🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile
🇳🇵पौडेल सुजूकी🇳🇵

@poudel_suzuki

ID: 808672604449931266

linkhttp://Instagram.com/poudel_suzuki calendar_today13-12-2016 13:59:08

2,2K Tweet

5,5K Takipçi

3,3K Takip Edilen

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

कोही मानछेहरू जीवनमा यसरी आउछन कि जस्को हामीलाइ कुनै अत्तोपत्तो हुदैन तर यति कुरा पक्का गर्नुस् कि जब उनीहरु जान्छन् नि, तपाईंको अनुमतीबाट मात्र जाउन् ।

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

शब्दहरू भन्दा व्यबहारको आवाज ठूलो हुदो रहेछ। तसर्थ, असल चरित्रको विकास गर्न तर्फ लागौँ। #supriyasquad

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

दु : खको समयमा पनि आफ्नो सुखमा बितेका समयलाई सम्झिएर खुशी हुन सक्ने मानिसले नै जीवनको असल महत्तव बुझेको हुन्छ। #supriyasquad

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

त्यो मान्छे साँचो हो, जसले हजुरलाई बुझ्नका लागि आफ्नो सोचमा परिवर्तन गर्छ ना की जसको लागि हजुरले आफ्नो व्यक्तित्व परिवर्तन गर्नुपर्ने अवस्थाको र्सिजना हुन्छ। #supriyasquad

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

कसैको विश्वासमा अन्धो हुनु भन्दा पहिले आफ्नो मनलाई पत्थर बनाउन सिक्नुपर्दछ ताकि विश्वास टुटे पनि मन नटुटोस्

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

कस्ले भन्यो जिन्दगीमा ढाट्न छल्न हुन्न घरकालाई त ढाट्नै पर्यो तेता माया बुन्न 😁

Jiyanu (@neturenature) 's Twitter Profile Photo

सहि कुराको सहि समयमा कदर गर्न सिक, न जिन्दगी फर्किएर आउँछ, न त जिन्दगीमा आएकाहरु नै!!

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

एउटै मुस्कान मित्रका लागि खुशी, शत्रुका लागि उसकै निशाना राखेर ताँदो देखि छोडिँदै गरेको तिर, कति फरक छ!!

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

जीवनको सत्य बुझ्न धेरै गाह्रो छैन, मात्र जुन तराजुमा हामिले अरुलाई तौलिने गर्छौँ त्यहि तराजुमा कहिले काहिँ आफैलाई तौलेर हेरे पुग्छ।

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

अरुलाई कमजोर सम्झिनु सबै भन्दा ठुलो भुल हो।। आज मलाई तिम्रो आवश्यकता थियो, भोलि तिमीलाई मेरो आवश्यकता हुन सक्छ ।

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

एक राम्रो मान्छेलाई धोका दिनु भनेको हिरा फालेर ढुङ्गा उठाउनु जस्तै हो

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

सम्बन्धहरु चित्र हेरेर गाँसिन्छ, अनि चरित्रलाई दोष दिएर छुट्टिन्छ ।

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

प्रेममा केही पनि पाइँदैन,तर कसैले पनि गुमाउँछु भनेर सम्बन्ध गाँसेको हुँदैन

💚keeva💚 (@keeva789) 's Twitter Profile Photo

पार्बतीले माहादेबलाई माया गरे जस्तो माया गर्ने छु मेरो यो मायालाई बुझिदेउ प्रिय! 🙈🙈

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

माधव नेपाल समुहमा पार्टी एकता गर्नुपर्छ भन्ने एकमत छ। तर ओलि पक्षका केहि नेताले एकता चाहेका छैनन्। ओलि, इश्वर पोख्रेल, गोकुल बास्कोटा, महेश बस्नेतहरुले एकता भाँड्न विभिन्न प्रयास गरिरहेकै छन्। तर केही छैन् पार्टी एकढिक्का भएपछि एकता विरोध तत्वहरुलाई भित्तामा पुर्याउनुपर्छ।