शून्य भाइ (@shasiraja) 's Twitter Profile
शून्य भाइ

@shasiraja

जिन्दगिको रङ्गमञ्चलाइ मधुमास बनाउन हिडेको एक दङ्गदास राक्षस !

ID: 1339473493847470081

calendar_today17-12-2020 07:32:35

69 Tweet

47 Followers

426 Following

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

यहाँ लासले हो फूल पाउने जिउदाहरुले त काडाले हान्दा पनि सहने शक्ति राख्नु पर्छ ।👌

शून्य भाइ (@shasiraja) 's Twitter Profile Photo

फेरि सबै रात भरिका सपनाहरुको चिहान भयो लौ आज पनि बिहान भयो😍 ©

शून्य भाइ (@shasiraja) 's Twitter Profile Photo

सबै खालको भोक मेटियो ! मेरो परिचय भेट्टाए! एक ब्रह्माण्ड धन्यवाद लेखक ज्यू🙏 shilapatra.com/detail/48499

शून्य भाइ (@shasiraja) 's Twitter Profile Photo

शून्यताको आदत भएपछी सबैकुराको सन्तुष्टि हुने रैछ ! instagram.com/p/CKVNy1ynVe_/…

शून्य भाइ (@shasiraja) 's Twitter Profile Photo

'आ !' मेलै सोचेँ, 'माथिबाट ताराहरुले झल्का दिन्थे, म एकान्तमा स्वर्गमा झिल्काहरु टिप्तथेँ र त्यहाँ जीवन दीपावली बनाएर एउटा जिवनको जूवा खेल्ने थिएँ ! म शून्यता चाहान्थेँ यसर्थ कि-म #आदतको सिकार थिएँ, चलनको दास !

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

एउटा पुरानो साथीको प्रेमपत्र; 'लभ यु नारान अग्ले, तिमीहरुलाई हानेको पानीका फोहराको छिटा हामीले पनि महशुस गरेका छौ। अब मेघ गर्जियोस, फेरि आँधी आओस्!' nepalplus.com/2021/01/4690.h…

Chapa! (@chapawords) 's Twitter Profile Photo

सहीद दिबसको अबसर मा, मेरा सम्पुर्म टुईटहरू प्रती हार्दिक नमन ब्यक्त गर्दछु!😂

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

क्याबात प्रिय साथी सरोज, गाँठो यस्तरी फुकाउन सक्ने कति होलान् र?@SarojrajKtm Sunaulo Nepal: sunaulonepal.com/archives/34738

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

NIFRA को 60 कित्ते मालिक हुँदा पनि कोहि केटि बोल्न खोज्दैनन् त मालिक्नी हुन मन छैन र?😂

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ । सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले । जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

सबै, सबैसंग रिसाएका छन।३ करोड जनसंख्याको देशमा हरदिन धरना,जुलुस,भेला,आमसभा हुदैछन।'भिड गणन बिज्ञान'कोअभावमा दर्जनलाई सयौ, सयौलाई हजारौ र हजारौलाई लाखौ थिए भन्नु अस्वभाविक होइन। भिडसंग शक्ति हुन्छ, जरुरी छैन बिवेक पनि होस। आक्रोस र उखानले ताली ल्याउन सक्छ,जरुरी छैन समाधान ल्याओस।