सुजन सुबेदी 🇳🇵 (@sujansubedi43) 's Twitter Profile
सुजन सुबेदी 🇳🇵

@sujansubedi43

अरुको सम्मान र आदर गर्न कहिल्यै लाज नमान्नु🙏

ID: 3151199119

calendar_today12-04-2015 10:33:17

7,7K Tweet

3,3K Followers

3,3K Following

Manish Pyakurel (@manishuml) 's Twitter Profile Photo

२ छाक खानैका लागी जहान पाल्नैका लागी कसैको हनुमान नबन्नु,झोले नबन्नु । एमालेको सरकार आएपछी राजनेता ओली प्रधानमन्त्री बनेपछी सबै बेरोजगारले रोजगार पाउनेछन ।

भंगेरि💞🙏 (@vageri36) 's Twitter Profile Photo

आफ्नो शरीर बेच्ने महिलालाई वेश्या भन्छ्न भने" तर किन्ने पुरुषको नाम चै के हुनुपर्छ…होला…

सुजन सुबेदी 🇳🇵 (@sujansubedi43) 's Twitter Profile Photo

हेर्दै जानुहोस् यो आकाशे पुल हिड्न गाह्रो मानेर आकाशे पुल मुनिबाटै बाटो काट्नेहरु पछि हिड्नै सक्ने कुजो हुन्छन् ।कहिले बुद्धि नपलाउने भयो यी पढेलेखा मूर्खहरूको ।🥺😡 #शूभप्रभात

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

यादले पनि याद दिलाउँछ, प्रकृतीले पनि याद दिलाउँछ, तिमीलाई बिर्सिन यो प्रकृती नै स्थिर हुनुपर्छ , तिमीलाई सम्झिरहन म जिवीत रहनुपर्छ .............😊

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सम्बन्ध मनले जोड्छ, मुखको बोलीले होईन ! केही मान्छे धेरै गफ गरेर पनि आफ्ना हुँदैनन् कोही मौन रहेर पनि आफ्नो बनिदिन्छन। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

प्याजको भाऊले त सर्किट हान्यो रे। सेयर सेयर भनियो। #सेयर_बजार

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

रवि पनि आफ्ना लागि नै कुर्लिएका थिए, कुर्लिएका हुन। सरकार पनि आफ्नै दुनो सोज्याऊदै छ। रवि मात्र दोषी चै होइन सरकारले पनि देशलाई सहकारी नै बनाइराखेको हो।

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

तिम्रो दुनिया जति सानो हुन्छ, त्यति नै सानो कुराले तिमीलाई प्रभाब पार्न सक्ने सम्भाबना बढी हुन्छ। #सत्य

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

खवरदारी र बिरोधको बिचमा छुट्याऊन नसक्नेलाई नै झोले भनिन्छ। #हाम्रो_नेपालमा

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

दुख बिसाऊ भने पनि यो दुखीलाई दुख छैन। खै कसरी बगाऊने आँसु सुखसँग यसको कुनै मेल छैन। #मनकोजलन

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

राजा ल्याऊने ठिक छ ।। तर राजा ल्याए पछि अहिलेको व्यबस्था के हुन्छ। राजाको भिजन के हो ? राजा किन ल्याऊने ? राजा आए देश आफै बन्छ? त्यस पछि के त। म चै यता तिरबाट हेर्छु।।

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

बा सँग झगडा परेर घुर्की लगाऊन घर छाडेर हिडेको छोराको पछि लागेर हुन्छ त। भोलि बा सँग कुरा मिल्छ। हामी हेरेको हेरै। दिशा हिन झुण्डको हिस्सा भएर राजा ल्याऊने होइन राजाहरूलाई झन बल पुर्याऊने काम हुदैछ।

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

कोहि छुटियो कि जस्तो लाग्यो कोहि टाडियो कि जस्तो लाग्यो थाहा छ तिम्रो माया बाडिदैन तै पनि मन भाडिएको जस्तो लाग्यो। #मन

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

Returned from office at 8:00 pm. No electricity, no internet since electric pole was hit by a vehicle. That was my new year eve. #HappyNewYear2026

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

नयाँ सोच, नयाँ उमङ्ग, नयाँ जोश, नयाँ अनुभूति, नयाँ अनुभव र नयाँ प्रगतिले तपाईँहरू सबैको नयाँ वर्ष भरियोस्। यही छ नव वर्ष २०८३ को हार्दिक शुभकामना। #नयाँबर्ष२०८३