Ujjwal Pokhrel (@ujjwalpokhrel16) 's Twitter Profile
Ujjwal Pokhrel

@ujjwalpokhrel16

जिन्दगीको अर्काे नाम नै संघर्ष हाे| श्वास फेर्नकाे लागि शरिरले पनि ठुलाे संघर्ष गरेकाे हुन्छ|जुन पल शरिरले संघर्ष गर्न छाेड्छ तेहि पल हाम्राे अस्तित्व सिधिन्छ।

ID: 1202170290047832065

calendar_today04-12-2019 10:19:23

5,5K Tweet

4,4K Followers

3,3K Following

Ujjwal Pokhrel (@ujjwalpokhrel16) 's Twitter Profile Photo

शुभ जन्मदिनम् भुयात सर्वत्र मंगलम्🌺 लक्ष्मीनारायणभगवतोः कृपादृष्टिः सदा भवतु।

Ujjwal Pokhrel (@ujjwalpokhrel16) 's Twitter Profile Photo

"मुस्कान" ले सन्सार परिवर्तन गर तर सन्सारलाई तिम्रो "मुस्कान" परिवर्तन गर्न नदेउ...!!!

Ujjwal Pokhrel (@ujjwalpokhrel16) 's Twitter Profile Photo

"भाग्यले कर्म बद्लिदैन तर कर्मले भाग्य अवश्य बदल्न सक्छ।"

Ujjwal Pokhrel (@ujjwalpokhrel16) 's Twitter Profile Photo

बोल्न सक्थेँ तर समयलाई बोल्न छोडिदिएँ किन कि सत्य शब्दले होइन समयले देखाउँछ !!

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

प्रेमको त्यो ठाउँ मा पुगेको छु, जहाँ तिमी बाहेक अरु कसैलाई हेर्नु पनि अपराध जस्तो लाग्छ साना❤️🌻#शुभरात्रि

laxmi™ (@laximi01) 's Twitter Profile Photo

निकै प्यारा लाग्छन् ती मान्छेहरू जो मनमा त हुन्छन्, तर कहिल्यै आफ्ना भने हुँदैनन्।

laxmi™ (@laximi01) 's Twitter Profile Photo

रिसको समयमा चुप रहनु, जीतको समयमा नम्र रहनु र हारको समयमा धैर्य राख्नु नै बुद्धिमानी हो !!

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

कस्ले भन्छ समय छोटो छ भनेर एक पटक कसैको प्रतिक्षा गरेर त हेर🥹

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

- सधैंभरि ढुंगाको मात्र दोष हुँदैन कतिपय ठेसहरू आफू हिड्न नजानेर पनि लागेका हुन्छन् !!❤️‍🩹🙂

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

अन्जान शहर, ठुला सपना, सङ्घर्स पुर्ण यात्रा, फाटेकाे मन, त्यहि पनि चलिरहेको छ जिवन,,!,,!!! #जिन्दगी

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

"जिन्दगीको मिठास ठूलो उपलब्धिमा होइन, सानो सन्तुष्टिमा लुकेको हुन्छ।"❤️🙏🙏

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

आमा रहेसम्म माया खोज्नु पर्दैन, अनि बुबा रहेसम्म तनाब लिनु पर्दैन!❤ #शुभदिनको_कामना😊❤️🙏🏻

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

समय संगै हिॅड्न जरुरी छैन ! सत्य संग हिॅड्नु , एक दिन समय तपाईं संगै हिॅड्ने छ !! #शुभदिन🌞

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बस भगवानले नठगुन् मानिसहरुलेहरुले ठग्दैमा केही फरक पर्दैन....ll #शुभरात्री 😊♥️🌙

Ujjwal Pokhrel (@ujjwalpokhrel16) 's Twitter Profile Photo

जीवनले सिकाएको पाठ स्पष्ट छ ! - संघर्षको बाटोमा अन्ततः आफू नै आफ्नो बल हो। - नाम, प्रसिद्धि, सम्बन्ध सबै अस्थायी हुन सक्छन्। - तर आत्मविश्वास र धैर्य मात्रै स्थायी साथ हो।

Ujjwal Pokhrel (@ujjwalpokhrel16) 's Twitter Profile Photo

मेरो इमान्दारिता लाइ कम्जोरि कहिलै पनि नठान्नु, म बेइमानि पनि बढो इमान्दारिता को साथ निभाउछु।

Ujjwal Pokhrel (@ujjwalpokhrel16) 's Twitter Profile Photo

जो लोग चालाक बनकर दूसरों क़े दिल और जज़्बात से खेलते हैं, यकीन मानो! दोस्तों, वो लोग एक दिन खुद खिलौना बनकर राह जाते हैं

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

घमन्ड पनि जाहेज छ, जब कुरा इज्जत र आत्मसम्मानको आउँछ।❤️‍🩹#शुभरात्रि

Bipin Karki (@karkibipin512) 's Twitter Profile Photo

आँखा बन्द गरेर विश्वास लाग्ने भनेकै त्यही एउटा प्यारी आमा मात्रै हुन !❤️