Deepak Bohara (@deepakb73968978) 's Twitter Profile
Deepak Bohara

@deepakb73968978

ID: 1904498094252920832

calendar_today25-03-2025 11:39:09

29 Tweet

17 Followers

96 Following

Deepak Bohara (@deepakb73968978) 's Twitter Profile Photo

म्ह पूजाको शुभकामना! नेपाल सम्वत् नयाँ वर्षको अवसरमा आत्मशुद्धि, आत्मसम्मान र आत्मबोधको पर्व म्ह पूजा ले सबैमा सकारात्मक ऊर्जा, शान्ति र समृद्धि ल्याओस् भन्ने शुभकामना। आफ्नो संस्कृतिको माया गरौँ आफ्नो पहिचानमा गर्व गरौँ।

Deepak Bohara (@deepakb73968978) 's Twitter Profile Photo

घरमै हुनेलाइ हो चाडबाड आउने परदेशिलाइ काम बाहेक केही आउदैन। #यात्री 🚶‍♂️

Deepak Bohara (@deepakb73968978) 's Twitter Profile Photo

कसैले सोध्छ “के उनी सूर्य हुन्?” म मुस्कुराउँछु “ होइनन्,तर उनका रूपकहरू चम्किन्छन्।” जसमा सबै भन्दा चम्किलो रुपक मेरो प्रेमको छ ।♥

Deepak Bohara (@deepakb73968978) 's Twitter Profile Photo

मलाई हराउन खोज्नेहरूलाई याद रहोस्, म कहिले हार्दिन, बस कहिलेकाहीँ मौन हुन्छु।”🥰

Deepak Bohara (@deepakb73968978) 's Twitter Profile Photo

मौन रहनु कमजोरी होइन यो आत्मशक्ति र धैर्यको प्रतीक हो। तर, मनमा पीडा थुपारिरहँदा त्यो मौनता पनि कहिलेकाहीँ विस्फोट बनिन्छ मौनतालाई कमजोरी नठान, कहिलेकाहीँ सहनशीलताले इतिहास बदल्छ।✍️

Binod Chaudhary (@binodkchaudhary) 's Twitter Profile Photo

छठ पर्वको पावन अवसरमा आज पश्चिम नवलपरासीका विभिन्न घाटहरूमा श्रद्धालुहरूसँगै सहभागी भई सूर्य देवता र छठी माईको आराधनामा सहभागी हुने अवसर प्राप्त भयो। सबैमा सुस्वास्थ्य र समृद्धिको कामना। 🌅🙏

छठ पर्वको पावन अवसरमा आज पश्चिम नवलपरासीका विभिन्न घाटहरूमा श्रद्धालुहरूसँगै सहभागी भई सूर्य देवता र छठी माईको आराधनामा सहभागी हुने अवसर प्राप्त भयो। सबैमा सुस्वास्थ्य र समृद्धिको कामना।  🌅🙏
Deepak Bohara (@deepakb73968978) 's Twitter Profile Photo

राम्रो व्यवहारले जितेको मन सुन्दर अनुहारले जित्न सक्दैन !! #शुभरात्री 😊♥️🌙

Deepak Bohara (@deepakb73968978) 's Twitter Profile Photo

कहिलेकाहीँ सानो आशाले पनि जीवनलाई ठूलो अर्थ दिन्छ। परिणाम जे भए पनि, त्यो प्रतीक्षा त्यो भरोसा नै आत्मालाई बाँध्ने शक्ति हो। जबसम्म आशा जीवित छ यात्रा अर्थपूर्ण रहन्छ।✍️

Nirvana Chaudhary (@beingnirvana) 's Twitter Profile Photo

At today’s CNI event, I emphasized to the Hon. Ministers of Finance, Home, and Industry, and the CEO of the Investment Board Nepal, that in the last 10 years, political uncertainty and systemic hurdles have cost Chaudhary Group and its partners over USD 5 billion in potential

At today’s CNI event, I emphasized to the Hon. Ministers of Finance, Home, and Industry, and the CEO of the Investment Board Nepal, that in the last 10 years, political uncertainty and systemic hurdles have cost Chaudhary Group and its partners over USD 5 billion in potential
Deepak Bohara (@deepakb73968978) 's Twitter Profile Photo

बिभिन्न कारणले सकिंदैन तर जीवन जति पारदर्शी भयो त्यति नै सरल हुन्छ। बिचार गर्नु त हामीलाई निसर्त स्वीकार गर्ने र आफ्नो बारेमा सबै थाहा भएको ब्यक्तिको अगाडि हामी कति फरक महसुस गर्छौं।

Deepak Bohara (@deepakb73968978) 's Twitter Profile Photo

ढुंगाको जस्तो दर्हो मुटु बनाउन सजिलो थिएन तर आफ्ना ठानेका पराईहरुले निकै मदत गरे!!!

Nirvana Chaudhary (@beingnirvana) 's Twitter Profile Photo

Delighted to welcome Shri Dr. Rajesh Pandey, Deputy Chief of Mission, Embassy of India, to CNI for an insightful interaction focused on strengthening and boosting India–Nepal trade, fostering deeper economic partnerships, and unlocking new opportunities for our two nations.

Delighted to welcome Shri Dr. Rajesh Pandey, Deputy Chief of Mission, Embassy of India, to CNI for an insightful interaction focused on strengthening and boosting India–Nepal trade, fostering deeper economic partnerships, and unlocking new opportunities for our two nations.
Deepak Bohara (@deepakb73968978) 's Twitter Profile Photo

बेरोजगार मानिसहरु भेला गरेर, वाद, आदर्श र अरुको उछितो काड्ने भाषण चुटेर उत्पादन, परिवर्तन र समृद्धि सम्भव छैन । घण्टाैं भाषण गर्नु भन्दा दैनिक श्रम गरन अनि हुन्छ परिवर्तन अनि आउँछ समृद्धि ।

Deepak Bohara (@deepakb73968978) 's Twitter Profile Photo

संघर्ष मान्छेले गर्छ तर अलिकति अरुलाई तुलना गरेर जबकि उ अरुभन्दा धेरै अगाडी पुग्न सक्छ!!

Deepak Bohara (@deepakb73968978) 's Twitter Profile Photo

देखावटी राम्रो बन्ने प्रयास त्यागदिनुहोस, भगवानले तपाईलाई बाहिरबाट मात्र होइन भित्रबाट पनि चिन्नुहुन्छ ..