आरती कोईराला (@aaratee_koirala) 's Twitter Profile
आरती कोईराला

@aaratee_koirala

म हिडेको बाटो गलत हुन सक्छ तर म अनि मेरो सोच विचार गलत छैन।।
असल र सहयोग गर्न हरुका लागि मात्र DM खुला छ।।गोदाम यता @KoiralaAarati

ID: 798864128995520512

calendar_today16-11-2016 12:23:45

6,6K Tweet

11,11K Takipçi

1,1K Takip Edilen

आरती कोईराला (@aaratee_koirala) 's Twitter Profile Photo

एक बर्ष भयो न फोन गर्छौ न त मेसेज.. ब्यस्त भएर हो कि मनै बदलिँएर..??

आरती कोईराला (@aaratee_koirala) 's Twitter Profile Photo

बरु एकचोटि बोल्नु ६ महिनालाई पुग्छ...तर यसरी बर्सै सम्म नहराउनु मनै दुख्छ...

Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

मरिलानु के छ र जीवनमा हाँसि हाँसि बोल मायाले।।😉

आरती कोईराला (@aaratee_koirala) 's Twitter Profile Photo

भिनाजु पाइयो साली बनियो जुत्ता र पैसा समातियो..😂😂 अब त चानिजो मेरै पाली हो..😊😊

भिनाजु पाइयो साली बनियो 
जुत्ता र पैसा समातियो..😂😂
अब त चानिजो मेरै पाली हो..😊😊
𝚂𝚄𝚁𝙰𝙺𝚂𝙷𝚈𝙰 𝙺𝙾𝙸𝚁𝙰𝙻𝙰 (@koirala_suru) 's Twitter Profile Photo

Happy World Music Day to all the music lovers around the world!!!!🙏🎤🎶🎵🎙️📯♥️😇😍 मिठो संगीतमय गजल सुनेर संगीत दिवस मनाऊ। youtu.be/JmZs80E8AY8

𝚂𝚄𝚁𝙰𝙺𝚂𝙷𝚈𝙰 𝙺𝙾𝙸𝚁𝙰𝙻𝙰 (@koirala_suru) 's Twitter Profile Photo

गाउबेशी घुमिराछ मनको तरेलिमा आँसु लुकाइ हिडिराछु चिसा परेलिमा" patriotic song youtu.be/iH1jns2Ey4U

Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

मान्छे दुई किसिमका हुन्छन् ।। -एउटा हुन्छन् गर्मीमा दिनको तीन पटक नुहाउने -अनि अर्को हुन्छन् जति गर्मी भएनी ननुहाउने😂😀

आरती कोईराला (@aaratee_koirala) 's Twitter Profile Photo

धेरै समय भो कोहि संग पनि कुरो भाको छैन बिर्सिनु भो क्या स्याङ्जाली नानीलाई.. 😒😒

आरती कोईराला (@aaratee_koirala) 's Twitter Profile Photo

न पास हुनुको खुशी छ.. न फेल हुनुको पिडा छ.. जब सम्म सास छ तब सम्म परिक्षा दिने आस छ...😂😂😂😂

आरती कोईराला (@aaratee_koirala) 's Twitter Profile Photo

#single छु भन्दा कसैले पत्तायनन अब वडामा गयर सिफारिस नै बनाउनु पर्ला...😂😂

आरती कोईराला (@aaratee_koirala) 's Twitter Profile Photo

April fool मनाउने पनि एउटा तरिका हुन्छ नि यार.. Toilet भित्र बसेर bye bye Nepal travelling To Australia रे..!! 😂😂😂😂