निरज धिताल (@dhitalniraj) 's Twitter Profile
निरज धिताल

@dhitalniraj

¿¿¿

ID: 253512085

calendar_today17-02-2011 11:45:12

7,7K Tweet

1,1K Followers

747 Following

ण्याणी (@_jan_twenty) 's Twitter Profile Photo

म पढेलेखेको युबती हु ।भोलि गएर तिजमा व्रत बसी श्रीमानकै खुट्टा धुएर पानी खान समेत हिच्किचाउदिन किनकी मलाइ मेरो धर्म प्रती आस्था छ । Mohna Ansari ‎ موھنا انصاري जि सक्नुहुन्छ भने "रोजा"मा थुक पनि ननिल्ने प्रथा बिरुद्द आवाज उठाउनुस। सक्नुहुन्न भने हाम्रो धर्ममा सहि गलतको निर्णय लिने तपाईं को हो?

क्षितिज™️ (@at_kshitiz) 's Twitter Profile Photo

अब कंग्रेस फुट्नुपर्छ; अनि बल्ल अध्यादेस ल्याएको सार्थक हुन्छ। 😋😋

निरज धिताल (@dhitalniraj) 's Twitter Profile Photo

एक जवानामा काभ्रेको शुभकामना हल बाट प्रचण्डलाई च्यालेन्ज गर्ने काभ्रेकै युवा नेता थिए दिपक गौतम आजभोलि कता हराए ?

निरज धिताल (@dhitalniraj) 's Twitter Profile Photo

औकात र हैसियत समय अनुसार बदलिन्छ महोदय तर तपाईंको सोच ? खएर जे होस् , जीवन रहुँन्जेल जिवन्त रहोस् यहाँको सोच शुभकामना छ । मरेपछि डुमै राजा प्रचलनमा छदै छ ।

बाबाजी (@baabajee) 's Twitter Profile Photo

ए....लौ ! रामेश Manish Jha Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 सब विद्वान वर्ग यौटै सत्रमा? त्यसमाथि टिकटकमा झण्डै मिलियन फलोअर भएकी मिस पविदेखि सोसल मिडिया चलाउन अब्बल सिम्ता गापा अध्यक्ष ऐनबहादुरजी समेत ! यो सेसनले खानेभो खानेभो !🤣🤣👍

निरज धिताल (@dhitalniraj) 's Twitter Profile Photo

सिंहदरबार जलाउछु भन्ने बालेनको सपना पनि पूरा भयो होइन ?? अब हामीले के पाउँछौ ?

जेण्टलम्यान (@nepaligentleman) 's Twitter Profile Photo

त्यो हिमालयन टिभिले प्रसारण गरेको पत्र ओलीले नै लेखेको हो भने त्यो मान्छे जिद्दी मात्र होईन, ज्याद्रो नै रैछ । करङ सांच्चै चिलाएकै रैछ । कति थेतरो र लबस्तरो हुनसक्छ गांठे मान्छे ! हैट ।

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

२००७ सालदेखि अहिलेसम्म आश्वासन बेच्नु भयो, २ दिन पनि धैर्य गर्न नसक्ने ? Bhimarjun Acharya

TechPana (@techpananp) 's Twitter Profile Photo

मध्यरातमा जेन-जीबाट प्रस्तावित सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता हुँदै, आज राति नै प्रधानमन्त्रीमा नियुक्तिको सम्भावना

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

केन्द्रीय अनुसन्धान व्यूरो (CIB) को अनुरोध #नेपालप्रहरी #NepalPolice

केन्द्रीय अनुसन्धान व्यूरो (CIB) को अनुरोध 

#नेपालप्रहरी #NepalPolice