यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile
यूनिक सुबेदी🇳🇵

@quick_escaper

स्ट्रेट फर्वाड छु।यथार्थ,भोगाई, बुझाई,राजनितिक,रसिला,हसिला सबै किसिमका टुईट लेखिन्छ।परिस्थिति अनुसारको टुइट पढ्न पाइन्छ। #FCB#CFC#VK#Akki#Hazard #LionelMessi

ID: 240556341

linkhttp://aafnokura.wordpress.com calendar_today20-01-2011 05:45:13

9,9K Tweet

3,3K Takipçi

480 Takip Edilen

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

RONB : जुत्तामा साँचो राखेको देखेपछि नेपाली राष्ट्रिय फुटबलर मनिष डाँगीको घरबाट ४५ लाख चोरी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। म :- बिचरा म भित्रको म :- डुअर म्याट रैन रेछ र जुतामा राखेको। #नो_अफेन्स

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

हामीले वातावरण, प्रकृति कसैलाई बचाउन जरूरी छैन। आफूले आफूलाई बचाऊने उपाय गरे पुग्छ। #बुझमानिसबुझ

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

प्याजको भाऊले त सर्किट हान्यो रे। सेयर सेयर भनियो। #सेयर_बजार

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

रवि पनि आफ्ना लागि नै कुर्लिएका थिए, कुर्लिएका हुन। सरकार पनि आफ्नै दुनो सोज्याऊदै छ। रवि मात्र दोषी चै होइन सरकारले पनि देशलाई सहकारी नै बनाइराखेको हो।

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

तिम्रो दुनिया जति सानो हुन्छ, त्यति नै सानो कुराले तिमीलाई प्रभाब पार्न सक्ने सम्भाबना बढी हुन्छ। #सत्य

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

खवरदारी र बिरोधको बिचमा छुट्याऊन नसक्नेलाई नै झोले भनिन्छ। #हाम्रो_नेपालमा

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

दुख बिसाऊ भने पनि यो दुखीलाई दुख छैन। खै कसरी बगाऊने आँसु सुखसँग यसको कुनै मेल छैन। #मनकोजलन

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

राजा ल्याऊने ठिक छ ।। तर राजा ल्याए पछि अहिलेको व्यबस्था के हुन्छ। राजाको भिजन के हो ? राजा किन ल्याऊने ? राजा आए देश आफै बन्छ? त्यस पछि के त। म चै यता तिरबाट हेर्छु।।

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

बा सँग झगडा परेर घुर्की लगाऊन घर छाडेर हिडेको छोराको पछि लागेर हुन्छ त। भोलि बा सँग कुरा मिल्छ। हामी हेरेको हेरै। दिशा हिन झुण्डको हिस्सा भएर राजा ल्याऊने होइन राजाहरूलाई झन बल पुर्याऊने काम हुदैछ।

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

कोहि छुटियो कि जस्तो लाग्यो कोहि टाडियो कि जस्तो लाग्यो थाहा छ तिम्रो माया बाडिदैन तै पनि मन भाडिएको जस्तो लाग्यो। #मन

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

Returned from office at 8:00 pm. No electricity, no internet since electric pole was hit by a vehicle. That was my new year eve. #HappyNewYear2026

यूनिक सुबेदी🇳🇵 (@quick_escaper) 's Twitter Profile Photo

नयाँ सोच, नयाँ उमङ्ग, नयाँ जोश, नयाँ अनुभूति, नयाँ अनुभव र नयाँ प्रगतिले तपाईँहरू सबैको नयाँ वर्ष भरियोस्। यही छ नव वर्ष २०८३ को हार्दिक शुभकामना। #नयाँबर्ष२०८३