krishna Acharya (@novelkrishna) 's Twitter Profile
krishna Acharya

@novelkrishna

@Freelancerwriter || Books: April fool & Blue dairy Instagram.com/novelkrishna

ID: 2966085498

linkhttp://krishnaacharya.over-blog.com/ calendar_today08-01-2015 12:35:51

4,4K Tweet

3,3K Takipçi

341 Takip Edilen

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

आफै बसेर योजना बनाउने मध्येको एकले त्यो गोप्य अडियो पल शाहलाई बेचेर कति कमायो होला 😂 जताकतै घात 😂

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

आउ हामी एउटा नयाँ राज्य स्थापना गरौ। जहाँ हुकुम तिम्रो चलोस्, पलना म गरु ।

Suresh Badal (@authorbadal) 's Twitter Profile Photo

सुखदुख सँगै काट्ने भन्ने कुरा केवल फ्यान्टासी रहेछ । सुख काट्न त भीड जम्मा हुने रहेछ तर दुख भने एक्लाएक्लै काट्नु पर्ने रहेछ । 😊

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

प्रेमिहरु व्यापारी होइनन्, प्रेमको प्रतीफल प्रेम नै खोज्नलाई 😊 #bluediary #KrishnaAcharya #nepalinovel

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

स्वतन्त्र उम्मेदवारले जिते पनि केही गर्न सक्दैन भन्दै कति हराइरहने, एक पटक काठमाडौंमा Balen लाई जिताएर हेरौ न त … सके (राजनीतिले खुट्टा नताने) गर्लान नसके कुरुप कर्मचारीतन्त्र र कुहिएको राज्यब्यबस्थाबिरुद्द पक्कै लड्ने छन् 🙏 #Voteforbalen Balen Shah

स्वतन्त्र उम्मेदवारले जिते पनि केही गर्न सक्दैन भन्दै कति हराइरहने, एक पटक काठमाडौंमा Balen लाई जिताएर हेरौ न त … सके (राजनीतिले खुट्टा नताने) गर्लान नसके कुरुप कर्मचारीतन्त्र र कुहिएको राज्यब्यबस्थाबिरुद्द पक्कै लड्ने छन्  🙏
#Voteforbalen <a href="/ShahBalen/">Balen Shah</a>
krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

हाम्रा देशका विद्वानहरुले भनेको नेपाली सबै दारु र पैसामा बिक्री भए रे, अब भोटर विदेशबाट ल्याउने ब्यबस्था गर सरकार 🤞

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

तपाईं आफूसँग भएको हरेक खुसीमा रमाउन सक्नुपर्छ, यहाँ दु:ख त तपाईंलाई भन्दा धेरै अर्कैलाई छ । ❤️ #goodmorning

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

बालेन शाहसँगको भेटपछि French Ambassador for Nepal, Gilles Bourbao Be Like- नेपालमा बल्ल एउटा नेतासँग अंग्रेजीमा मज्जाले कुरा गर्न पाइयो । #BalenShah

बालेन शाहसँगको भेटपछि French Ambassador for Nepal, Gilles Bourbao Be Like- नेपालमा बल्ल एउटा नेतासँग अंग्रेजीमा मज्जाले कुरा गर्न पाइयो ।
#BalenShah
Narendra Raule (@nraule) 's Twitter Profile Photo

म त परफ्युम र अत्तरको व्यापारतिर लाग्दैछु । #perfume #attar #perfumeLover #attarLover

म त परफ्युम र अत्तरको व्यापारतिर लाग्दैछु  ।
#perfume #attar #perfumeLover #attarLover
krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

नयाँ जीवनकै लागि मर्नुभन्दा, यही जीवनलाई सुन्दर पो बनाउने कि । के था भोली अझ खराब प्रेमी न पर्छ कि ☺️

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

नेताले मन्त्री-प्रधानमन्त्री भएर देश बदल्छु भन्नु र हामीले भोलीदेखी म यस्तो बन्छु, उस्तो बन्छु, खराब काम र संगत छाड्छु, रक्सी खान्न, अर्को प्रेममा पर्दिन भन्नु एकै हो ।

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

राम्रो मान्छेले कहिल्यै आफ्नो बखान आफै गर्दैन ✌️

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

नयाँ पुस्तक, बेग्लै उत्साह, नौलो आशा । केही सातामा हजुरहरुमाझ । 🙏🙏

नयाँ पुस्तक, बेग्लै उत्साह, नौलो आशा । 
केही सातामा हजुरहरुमाझ । 🙏🙏
krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

कतिपय खराब तस्बिरलाई राम्रो क्याप्सनले सुन्दर बनाएझै मेरो खराब जीवनलाई सुन्दर बनाउने तिमी नै हौ… #quotes #krishnaacharya #bluediary

कतिपय खराब तस्बिरलाई राम्रो क्याप्सनले सुन्दर बनाएझै 
मेरो खराब जीवनलाई सुन्दर बनाउने तिमी नै हौ…
#quotes #krishnaacharya #bluediary
krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

नेताहरुको चुनाबी एजेन्डा १. संविधान बनाउन हामीलाई भोट २. संविधान बचाउन हामीलाई भोट त्यसकारण जन्म हुन्छ स्वतन्त्रहरुको…

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

मेरो देशमा बरू दुई छाक टार्न नसक्नेले मागेर खालान्, तर दिनमै ५० हजार मानिसलाई छाक दिन सक्नेहरूले आफ्नै छाक चोरीको खान्छन् । होइन, कसरी पच्छ होला यार ।

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

आफूसँग इमानको जे छ त्यसमा खुसी हुने गर्नुस्, बेइमानीले दिने भौतिक खुसी धेरैदिन टिक्दैन हजुर ।

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

आफूसँग जे छ त्यसमा खुसी हुनुस्, अरूले श्राप दिनुपर्ने काम नगर्नुस्, काम र व्यापारमा इमानदारिता देखाउनुस् । यत्ती गरे तपाईंको जीवन सधै सहज रहनेछ । हामी सकिने भनेकै लोभ र लालचले हो ।

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

आफूहरुले जनविश्वास गुमाउँदै जानु र नयाँहरुले कमाउँदै जानु नै पुराना दलका लागि टाउको दुखाई बनेको छ । र, यो वा त्यो बहानामा कसरी हुन्छ नयाँलाई पाखा लगाउने अनेकन षड्यन्त्रहरु भइरहेका छन् । kayakairan.com/archives/73357?