SHAILENDRA KHATRI (@shailendra47204) 's Twitter Profile
SHAILENDRA KHATRI

@shailendra47204

हिजाे केन्द्रीकृत शासन प्रणालीबाट पछाडि पारिएकाे अहिले संघीयताको नाममा तराईबाट छुट्टयाइएको नागरिक म🇳🇵🇳🇵

ID: 814712304172306436

calendar_today30-12-2016 05:58:44

14,14K Tweet

1,1K Followers

1,1K Following

दामोदर🇳🇵 (@chalise_damodar) 's Twitter Profile Photo

कोशी प्रदेशका पूर्व मुख्यन्त्री केदार कार्की को स्टाटस पढ्नुभयो त Gagan Thapa Bishwa Prakash शर्मा Pradip Paudel Gururaj Ghimire हिजोको नेतृत्वलाई दोषी देख्ने तर तपाईंहरु संसदको अधिबेसन सकिँदा पनि संसदीय दलको नेता छनौट गर्न नसक्ने किन हो?

Kiran Joshi ( Follow Back 100%) Live #Ukraine (@kiranjoshi900) 's Twitter Profile Photo

BREAKING 😀😀😀 सरकारले स'म्पत्ति शुद्धीकरण गर्न मिल्दैन : पुर्व अ'र्थमन्त्री बर्षमान पुन माओवादीहरुलाइ डरका माहोल 😀😀😀

SHAILENDRA KHATRI (@shailendra47204) 's Twitter Profile Photo

शुरुआत आफुबाट गरेको भए अझ राम्रो हुने थियाे अरुलाई औला देखाउन सजिलाे हुन्छ ☭ Comrade Prachanda हजुर🙏

Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

उपप्रधानमन्त्री पाएपछी सरकारमा जानू पर्छ अनि घुलनशिल माटोको रिपोर्ट तयार गराउनु पर्छ।😎 nagariknews.nagariknetwork.com/politics/deput…

श्रेया (@me_sherya) 's Twitter Profile Photo

DishHome राउटर निकालेर पैसा फिर्ता गर्ने कि भोलि बिहान महानगरको गाडिमा फ्याक्दिउ ?

<a href="/DishHome/">DishHome</a> राउटर निकालेर पैसा फिर्ता गर्ने कि भोलि बिहान महानगरको गाडिमा फ्याक्दिउ ?
SHAILENDRA KHATRI (@shailendra47204) 's Twitter Profile Photo

आदरणीय Binod Pokharel Gajendra Budhathoki ♿ सर अहिले बिहान सुर्खेतकाे मौसम यस्ताे देखियो पानी पर्ने सम्भावना कति छ सर❤️🙏

आदरणीय <a href="/BinodClimate/">Binod Pokharel</a> <a href="/gbudhathoki/">Gajendra Budhathoki ♿</a> सर अहिले बिहान सुर्खेतकाे मौसम यस्ताे देखियो पानी पर्ने सम्भावना कति छ सर❤️🙏
बाबाजी (@baabajee) 's Twitter Profile Photo

हिजोदेखि वीरेन्द्रनगरमा सुरु 'कर्णाली उत्सव.. कुडा कर्नालीका'को पहिलो दिन उद्घाटन सत्रमा आयोजकका तर्फबाट राखिएको स्वागत मन्तव्यको एक अंश ! मबाट यसरी मञ्चमा भाषण गर्ने क्रियाकलाप चरीको दुधझैं दुर्लभ नै हुन्छ!😆

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

सम्पति बिबरण - मेरो नाममा सञ्चालनमा रहेको १ मात्र Facebook अकाउन्ट - मेरो नाममा सञ्चालनमा रहेको १ मात्र X (Twitter) अकाउन्ट नोट : यि सम्पति नितान्त मेरा निजि सम्पति हुन जुन बण्डा गर्नु पर्दैन ।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

एनजिओ चलाएर यत्रो सम्पति कसरी ब्रो कसरी ?? छानबिन त आफै बाट शुरु गर्न पर्ने देखियो। 😂

एनजिओ चलाएर यत्रो सम्पति कसरी ब्रो कसरी ??

छानबिन त आफै बाट शुरु गर्न पर्ने देखियो। 😂
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

शब्द सापटी, मेरै प्रिय दाइ- स्वर्णिम मन्त्रिपरिषद

शब्द सापटी, मेरै प्रिय दाइ- स्वर्णिम मन्त्रिपरिषद
Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

यो हप्ता गज्जबको मौसम छ, बिसेष outdoor activities को लागि हिजो जस्तै आज पनि पुर्बी नेपाल र पहाडी भेगका केहि ठाउँमा हल्का बर्षाको सम्भावना छ भने भोलि अलि धेरै ठाउँमा बर्षाको सम्भावना देखिन्छ आर्को हप्ता भने आधा पुर्बी नेपालमा बर्षाको सम्भावना छ Next week forecast👇

Shobu katwal 🤍 (@ayushobu8099) 's Twitter Profile Photo

सम्पति बिबरण - मेरो नाममा सञ्चालनमा रहेको १ मात्र Facebook अकाउन्ट - मेरो नाममा सञ्चालनमा रहेको १ मात्र X (Twitter) अकाउन्ट -मेरो नाममा सञ्चालन रहेको १ मात्रै Viber अकाउन्ट नोट : यि सम्पति नितान्त मेरा निजि सम्पति हुन जुन भाग बण्डा गर्नु पर्दैन ।।🙏

Kiran Joshi ( Follow Back 100%) Live #Ukraine (@kiranjoshi900) 's Twitter Profile Photo

सांसद हर्क साम्पाङ व्यङ्ग्यात्मक शैलीमा लेख्छन्; "गरीब जनता सङ्ग तरकारीमा लाउने लसुन छैन ! नेताहरु सङ्ग सुन नै सुन ! के गर्नु हौ त्यो सुन ? न खान मिल्ने ! "

सांसद हर्क साम्पाङ व्यङ्ग्यात्मक शैलीमा लेख्छन्; "गरीब जनता सङ्ग तरकारीमा लाउने लसुन छैन ! नेताहरु सङ्ग सुन नै सुन ! के गर्नु हौ त्यो सुन ? न खान मिल्ने ! "
Sewantika (@gautamnanu) 's Twitter Profile Photo

ल है सबै ट्विटेलाई शुभकामना छ आउँदै गरेको नयाँ वर्ष २०८३ सालको🎉🎊🎈🎈सम्झनेलाई सम्झना छ, माया गर्नेलाई माया छ, गाली गर्नेलाई पनि माया नै छ। लण्डन, केनडा,मध्यपूर्व बस्ने भाइहरुलाई पनि सम्झेको छु 😃 नमरी बाँचे ०८३ सालमा भेटौंला😂 तारा✨गौतम 𝙶𝚊𝚞𝚝𝚊𝚖🌸 Gautam

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#AirPollution चैत्र महिनामा राम्रै बर्षा हुदा पनि अहिले नेपालको बारा, पर्सा देखि लुम्बिनी प्रदेश लगायत भारतको उत्तर प्रदेशमा लागेको डढेलोको कारण काठमाडौँ लगायत धेरै ठाउँमा यो हप्ता बायु प्रदुषण धेरै बढेको छ बर्षाको सम्भावना यो हप्ता खासै देखिदैन नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

भारतीय सीमामा २२ सय सशस्त्र प्रहरी थप, पहाडी जिल्लामा संख्या घट्ने nepalkhabar.com/society/271659…

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

चितवनबासी भाग्यमानी हुनुहुदो रहेछ त्यो बादल काठमाडौँ हुदै गयो तर पानी तेता मात्र पर्यो मोडेलले देखाएको थिएन यो बर्षा तर convective cloud ले राम्रो बर्षा गरायो (२२ mm) भोलि/पर्सि काठमाडौँले पनि हल्का बर्षा देख्ने सम्भावना छ Cloud and rain in last 3-hr with forecast tomorrow👇