Supriya Poudel (@poudel_supriya) 's Twitter Profile
Supriya Poudel

@poudel_supriya

I am like the nature who shows its love when loved and fury when troubled.
Hometown- Syangja, Aadhikhola
Insta- supriya.6.poudel
Tiktok- supriyapoudel5

ID: 1190087656895434752

calendar_today01-11-2019 02:06:59

25 Tweet

13 Takipçi

24 Takip Edilen

🇳🇵पौडेल सुजूकी🇳🇵 (@poudel_suzuki) 's Twitter Profile Photo

थाही नपाइ अन्जानमा माया बसेछ चाल पाइन मेरो मुटु तिमिमा फसेछ एक्लै जीवन बिताउ म अब कसरि तीम्लाई मात्र समझ्ने बानी परि सकेछ

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

कोही मानछेहरू जीवनमा यसरी आउछन कि जस्को हामीलाइ कुनै अत्तोपत्तो हुदैन तर यति कुरा पक्का गर्नुस् कि जब उनीहरु जान्छन् नि, तपाईंको अनुमतीबाट मात्र जाउन् ।

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

शब्दहरू भन्दा व्यबहारको आवाज ठूलो हुदो रहेछ। तसर्थ, असल चरित्रको विकास गर्न तर्फ लागौँ। #supriyasquad

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

दु : खको समयमा पनि आफ्नो सुखमा बितेका समयलाई सम्झिएर खुशी हुन सक्ने मानिसले नै जीवनको असल महत्तव बुझेको हुन्छ। #supriyasquad

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

त्यो मान्छे साँचो हो, जसले हजुरलाई बुझ्नका लागि आफ्नो सोचमा परिवर्तन गर्छ ना की जसको लागि हजुरले आफ्नो व्यक्तित्व परिवर्तन गर्नुपर्ने अवस्थाको र्सिजना हुन्छ। #supriyasquad

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

समाजमा महिलाहरू पछि हुनुको कारण उनीहरू स्वयम् आफ्नो लागि नलडी समाज नै यस्तो छ भन्ने सोच हो। अधिकार मागेर पाइने कुरा होइन यस्को लागि त आफैँ लड्नुपर्छ। #supriyasquad

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

माया जताउन त शब्दको मात्र जरूरी हुन्छ तर यसलाई व्यबहारमा उर्तान सङ्घर्शको र दुवैजनाको साथको आवश्यकता हुन्छ । #supriyasquad

Tim❤️Bharat (@bharat_teem1) 's Twitter Profile Photo

दुनियाँको प्राय सबै चिज ठक्कर लाग्दा टुट्छ, फुट्छ, भाचिन्छ ,बिग्रन्छ !! तर सफलता मात्र यस्तो चिज हो,जो ठक्कर लागेपछी बढ्दै जान्छ, अझ सफलता मिल्दै जान्छ !!👊🙋‍♀️

सिर्जना मगर (@sirjna123) 's Twitter Profile Photo

यो दुनियामा जलाउनको लागि माचिस लिएर हिड्नु पर्दैन ।।। किनकि, यहाँ त मान्छे नै मान्छे सङ जल्ने गर्छन ,,,,!!! #सुभ_प्रबात ☕️☕️☕️☕️

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

भनिन्छ हाम्रो भाग्य हामी बोकेर आउछौ तर म भन्छु आफ्नो भाग्य त हामीले आफैँ कर्मको कलमबाट लेख्छौ। अर्थात्, जस्तो कार्य त्यस्तै भाग्य।#जीवनसत्य #supriyaasquad

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

समयको खेल हेर न कस्तो, मलाई चोट पुर्याउन खोज्यौ तर घायल तिमी आफै नै भयौ। #supriyasquad

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

भनिन्छ, आवश्यकता नै आविष्कारको जननी हो। त्यसो भए, ल आफ्नो आवश्यकता व्यक्त गरूम् न त कमेन्टमा, यो पूरा गर्न केही आविष्कार होला कि!!! 😂😂😂😂haha #supriyasquad

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

मानिसको जीवन तब सुरु हुन्छ, जुन दिन उसले स्वयम् आफ्नो परिचय प्राप्त गर्छ। #supriyasquad

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

समयमा दु:ख नगरेमा पछि समयले नै दु:ख दिदो रहेछ। #supriyasquad

Supriya Poudel (@poudel_supriya) 's Twitter Profile Photo

We all till now can't believe you left us. Your death has opened all our eyes about the nepotism in the bollywood. Stop nepotism guyz it will not take u anywhere but destroy the talents who don't have a godfather. RIP #SushanthSinghRajput We will always miss your glamour😢😢😢

#following_the_trend. Sadness is that situation when we forget to smile not when their is difficulties, so smile always❣️❣️ instagram.com/p/CB2nk2wpPLRm…

रोशन पौडेल 'निर्जल' (RN) (@poudelrn) 's Twitter Profile Photo

परिस्थिति कहिल्यै समस्या बन्दैन,समस्या त तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !!!

🇳🇵पौडेल सृजु 🇳🇵 (@srijana_sp) 's Twitter Profile Photo

मलाई बुझ्ने एउटा मनको खाँचो थियो तिमीप्रती मेरो माया सधैंको साँचो थियो तर पनि बिच बाटोमै छोड्यौ किन सायद माया गर्न उमेर मेरो काँचो थियो

🇳🇵पौडेल सृजु 🇳🇵 (@srijana_sp) 's Twitter Profile Photo

कति हेरुँ उनलाई एक झल्कै काफी छ बयान गर्न शब्द लाखौ केही त बाँकी छ हेरेरै अनि कल्पेरै उनलाई नथाक्ने आँखा दिलको ढोका उघार्न उनको नामै चाबी छ