कफी कुमार (@sarojshree) 's Twitter Profile
कफी कुमार

@sarojshree

म शब्द सँग खेल्ने मान्छे हो हजुर, कसैको दिल सँग खेल्न चाहाना छैन ।😊

ID: 3320938945

linkhttps://kavrekhabar.com/ calendar_today20-08-2015 04:09:40

92,92K Tweet

2,2K Followers

197 Following

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

महाधिवेशन होइन गगन थापालाई प्रम उम्मेदवार घोषणा गर , कांग्रेस ! Sher Bahadur Deuba Purna Bahadur Khadka Gagan Thapa Dr Shekhar Koirala पुरा भिडियो soon.

कफी कुमार (@sarojshree) 's Twitter Profile Photo

शंकर पोखरेल र महेश बस्नेत चढेको जहाज अवतरण गर्न नदिने भन्दै प्रदर्शन भएपछि सिमरामा कर्फ्यू

पाँचै मिनेट श्रीमतीसँग कुरा गर्दापनि दिनभरिको थकान मेटिएको महसुस हुन्छ तर श्रीमती चाहिँ अर्काको हुनुपर्छ😂😂

Bishodip (@bishodip) 's Twitter Profile Photo

विद्युत् आयातमा ४३ करोड गडबडी : कुलमानविरुद्ध जेनजी मुभमेन्टले दियो अख्तियारमा उजुरी onlinekhabar.com/2025/11/180740…

कफी कुमार (@sarojshree) 's Twitter Profile Photo

एनपीएलमा स ट्टेबाजी खेलाउन खोज्ने युगल जोडी प्रहरी खोरमा, भारतदेखि काठमाडौँसम्म कसरी आए?

कफी कुमार (@sarojshree) 's Twitter Profile Photo

पाँचखाल नगरपालिका -४ मा अरनिको यातायातको बा२ ख ६५७९ नम्बरको बसले ठक्कर दिँदा तीनधारे माईला उपनामले चिनिने ७० वर्षीय दिलबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । (अपडेट : घाइतेको उपचारको क्रममा निधन भएको छ)

कफी कुमार (@sarojshree) 's Twitter Profile Photo

पाँचखालमा बसको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयद्वारा अरनिको राजमार्ग अवरुद्ध

Kavre Khabar (@kavre_khabar) 's Twitter Profile Photo

सुर्यविनायक-धुलिखेल सडकखण्ड बनेपा तरकारी बजार देखि बुडोल खण्ड सडक होचो भागमा उठाईदै र साईडको वाल पक्कि गर्दै ।

सुर्यविनायक-धुलिखेल सडकखण्ड बनेपा तरकारी बजार देखि बुडोल खण्ड सडक होचो भागमा उठाईदै र साईडको वाल पक्कि गर्दै ।
कफी कुमार (@sarojshree) 's Twitter Profile Photo

प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता गराउन राष्ट्रपति पौडेलसमक्ष जेन जीहरूकाे माग कुरा के हो ?

प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता गराउन राष्ट्रपति पौडेलसमक्ष जेन जीहरूकाे  माग कुरा के हो ?
Kavre Khabar (@kavre_khabar) 's Twitter Profile Photo

बेथानचोक गाउँपालिकाबाट च्याम्राङबेशी हुदै फापरबारी हेटौंडा जाने बाटोको ठाडा ढुङ्गामा रहेको चट्टान ड्रिलिङ गरि फुटाउने कार्य सुरु भएको छ।

बेथानचोक गाउँपालिकाबाट च्याम्राङबेशी हुदै फापरबारी हेटौंडा जाने बाटोको ठाडा ढुङ्गामा रहेको चट्टान  ड्रिलिङ गरि  फुटाउने कार्य सुरु भएको छ।
कफी कुमार (@sarojshree) 's Twitter Profile Photo

प्रसाईंका सेनाले ह्याकिङलाई हतियार बनाए । पञ्जीकरण विभागपछि विद्युत् प्राधिकरणको मोबाइल एपमा आक्रमण गरेर नियन्त्रणमा लिएछन् ।

Kavre Khabar (@kavre_khabar) 's Twitter Profile Photo

झण्डै १० घन्टापछि पाचँखालमा अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । तर वार्ता नमिलेसम्म पूर्व अरनिको यातायात प्रा.लिको बस भने चल्न नदिने स्थानीयले बताएका छन् ।

कफी कुमार (@sarojshree) 's Twitter Profile Photo

जन्मदिनको हार्दिक शुभकामना ! स्वस्थ रहनुस मस्त रहनुस । 🙏 Bishodip चियर्स दादा

जन्मदिनको हार्दिक शुभकामना ! स्वस्थ रहनुस मस्त रहनुस । 🙏 <a href="/bishodip/">Bishodip</a> चियर्स दादा
Kavre Khabar (@kavre_khabar) 's Twitter Profile Photo

काभ्रेपलाञ्चोकसहित ७७ वटै जिल्लामा पासपोर्टको हाहाकार महिनौंसम्म पासपोर्ट आएन, जिल्लाबाट चिठी लिएर जाँदासमेत ७ हजार थप तिर्न लगाइयो kavrekhabar.com/main-news/2025…

कफी कुमार (@sarojshree) 's Twitter Profile Photo

सभापतिको लागि ग्रीन सिग्नल, अधिवेसनको भित्री तयारी बारे पनि त्यो मिटिङमा भएको कुरा बारे पनि भन्दिए हुने।