SHASHWAT PANDEY (@shashwat024) 's Twitter Profile
SHASHWAT PANDEY

@shashwat024

Civil Engineer

हेर्दै जाउ तमाशा दिनरात देखाउँछ्न

मान्छे हुन् मान्छेले औकात देखाउँछन

ID: 2497470060

calendar_today16-05-2014 01:14:10

368 Tweet

63 Followers

148 Following

SHASHWAT PANDEY (@shashwat024) 's Twitter Profile Photo

"अहो! कोतपर्वको नाटक लिएर यो खाल्डोमा कोहि पसेको छ शीतल निवासको गर्मीले देशमा लू चलेको छ!" कति बेजोड,कति सादर्भिक। बधाई Neruda Nirvik Sudheer Sharma ekantipur.com/literature/202…

Setopati (@setopati) 's Twitter Profile Photo

आकर्षक हरियाली सहितको पार्कका कारण पर्यटकीय गन्तव्य बन्दै गएको बुटवल हिलपार्कमा जीपलाइन सुरू गरिएको हो। setopati.com/ghumphir/ghump…

SHASHWAT PANDEY (@shashwat024) 's Twitter Profile Photo

youtube.com/watch?v=i46VcO… One of the best uses of music I have ever witnessed and what a story and what a FEUD....great for football enthusiasts @PrajwolFCB

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

सर्वश्री सुवासजस्ता कानुनजीवी,ईश्वर-विष्णुजस्ता राजनीतिजीवी,प्रदीप-शंकरजस्ता बुध्दिजीवी र महेेशजस्ता मुक्काजीवी प्रतिभाकाे दुर्लभ सल्लाहले कसैलाई कहाँ पुय्राउँछ? त्यहाँ पुय्राउँछ,जहाँ सर्वज्ञानी ख्वामित् खड्गप्रसाद शर्मा ओली पुग्दा भए। अन्ततः हरि शरणम्!

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

यो लेख 'फिप्टी सेभेन' लाई 'सन्ताउन्न' भन्न जान्ने वा नजान्नेका बारेमा होइन! बरु ‘एक भुल्को पानी’, ‘एक दन्को आगो’, ‘एक रन्को रिस’, ‘एक झर झरी’, ‘एक हरक गन्ध’, ‘एक मस्को खरानी’, ‘एक सर्को पिङ’, ‘एक सुर्पो चिया’, आदिका बारेमा हो! नेपालीमा गन्न आउँछ ? jhannaya.nayapatrikadaily.com/news-details/1…

Purushottam Subedi (@purudai) 's Twitter Profile Photo

३७ सालको जनमत संग्रहसम्बन्धी एपीको झण्डै आधा घण्टा लामो यो👇 भिडियो रिपोर्ट हेर्नलायक छ । youtube.com/watch?v=cfXcnc…

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

निजगढ विमानस्थबारे बिभिन्न प्रश्न समेटेर हाम्रो अन्तरवार्ता: bijay raj khanal Rameshore Khanal setopati.com/kinmel/economy…

SHASHWAT PANDEY (@shashwat024) 's Twitter Profile Photo

बादल,झरी र तिमी यो निरन्तरको झरि घरिघरी मेरा स्मृतिका अनेक कुनाहरु छिचोल्दै मैले चितामा पुर्याइसकेका तिम्रा यादहरुलाई फेरि गिजोल्दै सम्झाइरहेछ मलाई मैले बिर्सनै नसक्ने वर्षातको त्यो एक रात। ...क्रमशः यसको सम्झना भयो आज गुरुहरु! यायावर Bhupeen

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

Hello, Mr. Cheng! Do you, Chinese diplomats, ever receive any basic diplomatic training before being appointed as the head of a mission to any country? The Chinese government should provide 'toddler class on diplomacy' for people like you before appointing as an ambassador.

SHASHWAT PANDEY (@shashwat024) 's Twitter Profile Photo

कृष्णप्रसाद भट्टराईको २०५६ मा प्रधानमन्त्रीबाट बिदा हुँदा संसदमा गरेको सम्बोधन निकै इमोसनल थियो भनेको सुनिन्छ...हामी ५६ मै जन्मेकाहरुलाई "रिलिभ" गर्ने मौका जुराइदिनपर्‍यो अजातशत्रु मिल्छ?

Anonymusu (@rocks_pokharel) 's Twitter Profile Photo

स्वर्णिम वाग्लेलाइ मान्छेहरुले देशद्रोही, भारतपरस्त अनेक भनेर गाली गरेको सुनेर मलाइ एकदम दुख लागेको छ, मेरो Monroeएको छ।

Trader (@nepsestock) 's Twitter Profile Photo

My only fear is this kind of boring sideways. Otherwise, the chart is clearly bullish, making higher highs after every 4–5 months of sideways movement. So, I don’t want another 4–5 months of sideways. Hopefully, history won’t repeat this time. #NEPSE

My only fear is this kind of boring sideways. Otherwise, the chart is clearly bullish, making higher highs after every 4–5 months of sideways movement. So, I don’t want another 4–5 months of sideways. Hopefully, history won’t repeat this time. #NEPSE