जुठे कामि (@khanalnr) 's Twitter Profile
जुठे कामि

@khanalnr

नारिको इज्जत,किसान को जिन्दगी र परदेशि को ज्यान बाहेक सबै कुरा महँगो छ हाम्रो नेपालमा 🇳🇵

ID: 1238704661537923072

linkhttps://twitter.com/search?q=from%3A%40%40%40khanalnr%20-filter%3Areplies calendar_today14-03-2020 05:53:13

10,10K Tweet

2,2K Followers

1,1K Following

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

रिहाई गर्नु छ, कैदी भएको खुसीलाई, जिबन भरको संघर्षलाई धरौटीमा राखेर ...😂😂😂

शंकर लामिछाने (@shankarl1989) 's Twitter Profile Photo

प्रमुख दुई पार्टी सरकारमा छ। यिनै पार्टीको न्युनतम IQ पनि नभएको गुण्डा नाउँका कार्यकर्ता प्रतिपक्षको नेतालाई ढुङ्गा हान्न जान्छन् र भन्छन् सहकारी ठगलाई न्याय दे! न्याय दिने निकाय कुन हो भन्ने सम्म छुट्याउन नसक्ने Low IQ वालाहरुलाई प्रतिवाद होईन इग्नोर गरौँ

Mahesh Mal (@maheshmal71294) 's Twitter Profile Photo

एउटै नारीलाई दुईवटा व्यवहार एउटालाई बाटोमा हिडाएको छ अर्कोलाई बाटो बाट हटाएको छ।यस्तै दृष्य राजाको सवारीमा पनि देखिएको थियो तर राजाले हटाएनन आफ्नो दिलमा ठाउँ दिएका थिए अन्तर रहेछ राजा र जनता बाट बन्ने राजाहरूमा ✍️👇️👇️

शंकर लामिछाने (@shankarl1989) 's Twitter Profile Photo

शीर्षक " बस्दिन् तिम्रो काठमाण्डू" विपिन कार्की साच्चिकै बहुमुखी प्रतिभाका धनी रहेछन्❤️

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

पहिले पहिले खुर्सानी हातमा दियो भने झगडा पर्छ भन्थे। अहिले पैसा सापटी दिएर फिर्ता माग्यो भने झगडा पर्छ।😉😂

parbati dharel (@dharellama) 's Twitter Profile Photo

यस्तो पहिचान हुन्छ राम्रो काम गर्ने मान्छेको त्यो पनि भर्खर भर्खर मेयर भएको हाम्रो देशमा छ पाँच पाँच चाेटि प्रधानमन्त्री भएको र्याले खकारे सिङ्गने बुढोहरूको पहिचान पनि छैन..!!

खुलासा (@khulasa360) 's Twitter Profile Photo

कांग्रेस नेता केदार कार्कीका कुरा सुनौ उहाँ भन्नुहुन्छ - रविलाई जेलमा सडाउने मात्रै ! खै जनताको पैसा फिर्ता गर्न सकेको ?

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

'एमाले नेता ऐन महरले बलात्कार गरेको' भन्दै पीडित महिलाकाे बयान |बाहिर मिडियामा भने परिवार सहित पिडित महिला लाई मार्ने धम्कि 😳 ऐन महरले आफुलाई HIV-positive भएको र पीडित महिलालाई पनि HIV टेस्ट गर्न जाउ भनेको खुलासा K P Sharma Oli Full video :youtu.be/8v3Ws6K7aBs?si…

Pawan Bastola 💙 (@pbastola817) 's Twitter Profile Photo

तावालाई जति सुकै माँझे पनि स्टिलको भाँडा जस्तो कहिल्यै देखिँदैन,, यस कुराको ब्युटी पार्लर सँग कुनै सम्बन्ध छैन!!😁

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

साला धनिहरुले हामी गरिबको कहानीकाे फिलिम बनाएर हामी गरिब चहि त्यहि फिलिम पनि पैसा तिरेर रुनु हेरेर पर्या छ थुक्क जिन्दगी 🤔😥

जुठे कामि (@khanalnr) 's Twitter Profile Photo

म बाघ हु भन्दिएको मात्र के थियो ! कुकुरहरु भुक्न थाली हाल्यो । त्यो पनि टाङ्ग मुनी पुच्छर लुकाएर 🤭😃

Mahesh Mal (@maheshmal71294) 's Twitter Profile Photo

स्याबास परराष्ट्रमन्त्री ज्यु राणा शासन विरुद्धमा लडेका हौ भनेर कांग्रेसहरु निकै फुर्ति लाउथे यसरी झुकाउनु पर्छ।✍️ भिडियो श्रोत दिनेश खबर👈️👇️👇️

शंकर लामिछाने (@shankarl1989) 's Twitter Profile Photo

डोकोले थुनेको बिरालो म्याउ गर्यो:) प्रचण्ड र रवि लामिछानेहरुको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि काँग्रेस र एमाले सल्लाह गरेर मिल्यौं: प्रम खड्ग प्रसाद ओली👍️

Jaiky Yadav (@jaikyyadav16) 's Twitter Profile Photo

सभी के आंखों में आंसू, दिल में दर्द, मन में उदासी और ज़हन में बेचैनी भरते हुए आज एक प्रेम कहानी ख़त्म हो गई😢 यह कहानी थी नेपाल के विवेक पंगेनी और श्रीजना सुबेदी की, स्कूल टाइम से ही दोनों में प्यार हुआ, 6 साल प्यार चलने के बाद 2020 में शादी कर ली, दोनों ही बहुत खुश थे, विवेक

सभी के आंखों में आंसू, दिल में दर्द, मन में उदासी और ज़हन में बेचैनी भरते हुए आज एक प्रेम कहानी ख़त्म हो गई😢

यह कहानी थी नेपाल के विवेक पंगेनी और श्रीजना सुबेदी की,

स्कूल टाइम से ही दोनों में प्यार हुआ, 6 साल प्यार चलने के बाद 2020 में शादी कर ली, दोनों ही बहुत खुश थे,

विवेक
जुठे कामि (@khanalnr) 's Twitter Profile Photo

आज खेलाडीले पाउनुपर्ने कुराहरु: 1)दिपेन्द्र सिङ ऐरी = ट्रफी 2)रोहित पौडेल= कार 3) कुशल मल्ल=बाइक 4) भुर्तेल मामा = साइकल ललित राजबङ्सी = रचना रिमाल #justforfun 🤣