Shasank D Joshi
@shasankjoshi
भूई मान्छे ।
ID: 536166377
25-03-2012 09:54:24
550 Tweet
369 Followers
151 Following
आदरणीय मेयर साहेब Balen Shah ज्यू 62/63 को आन्दोलन पछि जसरी माओवादीले आफ्नो माग पूरा गर्न आफ्नो seat संख्यामा अग्राधिकार गरी संसद पुनः गठन गरेको थियो, त्यसरी अहिले को संसद genz को पक्षमा पुनः गठन गरी genz को सभासद अग्राधिकार गरी संविधान संशोधन गर्न मिल्दैन?? #नजानेको_कुरा_बुझेको
चि.मा. न.पा मेयर Renu Dahal जी अहिले को राजनीतिक जटिलतामा धुर्मुस - सुन्तली फाउन्डेसनलाई केन्द्रीय सरकारले दिएको रकम आफैले नियम बनाई उपलब्ध गराउँदा, अलिक राजनितिक बलियो पकड कमाउने अवसर देख्छु ! #मेरो_सोजो_सोचाई
नेपाल निर्वाचन आयोग Election Commission Nepal ले यसै बेला देखि चुनावमा साम्यवादी र साम्यवाद तर्फ ढल्केको पार्टी र गैर साम्यवादी पार्टी को चुनावी गठबन्धन दर्ता हुन बन्द गर्नु तथा हुन दिनु बन्द हुने गरी कदम चल्नु जरुरी छ । फेरि नेपाल आन्दोलनको भड्खालो मा जाकिनु हुन्न । #GenZ #revolution_GenZ
There's a person that came to the U.S. and left the U.S.A., returned to Nepal became Journalist, media journalist, minister and a prisoner. I hear unconfirmed news that he fled the U. S. from several charges, is it true Mr. President Donald J. Trump Donald J. Trump
बलेनले मेयर पद छोडे देखि कांग्रेस एमाले माओवादीले सुरु गरेका फुटपाथ व्यापार कार्यक्रम र व्यापारीहरु कहाँ हराए , खोइ एस्तो अवसरको उपयोग गर्न कोई आएनन् त, की उप_मेयरले नी बिर्सिए??? CPN (UML) नेकपा (एमाले) Nepali Congress Nepali Communist Party #KMC
#President Donald J. Trump Donald J. Trump returned to #Iran after realizing messing #Greenland results losing own American pride amongst own #Europe #EU #NATO colleagues.
के K P Sharma Oli ले हर्क साम्पाङ (A Revolution) सँग बहस गर्न सक्छन्, की आँट नभएर गगन र बालेन तर्फ अल्माल्याई रहेका हुन् !!