Ranjana (@seeingitmyway) 's Twitter Profile
Ranjana

@seeingitmyway

ID: 1684587103588687872

calendar_today27-07-2023 15:31:16

18 Tweet

11 Followers

139 Following

Martin Chautari (@martinchautari) 's Twitter Profile Photo

22 April 2025 (मंगलबार, दिउँसो ३ बजे) क्लिन इनर्जी नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण : के हाम्रा लागि यो सामान्य बन्दै गएको हो ? अमिता थापा मगर, विज्ञ सहजकर्ता, एनडीसी पार्टनरसीप/प्राविधिक सल्लाहकार इना मूल, वातावरणविद्/अनुसन्धाता

22 April 2025  (मंगलबार, दिउँसो ३ बजे)
क्लिन इनर्जी नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा
काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण : के हाम्रा लागि यो सामान्य बन्दै गएको हो ?

अमिता थापा मगर, विज्ञ सहजकर्ता, एनडीसी पार्टनरसीप/प्राविधिक सल्लाहकार 
इना मूल, वातावरणविद्/अनुसन्धाता
Ranjana (@seeingitmyway) 's Twitter Profile Photo

Supreme Court justice positions are always reserved for the most mainstream and privileged castes. And yet, no one seems to question this aristocratic system of recommendations.

Supreme Court justice positions are always reserved for the most mainstream and privileged castes. And yet, no one seems to question this aristocratic system of recommendations.
The New York Times (@nytimes) 's Twitter Profile Photo

Breaking News: At least 12 people were killed in Nepal, officials said, during demonstrations against corruption and new government restrictions on social media platforms. nyti.ms/3V65jQs

Ranjana (@seeingitmyway) 's Twitter Profile Photo

यो gen-Z को रगतको फाइदा कुनै वर्तमान राजनीतिज्ञले लिन नपाऊन्। राजा र राजावादीको धङ्धङी पनि यहाँ सकियोस् र नितान्त gen-Z सुहाउँदो, जनताले चाहेको राज्य व्यवस्था बनोस्! हामीले गुमाएको महान gen-Z जनताको क्षति कुनैले पूर्ति गर्न सक्दैन, तर उनको रगत खेर जान दिनै हुँदैन। 💕

Ranjana (@seeingitmyway) 's Twitter Profile Photo

कृपया सेनाको सत्ता र हस्तक्षेप स्वीकार्ने कुनै पनि कुरा नहोस्, र मुलुकको समावेशी गणतन्त्रमा सम्झौता नहोस्! यसमा सम्झौता गर्ने व्यक्तिको नेतृत्व अस्वीकृत होस् भन्ने अपेक्षा र आशा छ।

Kulman Ghising (@kulmanghnea3) 's Twitter Profile Photo

Flash News : प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति

Flash News : प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
The New York Times (@nytimes) 's Twitter Profile Photo

Breaking News: Sushila Karki, a former chief justice of Nepal, was appointed as the country’s caretaker leader after the Gen Z protests against the government turned deadly when security forces opened fire on the students. nyti.ms/4glxWCQ

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

प्रधानमन्त्री कार्कीको शपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ekantipur.com/politics/2025/…

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

दिज्यू, भाउजू त भन्थे नै आमा रे! आफ्नो घरको आमालाई आमा भन्नुस, देशको प्रधानमन्त्रीलाई सम्माननिय प्रधानमन्त्री सुशिला कार्कीज्यू भन्ने हो ।