Sony Gahatraj (@sonygahatraj) 's Twitter Profile
Sony Gahatraj

@sonygahatraj

ID: 1540617447383846912

calendar_today25-06-2022 08:54:09

482 Tweet

60 Followers

83 Following

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

“मान्छेहरु बारम्बार सोध्छन् मलाई ‘तिमीले उसमा के देख्यौ?’ म भन्ने गर्छु, ‘जब उसलाई देखें त्यसपछि अरु केही देखिँन’..’’❤️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अप्ठ्यारो छ भन्दैमा जीवन सक्किएको नसोच्नुहोस यहाँ सुन्दर बिहानी आउन पनि ती अन्धकार रात कटाउनु पर्छ !! #शुभरात्री 😊♥️🌙

Sony Gahatraj (@sonygahatraj) 's Twitter Profile Photo

तपाईंको सोचले तपाईंको कार्यलाई जन्म दिन्छ, तपाईंका कार्यहरूले तपाईंका आदतहरू बनाउँछन्, तपाईंका आदतहरूले तपाईंको चरित्रलाई आकार दिन्छ, र तपाईंको चरित्रले तपाईंको भविष्यलाई निर्माण गर्दछ।

Sony Gahatraj (@sonygahatraj) 's Twitter Profile Photo

"यदि तपाईं आफ्नो सोचलाई बदल्न सक्नुहुन्छ भने, तपाईं आफ्नो भविष्यलाई पनि बदल्न सक्नुहुन्छ।"

Sony Gahatraj (@sonygahatraj) 's Twitter Profile Photo

आवश्यकता भन्दा बढी बातचीत, आवश्यकता भन्दा बढी लगाव, आवश्यकता भन्दा अधिक आशा र आवश्यकता भन्दा अधिक भरोसाले अन्तमा मानिसहरुलाई आवश्यकता भन्दा अधिक कष्ट दिन्छ।

Sony Gahatraj (@sonygahatraj) 's Twitter Profile Photo

जब झूटले मानिसहरूलाई एकसाथ ल्याउँछ, सत्यले अन्ततः तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछ। आफूप्रति सत्य रहनुहोस् - अन्तमा इमानदारीको सधैं जित हुन्छ।

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

झुक्दैमा सम्बन्ध जाेगिन्छ भने झुक्नुपर्छ महाेदय किनकि कपिकाे अगाडि कलम झुक्नाले नै इतिहास रचिन्छ ।

Sony Gahatraj (@sonygahatraj) 's Twitter Profile Photo

कोही तपाईंलाई कसरी हेर्छ भन्ने कुरा महत्त्वपूर्ण छैन, तपाईं आफैंलाई कस्तो देख्न चाहनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ ।

Sony Gahatraj (@sonygahatraj) 's Twitter Profile Photo

अनगिन्ति गल्तिहरुलाई पाठको रुपमा स्वीकार गर्दै, नयाँ सपना र दृढ संकल्पका साथ अघि बढौं, २०८२ हामी सबैको सफलताको वर्ष बनोस, जहाँ हरेक चुनौतीहरुलाई अवसरमा बदल्न सकियोस् पर्मेस्वरलाई धेरै धन्यवाद आजको दिनसम्म सुरक्षित राख्नुभएको लागि ❤️ HAPPY NEW YEAR 2082

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

श्रीमान्को ईज्जत त्यो महिलाले गर्छ जस्काे माइतीमा उसको बुबाकाे ईज्जत हुन्छ किनकि छाेरी मान्छेले प्राय आफ्नो आमा बाट संस्कार सिक्ने गर्छ । 🍁 शुभ साँझ 🍁

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सम्बन्ध शब्दले हैन, भावना र उपस्थितिले बाधिन्छ, तिमी मौन हुँदा जसले तिमीलाई खोज्छ, सम्झन्छ र तिम्रो मौनतालाई बुझ्छ, ऊ नै तिम्रो आफ्नो हो, मौनतासँगै हराउनेहरू त केवल परिस्थितिका पात्र मात्र हुन् । #शुभ_रात्रि 🙏❤️

Sony Gahatraj (@sonygahatraj) 's Twitter Profile Photo

सम्बन्धहरु आत्मै देखी जोडिनुपर्छ। आत्माबाट जोडिएका सम्बन्धहरु लामो समयसम्म टिकीरहन्छन्। तन,धन, रुप, पद प्रतिष्ठालाई हेरेर जोडिएका सम्बन्धहरु क्षणिक मात्र हुन्छ।❤

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

सभ्यता र असभ्यता दुबै छ म सँग मेरो नैतिकता केबल हजुरको ब्यबहारले निर्धारण गर्छ !#शुभबिहानी

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

सरल बोली सकारात्मक सोच , र असल ब्यवहार भएका मान्छेहरु हरेक कुरामा हारेका हुन्छन् ॥ #शुभरात्री 😊♥️🌙

Sony Gahatraj (@sonygahatraj) 's Twitter Profile Photo

भावनाको साँचो मालिक नै जीवनको साँचो शासक हो। भावनालाई बग्ने अनुमति दिनुहोस्, तर नियन्त्रण तपाईंकै हातमा राख्नुहोस्। “आफ्‍नो रिस थाम्‍न नसक्‍ने मानिस पर्खालबिनाको सहरजस्‍तै असहाय हुन्‍छ ।

Sony Gahatraj (@sonygahatraj) 's Twitter Profile Photo

Happy morning dear everyone! हाम्रो सोच हाम्रो वास्तविकता हो। सकारात्मक सोच राख्नेहरूले कठिनाइलाई पनि अवसरमा बदल्छन्। आजको दिनलाई आशा, विश्वास र प्रेमले भरौ!🙏

Sony Gahatraj (@sonygahatraj) 's Twitter Profile Photo

तितोपना एउटा यस्तो विष हो, जुन हामी आफैँ खान्छौँ र आशा गर्छौँ कि अरू कोही मरोस्। तर यसले त केवल तपाईंको शान्ति र आनन्दलाई मात्र नष्ट गर्छ। मनको तितोपनालाई प्रेमले पखाल्नुहोस्। आफ्नो हृदयलाई यो विषबाट मुक्त राख्नुहोस्।

Sony Gahatraj (@sonygahatraj) 's Twitter Profile Photo

जतिबेला हामी अरूको जीवनमा सकारात्मक प्रभाव पार्न थाल्छौँ, तब मात्र हामी साँचो अर्थमा मानव बन्छौँ। पदले तपाईंलाई हाकिम(Boss) बनाउला, तर तपाईंको चरित्रले मात्र तपाईंलाई मानव बनाउँछ।

Sunita (@sunita720951281) 's Twitter Profile Photo

म आफैँ एक महिला हुँ, तर आज एउटा अप्रिय सत्य बोल्दैछु (जसलाई अपच हुन्छ कृपया पाचक खानुहोला)। अमेरिकाजस्तो सचेत र सुरक्षित देशमा बस्ने एउटी युवतीलाई आफू बलात्कृत भएको 'हेक्का' आउन पूरै एक वर्ष लाग्छ भने, यो न्यायको लडाइँ होइन, महिला हक र कानुनको सरासर दुरुपयोग हो। यस्ता बार्गेनिङ र

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

" सम्पत्ति मात्र ठुलो होइन प्रिय मदनले धन लिएर आउदा मुनाले संसार छाडीसकेकी थिइन " 💔🥹