको आठवटा फोटो मध्ये, म नभएको, एउटा फोटो मा प्रियले लाइक गर्नु के यो माया हो ?? 😆😁

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

मैले अँध्यारो निष्पष्ट औंशीमा साथ दिएर टुकिको उज्यालो दिएका मान्छेहरूले, मलाई भविष्यमा कुनै किसिमको उज्यालो त दिने छैनन् तर मेरो वर्तमान अवस्थाको उज्यालोलाई निभाउन भने पटकपटक प्रयास गर्नेछन् यो कुराबाट म अवगत छु।

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

अप्ठ्यारो पर्दा दिएको लौरी फर्किएर आउदैन...माग्दा साच्चै मगन्ते नै महसुस गराउने रहेछन्, सम्बन्ध नै सकिने रहेछ। बरु अप्ठ्यारो देख्दा आफ्नो अझ अप्ठ्यारो देखाइ दिनु पर्नेरैछ ... गजबको मित्रता कायम रहिरहन्छ।

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

भुक्ने कुकुर ले टोक्दैन.....बोल्ने मान्छेले इख राख्दैन नराखेपछि केहि गर्न सक्दैन...🙂

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

खिरको रेसेपि दिएर गए, जो चामलको जोहो मा तड्पि रहेको छ ....

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

यहाँ आएपछि मात्र थाहा हुन्छ संसार दौडेको दौडै रहेछ

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

आज भजनको साटो जुरुक्क उठेर बालेन सरकारको गीत सुनियो 😁🇳🇵🤌🕉️📿