जल (@jalpari21230) 's Twitter Profile
जल

@jalpari21230

🦋🦋🦋

ID: 3242112721

calendar_today11-06-2015 07:57:17

27,27K Tweet

3,3K Followers

154 Following

जल (@jalpari21230) 's Twitter Profile Photo

स्याला यो गाममा एउटो ग्यांग बनार ढ्यानटड्यान पारामा हीँड्न नी सकिएन 😆😆😆

जल (@jalpari21230) 's Twitter Profile Photo

आजकल म अली लिबरल हुँदै छु, फलो ब्याक दिने गर्या छु 😋😋

जल (@jalpari21230) 's Twitter Profile Photo

Public Holiday को दिन 10 hours को Shift हानेर आउँदै छु, ल भनाओ कसकसलाइ ओपेरा हाउस गएर बियर हान्न मन छ, म पुरै स्पोन्सर गर्ने मुडमा छु 😆😆

जल (@jalpari21230) 's Twitter Profile Photo

I don’t want sponsor. I can pay for me the motto of the tweet is I want a person who could drop me home safe. Thank you.

जल (@jalpari21230) 's Twitter Profile Photo

एक छाक करेला पकाएर खुवाउने कमलो मनको मान्छे खोजीरहेछु, करेला इज लभ 🥰🥰

जल (@jalpari21230) 's Twitter Profile Photo

मन मनै करेला सम्झेर bread मा avocado लगाएर खाँदैछु, यो दुइ बर्षमा आज सारै नमज्जाले घरको खानाको झल्को आयो 😔😔

जल (@jalpari21230) 's Twitter Profile Photo

यो बर्षको अन्तिम पटक ओपेरा हाउस गएर बियर हान्ने मन छ, यो पटक चै कोइ सकुसल घर सम्म छोड्ने मान्छे भए पक्कै साथ लिएर जान्छु !!

जल (@jalpari21230) 's Twitter Profile Photo

मनमा रिस क्रोध आँधी तुफान मेरो पनि छ, तर म सकेसम्म सहन्छु सहनै नसकेको समय आँसुको गंगा बगाउँछु तर कसै संग केही भन्दीन, दुइ शब्द नराम्रो बोलेर मेरो जन्म संगको मित्रता संगको र माया संगको सम्बन्ध चटक्कै पुर्णबिराम लगाउन सक्दीन म आज एक्लै छु तर मलाइ सबैको माया साथ सद्भाव संधै चाहीन्छ!

जल (@jalpari21230) 's Twitter Profile Photo

कहीलेकाँही डाँको छोडेर चिच्याएर रुन मनलाग्छ तर म मुख थुनेर आवाज रोकेर रुन्छु, सम्झनुस त कती पीड़ादायी हुन्छ तेस्ता पल !!! लाग्छ आजकल कसैले वास्ता नै गर्दैन, फेरी मन बुझाउँछु मैले पनि कसैको वास्ता गरेको छैन नी !!

जल (@jalpari21230) 's Twitter Profile Photo

पिडादायी, मन दुखेका, सहनै नसकेर छटपटीएका यस्ता धेरै पल छन् जसलाइ शब्दमा ब्यक्त गर्न सक्दीन !!!