सौरभ ब.सिंह (@sauravbsingh09) 's Twitter Profile
सौरभ ब.सिंह

@sauravbsingh09

राजसंस्था सहितको हिन्दु राष्ट्र नेपाल🇳🇵🔱

ID: 1816785415766241280

calendar_today26-07-2024 10:39:43

11,11K Tweet

209 Takipçi

136 Takip Edilen

Dipak Gyawali (@dipak_gyawali) 's Twitter Profile Photo

नेपालमा फस्टाएको एक मात्र उद्योग राजनीति हो "पढ्नु गुन्नु कौने काम राजनीति गरि खानु माम" आजको आकर्षक नारा हो पढिरहेका बिद्यार्थीलाई घिसारेर बाहिर पुर्‍याउने पुस्तकालयमा ताला लगाउनु बहादुरी! ताला लगाउन प्रहरीसहितको टोली भृकुटीमण्डपको पुस्तकालय छिरेपछि onlinekhabar.com/2026/04/191050…

uttam B (@uttambajra78742) 's Twitter Profile Photo

ठुले लाई साने को बिहे खूब मन परेछ बीच घुसेर pose मारे यो ठुलें साने भंडा handsome एस्को दुख dad i dont like woman who comes to tell me you are handsome and i like you दुख अनेक छ हाहाहा handsome न भएर दुख लागे को बारे सोच, तेरो समस्या ज़्यादा स्टाइलिश भो भने मन हेर रे हाहा

ठुले लाई साने को बिहे खूब मन परेछ 
बीच घुसेर pose मारे 
यो ठुलें साने भंडा handsome 
एस्को दुख 
dad i dont like woman who comes to tell me you are handsome and i like you 
दुख अनेक छ हाहाहा 
handsome न भएर दुख लागे को बारे सोच, तेरो समस्या ज़्यादा स्टाइलिश भो भने 
मन हेर रे हाहा
दिपक पौड्याल (@dpakpoudyal) 's Twitter Profile Photo

२०८३ को हार्दिक मङलमय शुभकामना 🙏🏻❤️🇳🇵 सबैको सम्पत्ति रास्वपाका नेताको भन्दा धेरै होस, इर्ष्या, वैभव, घृणा कम होस, राजाविनाको देश गतिलो हुन्न, त्यो पनि होस! 😁

Satish Koirala 🇳🇵 (@koiralasatish) 's Twitter Profile Photo

मिहेनत गरेर पढेर इन्ट्रान्समा टपेर छात्रवृत्ति पाउनु पनि अभिशाप मात्र होइन, पाप नै जस्तो बनाउछन् है।😀

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

तत्कालीन ७ दल र राजा बीच भएको ५ बुँदे सहमति किन अझै जनतासामु ल्याइँदैन? कृष्ण सिटौलाले आफैं बोलेका कुरा सार्वजनिक छन्, तर पूर्ण सत्य किन लुकाइँदैछ? राजा ज्ञानेन्द्र बिर बिक्रम शाह देव सँग भएको सहमति सार्वजनिक गर्न डर केको? के सत्य बाहिर आयो भने अहिलेको व्यवस्था नै उल्टिने डर हो?

Raja (@rajatharu) 's Twitter Profile Photo

यति जान्ने मान्छे आफ्नो हकलाग्ने पो गर्नु पर्छ, हक नलाग्ने मामा, काकाको पनि जोड्यो भने त के, फेरि झण्डा बोक्ने देश बनाउँछ मात्र होइन जलाउँछ पनि देखेकै हो ।

Raja (@rajatharu) 's Twitter Profile Photo

नेपालमा कामगर्ने विदेशी मजदुरलाई पनि pan अनिवार्य बनाउन लागू गरेको थियो त, यिनीहरू नेपाली होइन कि क्या हो?

uttam B (@uttambajra78742) 's Twitter Profile Photo

beautiful japanese house without any wall or fence, cause there is hardly any robbery most houses are unlocked too garden is typical japanese probably safest country in world with high moral civic sense

Rajan Acharya (@rajan0014) 's Twitter Profile Photo

सारा देश जलाएर, बालबालिकालाई विद्रोहको ढाल बनाएर, उनीहरुको लाश र रगतमाथि टेकेर सत्तामा पुगनेको अन्त्य भयानक र दर्दनाक नै हुन्छ। यो पाप गर्नेहरुले यो २०८३ सालमा यसको सजाय भोगेको देख्न पाम्। नयाँ वर्ष २०८३ को शुभकामना।

साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

Rabi Lamichhane शहकारी ठग जिवी राईलाई देशामा ल्याएर ,सबै पिडितलाई न्याय मिलेको दिन खिल निस्किनेछ। शुरूवात आफै बाट गर्नुहोला। अब सरकार आफ्नै,देश आफ्नै ,कानुन आफ्नै ,ढिलाई किन? नया वर्षको शुभकामना।

गौरव जङ्ग कुँवर (@gaurabjung9) 's Twitter Profile Photo

हिजो कांग्रेस कम्युनिस्टहरुले पञ्चायतले गरेको विकासलाइ जनताका आँखामा छारो हालेर झुटो बोलेर सत्ता हत्यायो आज फेरि कांग्रेस एमाले माओवादीले ३५ वर्षदेखि लुटेर खाए भन्दै #रास्वपाले झुटो बोलेर र जनताका आँखामा छारो हालेर आफूले करोडौं करोड पैसा र किलाका किला सुन कमाएको रहेछन।

साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

नया वर्ष २०८३ को आगमन संगै नया सपना, नया जोश र नया उमङ्ग ल्याओस्। सबैको जीवन सुख,शान्ति र सफलताले भरियोस्। नया वर्ष विक्रम संवत २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🇳🇵🙏

नया वर्ष २०८३ को आगमन संगै
नया सपना, नया जोश र नया उमङ्ग ल्याओस्।
सबैको जीवन सुख,शान्ति र सफलताले भरियोस्।
नया वर्ष विक्रम संवत २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🇳🇵🙏
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

सिरहाको प्रसिद्ध सलहेश फूलवारीस्थित हारमको रूखमा फुलेको सुनाखरी फूल/ सलहेश फूलबारीमा अवस्थित माता मालिन (गहवर)को पूजा आराधना गर्दै भक्तजन । तस्बिरः सुदीप राउत/रासस

सिरहाको प्रसिद्ध सलहेश फूलवारीस्थित हारमको रूखमा फुलेको सुनाखरी फूल/ सलहेश फूलबारीमा अवस्थित माता मालिन (गहवर)को पूजा आराधना गर्दै भक्तजन ।
तस्बिरः सुदीप राउत/रासस
Rajan Acharya (@rajan0014) 's Twitter Profile Photo

Hello Sarkar, Government of Nepal, MOFA of Nepal 🇳🇵, के यो समाचार सत्य हो? मुस्ताङको युरेनियम प्रशोधनको जिम्मा अमेरिकालाई दिने सरकारको तयारी। singhadarbar.com/mustang-uraniu…

Shiva Chamling (@dilbtamang) 's Twitter Profile Photo

(उकेरा अनुसार) लाेकसेवाले ३ जना बीमा बाेर्डकाे का.नी. सिफारिस गर्‍याे। -पहिलाे बीमा विषयमा विद्यावारिधि -दाेस्रेा बीमा समितिका पूर्व नि. प्रमुख कार्यकारी - तेस्राे खड्गप्रसाद निकट, जसले नियुक्ती पाए। उनि काे हुन थाहा छ, बर्तमान शिक्षामन्त्रीका पिताजी। ukeraa.com/news/detail/17…

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

हरेक अवसरका लागि, मेरो भित्री शान्ति र धैर्यताको लागि र हजुरहरू जस्ता असल मन भएका व्यक्तिहरूको साथ र सहयोगका लागि गएको वर्षप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। नयाँ वर्षमा हाम्रो सकारात्मक सोच र वातावरण अझ सुदृढ बनोस्, जीवन सफल र सुखमय रहोस् , यही शुभकामना।🙏

हरेक अवसरका लागि, मेरो भित्री शान्ति र धैर्यताको लागि र हजुरहरू जस्ता असल मन भएका व्यक्तिहरूको साथ र सहयोगका लागि गएको वर्षप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु।
नयाँ वर्षमा हाम्रो सकारात्मक सोच र वातावरण अझ सुदृढ बनोस्, जीवन सफल र सुखमय रहोस् , यही शुभकामना।🙏