Shankar Kattel (@shankarkattel3) 's Twitter Profile
Shankar Kattel

@shankarkattel3

म देसभक्त नेपाली नागरिक साथै स्थानीय जनप्रतिनिधि गौरादह नगरपालिका -२ झापा🙏🙏

ID: 1533680056215961600

calendar_today06-06-2022 05:20:06

611 Tweet

113 Followers

124 Following

Bishodip (@bishodip) 's Twitter Profile Photo

नायकको खोजीमा भौंतारिइरहेको अधैर्य नेपाली समाजलाई बालेनको उपस्थिति त्यस्तै एउटा बिम्ब बन्न गएको छ, जसले उनका कतिपय लहडी चालामाला समेत हाललाई आँखा चिम्लेर अनुमोदन गर्ने पक्षमा गएको छ । onlinekhabar.com/personality/ba…

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

योजना अनुगमन रिपोर्टमा उपमेयर/उपाध्यक्षको हस्ताक्षर- पदको मान कि अख्तियारको भुक्तमान ? (भिडिओ) nepalpress.com/2023/08/27/367…

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

मन्त्रालयको दाम सुन्नुभयो त?? रेट चाहिँ १.५ देखि ३ करोड रे🙀

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कृष्ण खनाल लेख्छन् - सुधार्नुपर्ने पहिले राजनीति हो ekantipur.com/opinion/2024/0…

Ushakiran Timsena (@bhailiusha) 's Twitter Profile Photo

हेलो पुत्लाहरु । सलामी , मलामी र गुलामी मात्रै हुन् नागरिकहरु ? 😢😢

Shankar Kattel (@shankarkattel3) 's Twitter Profile Photo

प्रश्न :-काम चै माखो नमर्ने अनि खाली निर्देशन मात्र दिने के हो??? उत्तर :-अहिलेको सरकार 😄😄🤣

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

अहिले संसारभर सेमाउल सिक्ने र आफ्नो देशको अवस्थासँग मिलाएर अभियान सञ्चालन गर्ने लहर चलेको छ। संसारका २२ देशहरूमा सेमाउल नमूना गाउँ निर्माण गर्ने काम सम्पन्न भएको छ। onlinekhabar.com/2024/10/154855…

Ushakiran Timsena (@bhailiusha) 's Twitter Profile Photo

outlinekhabar.com/suryodaya-muni…एउटा सफल नगरपालिकाको कथा पढ्नुस् र देशमा काम भैरहेको छ भनेर खुशी हुनुस् । 🙏🙏

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

गाउँ-गाउँमा सिंहदरबार त पुग्याे तर यसरी 👇️ "स्थानीय सरकारमा दलका कार्यकर्ता भर्ती गर्न ‘करार सेवा’, चार वर्षमा सकियो ३० अर्ब" Story by Lokendra Bishwakarma Ukaalo ukaalo.com/ukaalo-vishesh…

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

सबै कुरा दल र नेताको मानिदिनुपर्ने हो भने नेता‘दास मालिक’,दल ‘दासशाला’ र कार्यकर्ता-समर्थक-मतदाता ‘दास’ जस्तो बन्न पुग्छन्।‘नागरिक’ को अस्तित्व गराउँछ, मान्छे दास, रैती, प्रजा, कार्यकर्ता र मतदाता मात्र बन्न पुग्दछ, ‘आधुनिक दासप्रथा’ भनेको यही हो । nepalviews.com/2024/11/14/332…

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

नेपालको राजनितिको आधारभुत चरित्र फेरिदै छ । बदलिदो नेपालको राजनितिको जीवन्त प्रतिकको रुपमा उदाउदै गरेका Balen Shah ले आज आफ्नो फेसबुकमा एक तिखो टिप्पणी गर्नु भएको छ : 'नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो

नेपालको राजनितिको आधारभुत चरित्र फेरिदै छ । बदलिदो नेपालको  राजनितिको जीवन्त प्रतिकको रुपमा उदाउदै गरेका <a href="/ShahBalen/">Balen Shah</a> ले आज आफ्नो फेसबुकमा एक तिखो  टिप्पणी गर्नु भएको छ :   
 'नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो
Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

टियूका पधादीकारीले प्रधानमन्त्रीलाई थर्काए #kpoli #tribhuwanuniversity #sidhakura #kpoli