Bhumika❤ (@subedibhumika) 's Twitter Profile
Bhumika❤

@subedibhumika

सन्सारमा हरेक कुराको आफ्नो आफ्नो महत्त्व हुन्छ,
यदि हार हुदैनथ्यो भने जितको पनि कुनै अर्थ हुँदैनथ्यो😊

ID: 1271763090862825472

calendar_today13-06-2020 11:15:47

9,9K Tweet

3,3K Followers

1,1K Following

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

💞💕जो मान्छे प्रेममा असफल भए को हुन्छ उसैले प्रेममा 💕💕सफलता को मादल बजाउछ ,जो मान्छे रात भरी नसुत्न सक्दैन उसैले शुभ सपनीको कामनाको गित गाउँछ ,सायद दुनिया उल्टो छ होला लोकगित मा झ्याउरे मिसाउ छ #जय श्री राधे #जयश्रीकृष्ण💞💕 🙏#शुभ मौसम 💞💕

∆SHOK KH∆DK∆🇳🇵 (@khadka851) 's Twitter Profile Photo

पत्थर भित्र भगवान खोजे पत्थर फुटाएर शत्रुहरु मास्न खोजे,ओखर फुटाएर त्यस्तो कुनै यंत्र बनेको छ कि छैन कतै भाग्य थोरै सच्याउनु थियो।

∆SHOK KH∆DK∆🇳🇵 (@khadka851) 's Twitter Profile Photo

मनमा विशेष ठाउँ ओगटेको हुनुपर्छ जाबो याद त दुश्मनले नि गर्छ।

✍️एकल😰यात्री ✍️✈️ (@yakalyatri33) 's Twitter Profile Photo

हातमाथि हात समाउ अनि पो त मजा हुन्छ पिर ब्यथा सबै भगाउ अनि पो त मजा हुन्छ प्रेमिल नजर बनाई हेर एकपटक मलाई रिसराग पाखा लगाउ अनि पो त मजा हुन्छ 💞💞

जुठे कामि (@khanalnr) 's Twitter Profile Photo

मनका कुरा पोखो भने यक्लो छ जिन्दगी । हजारौं का खुटटामा दब्बिने धुलै छ जिन्दगी । मलाई बाच्न हास्न सिकाउने कोइ छइन । आज यहाँ सबै तछाड मछाड पारियो । भगबान क्या बेग्लै छ जिन्दगी

Greater Nepal (@greaternepalcom) 's Twitter Profile Photo

उनी : कति माया💘 गर्छौ ? ➡️ तिमिले मेरो मायाको महसुज नगरेको भए आऊ छाती चिरेर हेर् त्यो छातीमा रक्तहरुले कोरिएको तिम्रो नाम...सोध त्यो धुक् धुक् गर्दै धड्किरेहेको दिलको धड्कनलाई अनि फेरि एक पटक महसुस गर त्यो दिलको धड्कनको आवाजलाई अनि थाहा पाउने छौँ कति माया गर्छु भनेर.....✍️💞😍😊

कला (@artsofword) 's Twitter Profile Photo

संझनाको कुरा नगर्नुस् हजुर!! यदी याद गरेर कसैलाई बडुल्की लाग्थ्यो भने सायद हजुरलाई हर स्वासमा घुटन हुने थियो र हृदय घात पनि। #शुभ_सन्ध्या

Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

विग्रेको घरको भत्केको चाल कोरानाले गरेर बिजोक भाछ हाल तेई माथी महङ्गीले बुनेको छ जाल घुसखोर नेताहरु भाछन् मालामाल #हाम्रो_नेपालमा Ladies and gentleman, it was my honor to be part of this corrupt nation and corona along with you...... 'जय नेपाल होईन' अब 'खै नेपाल' भनम है.....

मन्नु (@immanhoznewa) 's Twitter Profile Photo

*केही मानिस हरु, *केही कुरा हरु, *केही याद हरु, *केही पल हरु, *भुल्न नसकिने रहेछ 😑 #NEWA

Æñjûßhærmã (@beeneeta13) 's Twitter Profile Photo

बिचार गर्नु अाफ्नै बाट झालजेल हुन सक्छ! हाम्रो माया छुटाउन चालखेल हुन् सक्छ!! सपना थियाे हाम्रो यी जाेडी सङ्गै हुने! डर पाे लाग्छ हाम्रो सपना फेल हुनसक्छ!! #शुभरात्री

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

एक मतला झुक्दैन सजिलै पथ्थरभन्दा कडा छ यो मान्छे नजिस्काउनु कसैले शाह्रै लफडा छ यो मान्छे बाँकी शेर आएन थपिसिओ हस 🤣 ©aashi432 #शुभसन्ध्या शुभरात्री 🙏😍

बिकु ✊🏇(THE🏇BOSS👊)🏇 (@ajent_vnod) 's Twitter Profile Photo

खास त ति मानिसहरु हुन्छन् जो गल्ती हुँदा साथ छोड्न हैन सम्झाउन आफ्ना🏃‍♂️पाइला हामी तिर अगि सार्छन्🖐 #बिकु 🇳🇵बिकास~पन्त🇳🇵

🌹 कोमल~सर्गम 🌹 (@kathayatrk) 's Twitter Profile Photo

यात्रा सुदुरपश्चिमको ( नेपालगञ्ज , धनगढी महेन्द्रनगर, टिकापुर कैलाली , सुर्खेत र अछाम सम्म)

Seeta Stha (@seeta_stha) 's Twitter Profile Photo

बस् तिमीले त मायाको सानो झिल्को बालेको थियौं मैले नै त्यसलाई हावा दिएर आगो बनाएर हाम्रो जिन्दगी जलाउन पुगे । 😌 🤭

ऋतु (@dear_luri) 's Twitter Profile Photo

हामी यस्तो समाजमा हुर्किरहेका छौ जहाँ सुन्दरता रङ हेरेर, शिक्षा नम्बर हेरेर अनि सम्मान पैसा हेरेर दिने गरिन्छ ।😏 #शुभपल 🙏🙏

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

प्रिय तिमी तन बनेर आउ, मेरो मन बनेर आउ, बोल्दा खेरी धड्कने,मेरो धड्कन बनेर आउ !! 💕💞💞💕 @चक्लेटि✍️✍️

Bhumika❤ (@subedibhumika) 's Twitter Profile Photo

हो तिम्रो कुरा मानेर तिम्रो नजरमा राम्रो हुनु छैन मलाइ मलाइ घमण्डी भन या छुच्ची न तिमीले जिन्दगी भरी साथ न दु:खको समयमा हात दिने😕😕

Bhumika❤ (@subedibhumika) 's Twitter Profile Photo

प्राकृतिक चिजबिज परिवर्तनशिल हुन्छन। यसै मानिसहरु परिवर्तन भएका कहाँ हुन र?😊

Bhumika❤ (@subedibhumika) 's Twitter Profile Photo

चाहेको सबै चिज पाउने भए पएको चिजको महत्त्व नै के पो रह्न्छ र? महत्त्व त सधै अभावको नै हुने गर्दछ❤️