bijay raj khanal (@vjkhanal) 's Twitter Profile
bijay raj khanal

@vjkhanal

ID: 1116904819

calendar_today24-01-2013 14:16:45

787 Tweet

736 Followers

532 Following

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

सुख सपना जस्तै अनि दु:ख जिन्दगीभर.. भुकम्पमा बाँचेका मान्छेहरु ! कुरा सुन्दा पनि मुटुमा गाँठो पर्यो

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

Quite fascinated by how a conversation between two people can be as good as a good film! Sanjay ji and Sudeep Sudeep Shrestha have done a terrific job. DO-NOT-MISS! जिन्दगी यत्ति रहेछ भन्दै श्रीमतीलाई टीका लगाइदिएँ | IC814 | Nepali Survi... youtu.be/o0v5akxJScw?si… via YouTube

bijay raj khanal (@vjkhanal) 's Twitter Profile Photo

रेखाओ (धर्के) का खेल है मुकदर, रेखाओ से मात खारहेहो भने जस्तो भैछ अहिले सेयर लगानीकर्तालाई setopati.com/kinmel/banking…

bijay raj khanal (@vjkhanal) 's Twitter Profile Photo

सकियो। डिस्कभरी जस्ता च्यानलमा चीन, मुस्ताङ हुँदै युरोपसम्म व्यापार विस्तरका सीमित तर रोचक प्रसंग सुनेर रोमाञ्चित भएका हाम्रो पुस्तालाई दशकौं अघिदेखिको नालीबेली एकै ठाँउमा पढ्न पाउँदा आनन्दित बनाएको छ। धन्यबाद पुस्तकका लेखक Sudheer Sharma सर।

सकियो। 
डिस्कभरी जस्ता च्यानलमा चीन, मुस्ताङ हुँदै युरोपसम्म व्यापार विस्तरका सीमित तर रोचक प्रसंग सुनेर रोमाञ्चित भएका हाम्रो पुस्तालाई दशकौं अघिदेखिको नालीबेली एकै ठाँउमा पढ्न पाउँदा आनन्दित बनाएको छ। धन्यबाद पुस्तकका लेखक <a href="/sudheerktm/">Sudheer Sharma</a> सर।
bijay raj khanal (@vjkhanal) 's Twitter Profile Photo

स्वाभाविक हो, संसारका कुनै पनि दल स्थापनाकालको आदर्शमा कायम रहन सक्दैन। समय, परिस्थिति र व्यवहारिकताले तिनलाई बदल्दै लैजान्छ। तर यति पनि बदलिनुभएन, हिजोको एमाले र आजको एमाले अनि हिजोको आदर्श र आजको व्यवहारबीच कुनै साइनो नै बाँकी नरहोस्! setopati.com/opinion/341916

bijay raj khanal (@vjkhanal) 's Twitter Profile Photo

'We started worshiping the deity of democracy and now we ending worshiping the political leader.' remarks by Yogendra Yadav in kantipur conclave. And I do believe so in Nepal.

bijay raj khanal (@vjkhanal) 's Twitter Profile Photo

तेरी चाहत कहाँ पे ले आई, तुजसे मिल्के भी बेकरारी हैं। Friday vibes

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

Know THE LEADER! Our new series explores how leaders think, how they work, how they decide, and what leadership traits they possess. Sudeep Shrestha Vivek Khimdung Mandira Ghimire bijay raj khanal setopati.com/multimedia/346…

Shiva P. Tiwari (@shivanpl5) 's Twitter Profile Photo

गुण्डा नाइके भनेर चिनिने काभ्रेका एकजनाले रक्तचन्दन ओसारपसार गरिदिएर अकुत छापे नै, कांग्रेसको केन्द्रीय समितिमा स्थान बनाए। काभ्रेमा आफ्नै पाँचवटा ट्रक भएका एकजना पत्रकारले गुण्डा परिचालन गरी रक्तचन्दन ओसारपसार गर्दिएरै ‘अर्बपति क्लब’मा पुगे। ukaalo.com/opinion/202501…

Setopati (@setopati) 's Twitter Profile Photo

नेपालीहरू यिनै कारणले देश छाडिरहेको न्यारेटिभ हामीले सुन्दै र भन्दै आएका छौं। एकछिन अडिएर सोचौं — त्यसो भए धनी भुटानीहरू चाहिँ किन छाडिरहेका छन् देश? BY: Ameet Dhakal setopati.com/exclusive/3485…

Setopati (@setopati) 's Twitter Profile Photo

त्यसो भए अहिले किन एकाएक आइजिनको विवाद आयो त? BY: bijay raj khanal setopati.com/kinmel/banking…

SHIVA GAUNLE (@gaunleshiva) 's Twitter Profile Photo

आफताब आलम मामिलामा बीरगञ्ज इजलासको फैसलामा गम्भीर प्रश्नहरू छन्। परिस्थितिजन्य प्रमाणको यो हदको वेवास्ताले अदालतले कस्तो फौजदारी न्याय स्थापित गर्न खोजेको हो सार्वजनिक वहस जरुरी छ। "उसो भए भट्टीमा हालिएका भनिएकाहरु कहाँ छन् त ?" भनेर परिवार र समाजले सोध्नु नाजायज हुंदै होइन ।