Prazeeeet (@pzstha) 's Twitter Profile
Prazeeeet

@pzstha

blank

ID: 2534775080

linkhttp://pzstha.com calendar_today30-05-2014 10:30:17

9,9K Tweet

8,8K Followers

3,3K Following

Prazeeeet (@pzstha) 's Twitter Profile Photo

I guessed this 5-letter word in 4/6 tries. ⬛⬛🟩🟨⬛ 🟩🟩🟩🟩⬛ 🟩🟩🟩🟩⬛ 🟩🟩🟩🟩🟩 Can you guess this word? wordlegame.org/?challenge=c3R…

गौरव (@gk1402chitwan) 's Twitter Profile Photo

एउटा वडामा बाहेक अन्त जित्ने हैसियत छैन। फेरी उसैलाई चाहिन्छ मेयर भरतपुरमा। 😂😂यो पटक पनि भरतपुरको मेयर माओवादीलाई छोड्यो भने काङ्रेस कहिल्यै उठ्न नसक्ने गरि थला पर्छ भरतपुरमा ।एक पटक हैन दुई पटक हैन ४/४ पटक आफ्नो छापमा भोट हाल्न नपाएसी बरू थाई रूपमै माके गए भो त कार्यकर्ता 😂

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

सुनीता डंगोलको विरोध गर्न सकिने अरु कारण होलान् । तर ‘महिनावारी हुँदा महिलालाई असह्य पीडा हुन्छ, विदा दिन नीति तथा कार्यक्रम बनाउँछु’ भनेकै कारण भोट दिन्न भन्ने हो भने अब नेताहरूबाट संवेदनशील अभिव्यक्तिको अपेक्षा नगरौ, सिंगापुर र स्विट्ज़रल्यांड बनाउने हावादारी गफमा ताली ठोकौं ।

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

यी सोल्टिनीले बुढानीलकन्ठ वा डडेलधुराको घरजग्गा बेचेर दिने हो र पैसा? राज्य तिनका पूज्य पिताजीको सन्दुक हो? कि त्यो सन्दुकको खजान्ची तिनी हुन्? देश तिनको प्रोजेक्ट हो? यति सिल्पट कुरो त नगर्नु नि! setopati.com/election/local…

पृथक स्वामी (@6bpanthi) 's Twitter Profile Photo

दु:खद खबर नेपाली #कांग्रेसबाट टिकट नपाएपछि #बागी उठेका सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेल लाई काङ्ग्रेस नेताले बारम्बार धम्की दिएका कारण झुन्डिएर आत्महत्या गरेका छन् ।Gagan Thapa Minendra Rijal Sher Bahadur Deuba यही हो तपाईंको लोकतंत्र?

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

"Penny wise, pound foolish" पेट्रोल बचाऊने हुंदा, जनताको ज्यान त जादैन?

"Penny wise, pound foolish" पेट्रोल बचाऊने हुंदा, जनताको ज्यान त जादैन?
Phanindra Nepal (@phanindranepal) 's Twitter Profile Photo

चीनविरोधी जनशक्ति तयार गर्न नेपालमा इन्डियाली र तिब्बतीले सजिलोसँग नागरिकता पाऊन् भन्ने पक्षमा `लबिङ' गरेको मात्र होइन, अमेरिकाले नेपालमा ६७ लाखले नागरिकता नपाएको झुटो प्रतिवेदन बनाएर दबाब पनि दिइरहेको सार्वजनिक भएको छ । नेपालले विरोध गरोस् । संयुक्त राष्ट्रसंघ भ्रममा नपरोस् ।