🇳🇵पौडेल सृजु 🇳🇵 (@srijana_sp) 's Twitter Profile
🇳🇵पौडेल सृजु 🇳🇵

@srijana_sp

थोरै आश अनि साथमा एक मुठी सास
बस् पुर्याउनुछ जिन्दगीलाई गन्तब्य खास
#Syangjali

ID: 3229774738

calendar_today03-05-2015 03:51:40

2,2K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

जब अरु पनि आफैंले चाहेको कुराको लागि संघर्ष गर्दै छन् भन्ने कुरा बुझ्न थालिन्छ तब हृदयमा प्रेम नामक बाढि उर्लन थाल्दो रहेछ

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

न्यानो माया गर्ने एउटा मान्छे खोज्दै छु मन मुटुमा सजाउने एउटा मान्छे खोज्दै छु कोई त पक्कै छ मेरो भावना बुझिदिने रूपले होइन मनले सुन्दर एउटा मान्छे खोज्दै छु💕💕

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

आकाशको तारा हैन धर्तीको सहार देऊ प्रिय सुखी खुशी जीवनको मिठो आहार देऊ प्रिय चाहिँदैन हिरा मोती बिलासिता जीवन मलाई यो मुहारमा सधै भरी हाँसोको बहार देउ प्रिय 💕💕

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

सुन्छु अर्कैको माया जालमा फस्न आटेउ अरे संगै ज्यूँने मर्ने बाचा कसम खान आटेउ अरे आज भोली तिम्रै मात्र चर्चा छ बजारमा उसैको दिलमा छपक्क छाउन आटेउ अरे

🐦😍✌AnGrY bIrD😍✌🐦 (@sanu_samiksha) 's Twitter Profile Photo

जब गुनासो सुन्नेलाई नै कुनै फरक पर्दैन भने कहिलेकाही गुनासो गर्नु भन्दा पनि मौन बस्नु बढी बुद्धिमानी देखिनि रहेछ।🙊🙊🙊

🐦😍✌AnGrY bIrD😍✌🐦 (@sanu_samiksha) 's Twitter Profile Photo

चर्चित छौ तिमी मेरा शब्दहरुमा तर संजोग यो कुरा तिमी सामु कहिलै पुग्नेछैन। #शुभ_प्रभात ☕️☕️

🐦😍✌AnGrY bIrD😍✌🐦 (@sanu_samiksha) 's Twitter Profile Photo

कसैले साेध्दै थिए, " संसारमा सबैभन्दा सुख के हाे ?"म मुस्काउदै उत्तर दिए अात्मसन्तुष्ठि नै सबै भन्दा ठुलाे सुख हाे।

🐦😍✌AnGrY bIrD😍✌🐦 (@sanu_samiksha) 's Twitter Profile Photo

तिमीलाई पाउने एक सपनाको लागि मैले आफ्ना हजरौ सपना हरु मारि रहेकि छु।

🐦😍✌AnGrY bIrD😍✌🐦 (@sanu_samiksha) 's Twitter Profile Photo

कुनैकुनै सम्बन्ध बाट चाहिँ टाढिनै गाह्रो मनले पनि उसैलाई चाहन्छ दिमागले पनि उसैलाई चाहन्छ तर उसले हामिलाई चाहदैन।

रोशन पौडेल 'निर्जल' (RN) (@poudelrn) 's Twitter Profile Photo

Past is wasted paper Present is newspaper And, Future is question paper But, we can't manage it properly than it'll be tissue paper. #reality 😊😊

रोशन पौडेल 'निर्जल' (RN) (@poudelrn) 's Twitter Profile Photo

मौका दिने मान्छेलाई धोका र , धोका दिने मान्छेलाई मौका कहिल्यै दिनु हुन्न रे !!!

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

भनिन्छ हाम्रो भाग्य हामी बोकेर आउछौ तर म भन्छु आफ्नो भाग्य त हामीले आफैँ कर्मको कलमबाट लेख्छौ। अर्थात्, जस्तो कार्य त्यस्तै भाग्य।#जीवनसत्य #supriyaasquad

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

समयको खेल हेर न कस्तो, मलाई चोट पुर्याउन खोज्यौ तर घायल तिमी आफै नै भयौ। #supriyasquad

Taco T. 🌮 (@thetilaq) 's Twitter Profile Photo

दरबार हत्याकान्ड भ'को नि २० बर्ष भैसकेछ, हाम्ले २ मा पढ्थेम् लास्टै बुढो भैएच है गाईच्। 😅

☞पाण्डेय R.P......!! (@ramprasadpand20) 's Twitter Profile Photo

खड्क प्रसाद ओलीलाई बा भन्नेहरुले अब नरेन्द्र मोदिलाई हजुर बा महन्त ठाकुरलाई ठुला बा र राजेन्द्र महतोलाई सानो बा माने कसो होला ??

रोशन पौडेल 'निर्जल' (RN) (@poudelrn) 's Twitter Profile Photo

परिस्थिति कहिल्यै समस्या बन्दैन,समस्या त तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !!!