SUNSARI TIGER (@ssunsari) 's Twitter Profile
SUNSARI TIGER

@ssunsari

Living with Realistic and optimistic views . Age:-35, occupation:- QC(Quality controller) / technology company.
online company labour .......

ID: 1181787128

calendar_today15-02-2013 09:42:56

3,3K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

SUNSARI TIGER (@ssunsari) 's Twitter Profile Photo

पक्राउ पुर्जी जारी भएकी श्रीमतीको विद्यालयमा फोन गरेर विदा बढाउने कुरा गर्ने, अनि डिभोर्स भइसकेकी श्रीमतीको ऋण तिर्ने कार्य वास्तवमै अचम्म लाग्दो छ। 😯

Ananda Ram Paudel (@anandarampoudel) 's Twitter Profile Photo

भ्रष्टाचार गरेका तथ्यप्रमाणहरू नै सङ्कलन गरिसक्नुभएछ। उहाँले अख्तियारमा बुझाउनुहुनेछ। x.com/SocietyNepal_/…

Diness AC. (@dneskazi) 's Twitter Profile Photo

यता के लफडा आइलागेछ फेरि । लौन Bishwa Prakash शर्मा दाजु कार्जेकर्ता सम्हाल्नुस । नसके हाम्रो Bishodip लाई जिम्मा लाउनुस 😋😂😁

Ananda Ram Paudel (@anandarampoudel) 's Twitter Profile Photo

प्रतिनधिसभाका माननीय सांसद श्री धनराज गुरुङज्यूले केपी बालाइ प्रश्न सोध्नुभयो; कत्रो हिम्मत ? x.com/officialprakas…

RatoPati (@rato_pati) 's Twitter Profile Photo

प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी गराउन बाँडियो २–२ लिटर पेट्रोल ratopati.com/story/464974/2…

Milan Jagari Kshetri (@jagarimilan5) 's Twitter Profile Photo

केपी ओलीको कार्यक्रममा ठुलो भीडभाड देखाउन पर्सामा सबै युवालाई 2/2 लिटर पेट्रोल फ्रिमा बाड्दै एमाले नेता !! राम राम राम कालीका महिषासुरहरु K P Sharma Oli Pradip Bhattarai एमाले कार्यकर्ता

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

प्रधानमन्त्री माथि किन खनिए कांग्रेस उपसभापति धनराज गुरूङ ? भस्ट्रचारीहरुको नाईके केपि ओलि सिंहदरबारमा बसेर वाईड्वडी , फोरजी ,यति ओम्नि घिचिरहेको छ । -धनराज गुरुङ Dhan Raj Gurung

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

यो भिडियो youtube बाट केही घन्टाको लागि हटाउन सफल भएको मा "संलग्नहरु" लाई धन्यबाद, 😁 appeal पछि फेरी सुचारु भएको छ। फेरी तिनको आँखा लाग्ला हेरी हाल्नुस 😂 होसियार!! कमेन्ट, लाइक, ट्याग र शेयर गरेकै भरमा जेल जानुपर्ला । TechTanka youtu.be/PzSUkTH_vxU

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

खड्क ओलि सर लाई वसिष्ठ अधिवक्ता स्वागत नेपाल ज्यु ले घुचुक्क मै हान्नु भयो है 🤣 बाँदरको बारेमा बडो रोचक कुरा गर्नु भएको छ सुनौ तर यो बाँदर ( हनुमान ) लाई भनेको होइन खड्क ओलि र उनका आसे पासे लाई चाहिँ जिन्दगी भरी पुग्ने गरि भन्नू भएको छ सुनौ।

SUNSARI TIGER (@ssunsari) 's Twitter Profile Photo

हेर तस्कर भुटानिबन्धु भ्रष्ट हो म आज मात्र रबि रबि भन्ने हैन 🔔🔔🔔🔔

हेर तस्कर भुटानिबन्धु भ्रष्ट हो  म आज  मात्र रबि रबि भन्ने हैन 🔔🔔🔔🔔