सुवास (@subash9841) 's Twitter Profile
सुवास

@subash9841

आफैलाई चिन्न कम्ति गाह्रो छैन र।
इन्ट्रेस्ट: साइक्लिङ, अध्यात्म, कला, मूभी, क्रिकेट, टेक्नाेलाेजि।।

ID: 3244339861

calendar_today13-06-2015 14:50:48

11,11K Tweet

1,1K Followers

1,1K Following

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

कसैले नानाथरी तर्क नगरे हुन्छ– २१ फागुनको निर्वाचन थिएन, विद्रोह–२ थियो। पहिलो विद्रोह–२३/२४ भदौको थियो, यो ब्यालेट प्रोसेस चाहिँ त्यही विद्रोहको दोस्रो भाग हो। त्यसैले हाम्रा सन्तानहरुले गरेको २३/२४ भदौको विद्रोहलाई अपमान गर्ने, हियाउने र त्यसका नाममा अनेक षडयन्त्र 'न्यारेट'

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

धागो गगनजीका बारे यो चुनावले निर्मम परीक्षा लिएका पात्रहरुमध्ये Gagan Thapa पनि एक हुन्। सुरुमा उनैले जेनजी विद्रोहपछि नवयुवाको मर्म आत्मसात् गर्दै पुराना दललाई त्राण दिए। पार्टी रुपान्तरण गर्ने हर प्रयत्न गरे, तर अग्रजको 'ब्यागेज'को बोझ यति गह्रुँगो थियो कि, +

অনার্য (@jhabadrinath) 's Twitter Profile Photo

एमाले सोत्तर हुँदा पनि एमालेहरू ओलीको राजीनामा मागेको त्यति सुनिदैन।चुनावको मुखैमा नेतृत्व सम्हालेका गगनलाई भने 'खांग्रेसीले' खेद्न छाडेनन्।कांग्रेसको ठूलो शत्रु कांग्रेसी नै हुन्। कांग्रेसीहरू, गगन-विश्वप्रकाशहरू आउँदा नै घण्टी मुनी सम्म अड्या हौ,नत्र त माटो मुनी भासिन्थ्यौ के!

Madhu Acharya (@madhuac98230582) 's Twitter Profile Photo

त्यतिखेरै नियमित महाधिवेशन पक्षधरहरुको ध्यान खालि सबैलाई अलमल्याउने र पार्टीमा कुनै सुधार वा परिवर्तन हुन नदिने थियो।पुरानै चुनावी धन्दा चलाउने खेल थियो। अन्ततः पार्टी विधानले नयाँ बाटो खोल्यो। तर यसलाई स्वीकार्न अझै तयार छैनन,चुनाव हराएर पनि शान्त छैनन। उचित सोचौं,अघि बढौं !!

Madhu Acharya (@madhuac98230582) 's Twitter Profile Photo

पुराना कुरामा फर्किने ईच्छा थिएन।तर पार्टी क्याप्चर सम्मको आरोप आएपछि मौन बस्न सकिएन। क्याप्चर के लाई भनिन्छ ? २ महिनाभन्दा बढी बैठक तन्काउनुको मकसद के थियो ? विधान अनुसार महाधिवेशन कल नगरेको के का लागि ? विशेष महाधिवेशनमा सहभागी हुन कसले रोकेको थियो ? ऐनामा पो हेर्ने हो कि ?

Mukti Rajbanshi (@mee_badboy) 's Twitter Profile Photo

सन्दिप लामिछने र पल शाह गलत हुन भनेर लेख्दा अनेक भनेर गालि गर्ने तिमरु low IQ नेफुलि हरु इनिशा बिक को केस मा आशु झारेको सुहाएन्। अहं पटक्कै सुहाएन । यस्तो घटना बारम्बार घट्नु मा तिमरु को यो दोगला चरित्र को ठुलो हात छ😒

Madhu Acharya (@madhuac98230582) 's Twitter Profile Photo

नेपाली कांग्रेसका सभापति गगन थापा निर्वाचनमा पराजित भएपछि धन्यवाद र वधाई दिए। त्यसपछि उनको विचार वा धारणा आएन भनेर जताततै खुल्दुली देखिएको छ। काम गर्ने नेता,अप्ठेरो पर्दा जनतालाई ढाडस दिने नेताको खोजी हुनु राम्रो सन्देश हो। काममा काम, बोलीमा बोली ! गगन थापा- हिजो, आज र भोली !!

Dharmanand Joshi (@hancy_dharma) 's Twitter Profile Photo

प्रिय Tika Ram Yatri जी, तपाईँ सिमित पत्रकारहरूमा पर्नुहुन्छ जसलाई म र म जस्ता थुप्रैले पछ्याउछन्। जनताले कस्तो नेतालाई चुन्छन् यो देखिसक्यौँ, बुझिसक्यौँ तर तपाईंको कार्यक्रममा गेस्ट ल्याउदा सतर्क हुनुपर्ने देखियो है। सबै सांसद बन्नसक्छन् तर सबै सांसद मान्छे बन्नसक्दैनन्। धन्यवाद

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

जनताले त मतमार्फत भन्दिए नै, अझ बरू जयवीरले नै मेरा बा-आमाले दाम कमाउनबाहेक केही गरेनन्, सुशासनभन्दा लुटासन चलाए अनि लोकतन्त्रलाई गुटतन्त्र र कुर्सीको खेल बनाए भनेर भन्देलान् कि, तर यताका ३१३ दाजुदिदीले चैँ देउवाले कांग्रेस गज्जब बनाएका थिए भन्न नछाड्ने हुनु भो। अजिबको बाध्यता!😂

बाबाजी (@baabajee) 's Twitter Profile Photo

गोर्खातिरका कांग्रेसका एकजना पुर्व सांसदले आफ्नो क्रियाशील सदस्यता नविकरण नगर्नु भनेछन्। वास्तवमा कांग्रेसले क्रियाशील सदस्यता भन्ने सिस्टम नै हटाए हुन्छ। को क्रियाशील? कस्तो क्रियाशील? मास बेस्ड पार्टीमा कि मास (नागरिक)हुन्छन्, कि पार्टी हुन्छ। सदस्यताको तह माथि तह थपेर

Dibya Bhatta (@agri_dibu) 's Twitter Profile Photo

म नेपालबाट परम्परागत काँसको भाँडा लिएर आएको थिएँ, तर CDC को रिपोर्ट पढेर अब प्रयोग गर्न डर लागिरहेको छ। न्यूयोर्कमा एक गर्भवती नेपाली महिलाले यस्तै काँस र पित्तल को भाँडा प्रयोग गर्दा उनको, श्रीमान् र बच्चाको रगतमा Lead को स्तर खतरनाक रूपमा बढेको थियो । नेपालमा Lead को अर्को

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

आजको दिनमा श्रम अदालतमा हप्ताको ४०घण्टाभन्दा बढि काम गरेको ओभरटाइमको पैसो दिनु पर्‍यो भनेर कसैले मुद्दा दर्ता गरे ढुकुटी रित्तो भएको राज्यले त्यो पैसो दिन नसक्ने हुनाले सबै सरकारी अस्पतालको २४घण्टे सेवा ठप्प हुन्छ। यो यथार्थ हो, बाँकी बकवास!😡

Sachin Tendulkar (@sachin_rt) 's Twitter Profile Photo

What made Shreyas Iyer’s catch so special was not just the athleticism, but the awareness behind it. He had to judge the speed of the ball, the height, where the boundary rope was, how close he was to stepping on it, and get his jump absolutely perfect. Then, while still in the

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

छोरोलाई बालेनतिर सेटल गराका छन्, निर्वाचन आयोगको निर्णय मान्दिनँ/सभापति मान्दिनँ भन्दै टिकट 'नमानिएका सभापति' को सहीछाप वाला लिई धुलैया हारे, ऐले अदालतको फैसला मान्दिन रे- यिनले लडेको कुनखाले प्रजातन्त्रका लागि रैछ कुन्नि?

Madhu Acharya (@madhuac98230582) 's Twitter Profile Photo

गगन थापालाई अझै ने. वि. संघको केटो ठान्नु, भर्खरको ठिटो देख्नु, विचार र संस्कारले खारिइसक्दा पनि अपरिपक्व ठान्नु र देस-विदेशले नेता मानिसक्दा पनि “सभापति” को रुपमा स्वीकार गर्न नसक्नु नै काग्रेसको अहिलेको मूल समस्या हो। विऊ-पूँजी हो, सदुपयोग गरौं। सोच बदले कांग्रेस बदलिन्छ !!

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

वास्तविक सुकुम्बासी पहिचान गर्ने (जो सजिलैसँग गर्न सकिन्छ), उनीहरूलाई वैकल्पिक व्यवस्था गर्ने र बाँकीलाई उनीहरूको सामानसहित सुरक्षित तरिकाले बिदाई गर्ने। उपाय यही हो। सुकुम्बासीको नाममा नागरिकलाई सधैंभरि नदी किनारको जोखिममा छोडिरहनु गतिलो काम होइन। अझ अव्यवस्थित शहरको नदी किनार

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

वि.सं. २०४७ साल चैत्र १८ गते 'सुकुम्बासी समस्या समाधान समिति' बन्यो। काम भएन। ०४८ मंसिर ९ गते अर्को 'सुकुम्बासी समस्या समाधान आयोग' बन्यो। काम भएन। ०४९ पौष १ गते पुनः 'सुकुम्बासी समस्या समाधान आयोग' बन्यो। काम भएन। हुँदै. हुँदै.. हुँदै... बितेका ३६ बर्षमा १९ वटा आयोग बने। समस्या

वि.सं. २०४७ साल चैत्र १८ गते 'सुकुम्बासी समस्या समाधान समिति' बन्यो। काम भएन। ०४८ मंसिर ९ गते अर्को 'सुकुम्बासी समस्या समाधान आयोग' बन्यो। काम भएन। ०४९ पौष १ गते पुनः 'सुकुम्बासी समस्या समाधान आयोग' बन्यो। काम भएन। हुँदै. हुँदै.. हुँदै... बितेका ३६ बर्षमा १९ वटा आयोग बने। समस्या
Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनविपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको छ।प्रधानमन्त्रीको सचिवालयको अनुसन्धानपछि ६२२ वटा सवारी साधन फिर्ता लिइएको छ। र, यो क्रम जारी रहनेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनविपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको छ।प्रधानमन्त्रीको सचिवालयको अनुसन्धानपछि ६२२ वटा सवारी साधन फिर्ता लिइएको छ। र, यो क्रम जारी रहनेछ।