Rudra❤️
@shrestharudra8
मृत्यु स्वीकार्य छ परन्तु गलत आचरण स्वीकार्य छैन।
अशिक्षित व्यक्ति स्वीकार्य छ परन्तु संस्कारहिन व्यक्ति स्वीकार्य छैन्।
हरि :- ॐ तत्सत् ॥ 🙏🙏
ID: 1090639291057729537
https://x.com/shrestharudra8?t=svx5vTflNnZLL5aJ1FWF5A&s=09 30-01-2019 15:54:04
484 Tweet
677 Followers
639 Following
मलाई लामा पट्यारलाग्दा बर्षहरुभन्दा सुन्दर केही 'पल'हरुमा बढता बिश्वास छ । Vijay Kumar Panday
वर्षहरु र व्यक्तिहरू आउँछन् र जान्छन्। केहीले पदचिन्ह छोडेर जान्छन्, बाँकी सबैले केही समयको हल्लाखल्ला मात्र। यही नै जीवनको रीत हो। Vijay Kumar Panday