aadarsh sigdel (@sigdelaadarsh) 's Twitter Profile
aadarsh sigdel

@sigdelaadarsh

ID: 3345554654

calendar_today26-08-2015 06:26:49

155 Tweet

23 Followers

182 Following

मौन:चा' (@sabnasht) 's Twitter Profile Photo

मुस्कुराउन अलिकति सिकाइ दे ए जिन्दगी रुन त मैले जन्मिने बितिक्कै सिकेको हो।

ट्विटर सोल्टा 🇳🇵 (@tr_solta) 's Twitter Profile Photo

पल्लो घरको काका हिड्ने मान्छे लड्छ भन्नुहुन्थ्यो हिजो सुतेको खटियाबाट आफै लड्नु भएछ सोच्दैछु लड्नु त हिडि राख्नु पर्दैन रछ समय ले लडौदो रछ

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

भर्खरै काठमाडौंमा भूकम्पको धक्का महसु्स गरिएको छ।

MUNA🇳🇵 (@munathapa) 's Twitter Profile Photo

जीवन जिउने तिमीनै आश मेरो तिमी छौ र छ सानु सास मेरो ।

PHALANO (@phalano) 's Twitter Profile Photo

यहाँको नयाँ वर्ष शुभ रहे शुभै रहन्छ आफ्नो पनि ! सबैलाई शुभकामना :)

यहाँको नयाँ वर्ष शुभ रहे शुभै रहन्छ आफ्नो पनि !
सबैलाई शुभकामना :)
जल (@jalpari21230) 's Twitter Profile Photo

कीन मैले नजर झुकाउन भुलें मुटु भीत्र तीम्लाइ लुकाउन भुलें थाहा थीयो रुनु हुन्न भन्ने तर पनि झर्यो आँसु सुकाउन भुलें

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

हुर्रे........ नेपाल ५ विकेटले विजयी। नामिबिया पराजित। #NepvsNam

ट्विटर सोल्टा 🇳🇵 (@tr_solta) 's Twitter Profile Photo

केही छैन भन्नू लोडसेडिङ अस्ति नै घट्यो पीडित हरु नया घरमा रमाउदै बसेको छ्न अबो रेल कुद्न बाकी पुर्ब पश्चिम् राजमार्गमा Ujyaalo

Prazeeeet (@pzstha) 's Twitter Profile Photo

मामपाका ! टैले गर्डा मेरो अरु जाट-जाटी सँग ठाक ठुक परिरा'छ

मामपाका ! टैले गर्डा मेरो अरु जाट-जाटी सँग ठाक ठुक परिरा'छ
ट्विटर सोल्टा 🇳🇵 (@tr_solta) 's Twitter Profile Photo

भगवान छैन भनेर कसरी भनु आस्था छ जब मन्दिरकै सिडिमा ठेस लागि चोट लाग्छनि तब दुबिधामा पर्छ भक्त गल्ती हिडाइमा थ्यो या मन्दीर जानुमा थियो ।

#𝐑𝐓®™©° (@rajuthapa) 's Twitter Profile Photo

प्रहरि पनि हामिले तिरेको कर बाट परिवार पाल्छन, नेता पनि, कर्मचारि पनि सार्वजनिक यातायात बन्द चै हाम्रो लागि ऊपहार हो ? जाग युवा

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

नेपाली जनताका लोकप्रिय राजा बिरेन्द्र र दिवंगत राजपरिवारमा हार्दिक श्रद्धान्जली

नेपाली जनताका लोकप्रिय राजा बिरेन्द्र र दिवंगत राजपरिवारमा हार्दिक श्रद्धान्जली
BuzzCric (@18plusjokes) 's Twitter Profile Photo

A student writes "jai shri krishna" on top of answer sheet Suddenly akashvani appears : plz untag me, you are not passing this exam 😉😂😂

ट्विटर सोल्टा 🇳🇵 (@tr_solta) 's Twitter Profile Photo

एक्जाम आउदा पड्न किताब खोल्दा दिउसै मुख बाएर हाइ गर्ने हामी युरो कप आउदा २ बजे राती पनि खरायो जस्तै उफ्री रा हुन्छौ ।

RatoPati (@rato_pati) 's Twitter Profile Photo

एकाबिहानै काठमाडौंमा भूकम्पको झड्का, सर्वसाधारणमा हल्लीखल्ली - Ratopati shar.es/18rswx via RatoPati

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

विजेतालाइ अंहकार शोभा दिदैन,भलै त्यो कानुनी किन नहोस।'वैश्य युग' हो साथी,जस्मा 'डेलिभरि' बाहेक सबथोक व्यर्थ देखिन थाल्छ बर्ष दिन नबित्दै।नाथे २६ किलोमिटर को रिङरोड यतिका बर्ष देखि बनेको छैन,तातोपानी नाका खुलेको छैन, रेल त धेरै परको कुरा हो।काम हुदै जाओस ,जस त आफै आउछ।शुभकामना!